करेसा बारीमा प्रधानमन्त्रीको भाषण सुन्दा राजदूत ट्वाँ

sushil-koirala-belgium

हाम्रो छिमेकी देशका प्रवासीहरु प्रधानमन्त्रीको भाषण सुन्न ठुला ठुला हल भाडामा लिन्छन् । वा कतै रेस्टुरेन्ट, होटेलमा आयोजना गर्छन् । प्रधानमन्त्रीको ईज्जतकालागिपनि सोच्छन् । हाम्रा नेपाली प्रवासीहरु त्यो पनि बेल्जियमकाको हालत हेर्नुहोस् त । हाम्रा बुढा, विरामी प्रधानमन्त्रीलाई भित्तामै टाँसेर भाषण दिन बाध्य पारेछन् । कि बुढालेनै भाषण ठोक्न रहर गरेका ? साथमा बेल्जियमका नेपाली राजदूत रहेका राजदुत राममणी पोख्रेल त झन् ट्वाँ परेर हेर्दैछन् । बेल्जियमका नेपालीहरु चाहिँ करेसाबारीमा भाषण सुन्न तछाड मछाड छ । यो फोटो बेल्जियमका रमेश कँडेलले खिचेका हुन् । फेसबुकबाट पाएको हो ।

तपाइँको प्रतिक्रिया