प्रधानमन्त्री बैंककमै अड्किए

sushil-koiralaइन्डोनेशियाको जकार्ता गएका प्रधानमन्त्री शुसिल कोइराला बैंककमै अड्किएका छन् । उनी जकार्ताबाट बिहानै थाईल्याण्डको राजाधानी बैंकक पुगेका थिए । बैंककबाट उनी नेपाल फर्कन लागेका थिए । तर एकाबिहानै नेपालमा शक्तिशाली भूकम्प गएर बिमानस्थल बन्द भएपछि उनी बैंककमै अड्किएका हुन् । देशमा बिपत्ती परेका बेला जती सक्दो छिटो स्वदेश फर्किनुपर्छ भन्दै अन्य बिकल्प खोजेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया