समाचार
भारतको विरोध विश्वभरि फैलिँदै, भारतीय दुतावासमा नेपालीहरुको ज्ञापनपत्र

नेपालको नयाँ संविधान आएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दि गरेको छ । नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतामाथि हस्तक्षेप गरेको छ । जति भारतले आफ्नो छिमेकी देश नेपालमाथि त्यस्तो नाकाबन्दि गरिरहेको छ, अप्ठेरामा पारिरहेको छ उति भारतको बिरोध भैरहेको छ...
दुबै आँखाको दृष्टि गुमेकी सुमित्राको सन्तान भएर पनि घर बाहिरै बास

● गणेश पोखरेल माथि जस्तापाता लगाएको अनि वरिपरी काठ, जाली सँगै पालले घेरीएको एउटा बन्द ठाउँ एक पटक सोचौ त त्यस भित्र के छ होला ? झट्ट हेर्दा पसल गर्ने ट्याङकि जस्तो देखिने , तर पसल होइन...
शिक्षक नियुक्तिमा दलहरुको राजनिति : विध्यार्थीको पढाई अन्योलमा

गणेश पोखरेल दिनहुँजसो विध्यार्थी किताबका पाना पल्टाउँदै कक्षा कोठामा शिक्षकको बाटो हेरेर बसिरहन्छन् । साथिसँगको रमाइलो सँगै ४५ मिनेट बित्छ । तर शिक्षक भने आउँदैनन् । रुपन्देहिको सालझण्डी १ फच्कापुर स्थीत सालझण्डी माध्यमिक विध्यालयका विध्यार्थीहरुको अवस्था हो...
एनआरएन युकेमा आर्थिक अनियमितता : प्रतिबेदन

गैर आवासीय नेपाली संघ युके ( एनआरएन युके) २०११-२०१३ को कार्यसमितिमा आर्थिक अनियमितता रहेको एनआरएन युकेद्वारा नै गठित छानबिन समितिले जनाएको छ । उक्त समितिले सार्बजनिक गरेको प्रतिबेदनमा एनआरएन युकेमा कुल आचार्यको अध्यक्षतामा मा रहेको २०११-२०१३ को कार्यसमितिको आर्थिक क्रियाकलापहरु पारदर्शी...
पत्रकार धम्काउने कँडेल बिरुद्द एकजुट भए युरोपका पत्रकार

बेल्जियममा बसेर सक्रिय पत्रकारिता गर्छन् सन्तोस न्यौपाने । यि बिरुद्द धेरै पटक धाकधम्की र उनको सक्रियतालाई दुरुत्साहित गर्ने दुस्प्रयास धेरै पटक भएको छ । पछिल्लो पटक झन एक जिम्मेवार ब्यक्तिले त्यस्तो धम्की दिए । एन आर एन...
एन आर एन स्विजरल्याण्डमा छ्यासमिस नेत्रित्व, निर्वाचन लगत्तै दुई जनाको राजिनामा

अपडेट- समाचारमा असहमती / खण्डन (13 October 2015) (नेपाल प्लसमा इस्वी सम्बत् अगस्ट १७ तारीख २०१५ सालका दिन् प्रकाशित एन आर एन स्विजरल्याण्डमा छ्यासमिस नेत्रित्व, निर्वाचन लगत्तै दुई जनाको राजिनामा-सिर्सकमा प्रमोद भट्टको बारेमा लेखिएका ब्यक्तिगत कुराहरुसंग मेरो असहमती...
नेपालप्लसको समाचार प्रमाणित, नेपाली ठग्ने मानव तस्करहरु पोर्चुगलमा पक्राउ

(नेपालीहरुलाई गकाएर ल्याएर ठग्नेहरु यिपनि हुन् । यिनको ठगीका बारेमा पटक पटक समाचार निस्किएको थियो।) पोर्चुगलमा क्रिषीमा काम लाउने भन्दै पोर्चुगाली नागरिकले धेरै नेपाली ठगे । धेरैको बिचल्लीपनि भयो । सुब्रत रिमाल भन्ने एक जना नेपालीलाई त...
गगन थापाको नाममापनि भूकम्प पिडित र द्वन्दग्रस्त वालवालिकाको रकम हिनामिना, नेतालाई युरोप भ्रमण

बिदेशमा द्वन्द पिडित वालवालिकाको लागि भनेर उठाएको रकम नेतालाई त खर्च गरियो नै । बिरामी खर्च, संस्थाको ऋण तिर्ने, नेताको भाषण कार्यक्रम गर्दा खर्चपनि गरियो । यस अघि नेपालप्लसले एक स्रोतबाट पत्ता लगाएको थियो र त्यहि स्रोतका...
सरकारी नियम उल्लंघन गरेर यसरि ठग्यो मेन पावरले

(यिनै हुन् धम्काएर ठग्ने) मल्लाज माझफाँट गा बि स २ पर्वतका राजेश मल्ल दिनदहाडै मेन पावर कम्पनीबाट ठगिएका छन् । काठमाडौंको बाँसबारीमा रहेको नमुना कलेज अगाडि सँन्चालन गरिएको सान इन्ट्ररनेसनल मेनपावरले हिजो उनलाई धम्क्याएर २५ हजार रुपियाँ...
द्वन्द पिडितलाइ उठाएको रकम जनसंपर्क समितिले गर्यो हिनामिना

नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा आर्थिक रुपमा विपन्न रहेका द्वन्द्व प्रभावित बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्य अनुरुप उठाएको आर्थिक संकलन दुरुपयोग गरेको भेटिएको छ । समितिले जुन उद्देश्यकालागि कार्यक्रम गरेको...


