समाचार
नेपालप्लसको समाचार अदालतबाटै प्रमाणित : एक खुट्टाले नाचेर ठग्नेका दम्पत्ती अदालतबाटै कसुर, पाँच वर्षको जेल सजायँ

एक खुट्टाले नाचेर नाम र दाम कमाएकि रोमा न्यौपानेले कसरि आफ्नो पतीलाई अगाडि सारेर ठगीको ब्यापर गर्छिन् भन्ने विषयलाई नेपालप्लसले उठाउँदै आएको थियो । उनको ठगीको मुद्दा काठमाडौं जिल्ला अदालत र पुनराबेदन अदालत पुग्यो । उनका पती...
भूकम्प पिडितको रकम हिनामिना गरेपछि दिएको दान फिर्ता माग्दै जर्मनहरु

नेपालका भूकम्प पिडितहरुको राहत र उद्दरकालागि दिएको दान हिनामिना भएको, बेलैमा राहत नदिएको थाह पाएपछि जर्मन दाताहरुले दिएको दान फिर्ता माग्न थालेका छन् । हिमालयन परिवारले नेपालमा भूकम्प गएको एक वर्ष हुन लाग्दासम्म पिदितलाई राहत दिनुको साटो...
कलाकारिताका नाममा नक्कली कागज बनाउँदै यि हुन् महिला ठग्ने बेल्जियमका ठग

कलाकार हुँ भन्दै परिचय दिने प्रकाश अर्याल बेल्जियमको ब्रुज शहरमा बस्छन् । कामधामको नाममा भाँडा माझ्छन् । उनको कमाई राम्रै हुन्छ । धेरै समय फेसबूकमा बस्छन । अनि राम्रा र फसाउने खालका केटि खोजेर साथी बनाउँछन् ।...
युरोपको पाकिस्तानी समूदाय गगन थापाका पक्षमा !
(पाकिस्तानी समूदायका अध्यक्ष मोहम्मद गद्दाफी बायाँतिरका) यतिखेर नेपालीको ध्यान कांग्रेस अधिबेशनमा केन्द्रित छ । के होला ? कसले जित्ला ? कांग्रेसमा कसले जिते के हुन्छ ? भारतीय नेताहरुलाईपनि त चासो नहुने कुरै भएन । भित्रभित्रै कति लगानी...
मानव तस्करी काण्डले एन आर एनमा रडाको : पदको दुरुपयोग र छानबिन समितिलाई बाधा पारेको भन्दै शेष घले समक्ष उजूरी
मानव तस्करी र अनियमितताको प्रसंगले यतिखेर एन आर एन ए भित्र रडाको मच्चिएको छ । तानातान र दबाब छ । तर्कबितर्क, पक्ष बिपक्ष र दबाब स्रिजना भएको छ । एन आर एनको केन्द्रिय नेत्रित्वकर्तामाथिनै मानव तस्करी गरेको आरोप...
वास्तबिक समाजसेवीलाई लत्याएर चाकरी गर्न दोसल्ला, , दर्शक भन्दा स्टेजमा धेरै

नेपालीमा एउटा उखान छ ‘जसको बिहे उसैलाई अघि नले’ । ठ्याक्कै यस्तै गरि स्विजरल्याण्डमा खादा ओअढाउने र ओढ्ने कार्यक्रम शानदरले भयो । कार्यक्रम मेडियाले आफ्नै वार्षिकोत्सव मनाउन भन्दै फैलाइएको थियो । तर कार्यक्रम आयोजक को हो ?...
नेपालमा भूकम्प जाँदापनि कतिपयलाई त भगवान भेटिए जस्तो

भूकम्प ? थरर हुन्छ मान्छेको मन । नहोसपनि किन ? दुई चार मिनेटमै यसले धेरैको उठिबस बनाएको छ । करोडौंको मूल्य तोकिएका भवन गर्ल्याम्मै ढालेर माटो बनाइदिएको छ । हजारौंको काख खोसिदिएको छ । हजारौंको रुवाबासी बनाएको...
भूकम्प पिडितका नाममा उठाएको रकम केहि सार्वजनिक केहि गुपचुप

भूकम्प पिडितलाई राहत दिन भन्दै जर्मनीको म्युनिखस्थित हिमालयन परिवारले उठाएको रकम गत फर्वरीको छ का दिन सार्वजनिक गर्ने भनेर प्रतिबद्दता जनाएपनि उठेको सम्पूर्ण रकमको हिसावकिताब भने दिईएन । केहि रकम गुपचुप राखियो । भूकम्प पिडितका नाममा उठाएको...
युरोपमा २५ हजार वालवालिका बास नपाएर सडकमा

धनी, सुन्दर र सम्पन्न महादेश भनेर चिनिन्छ युरोप । धेरैले अवशर पाएकापनि छन् । धनीपनि छन् युरोपका देशहरु । वालवालिकाको अधिकार, मानव अधिकार, हत्या र हिंसा बिरुद्द चर्का नारापनि लगाउँछन् युरोपेली देशले । तर यहि युरोपका मुलुकमा...
नेपालप्लस समाचार प्रभाव : भूकम्प पिडितलाई उठाएको रकम सार्वजनिक हुँदै
गत साता नेपालप्लसमा एउटा सामाचार निस्कियो ‘भूकम्प पिडितलाई उठाएको रकमले जर्मनीमा रेस्टुरेन्ट’ भन्ने । बाफ रे । त्यसपछि फोन र सम्पर्क बढे । ‘लौ न हटाउनु पर्यो, झिकिदिनुपर्यो’ भनेर । अनेक माध्यमबाट त्यो समाचार झिकिदिन आग्रह आए...


