पूर्व राजा र रानी भेटिए इटालीको एक रेस्टुरेन्टमा

13873150_617483851617_987696203884387013_n

पूर्व राजा र रानी युरोप आउने हल्ला चलेको निकै भयो । तर कसैलाई यकिन थिएन, कुन देश आउने ? कहाँ घुम्ने ? कहाँ जान्छन् । तर पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल अकस्मात इटालीमा देखिए । दिकेश मलहोत्रले एक्कासि एक रेस्टुरेन्टमा खाना खाँदै गरेको अवस्थामा पूर्व राजा र रानीलाई भेटेका हुन् । उनले तिनका तस्विर आफ्नो फेसबूकमा राखेर सार्वजनिक गरेका  हुन् । पूर्व राजा ज्ञानेन्द्र र पूर्व रस्नी कोमलका साथमा पूर्व मिस नेपाल जेनिशा मोक्तानपनि छन् । तस्विरमा उनी सबैभन्दा देब्रे हुन् ।  

तपाइँको प्रतिक्रिया