मिडिया
पत्रकारको आचारसंहिता कस्तो हुनुपर्छ त ? (विशेषज्ञको अन्तर्वार्ता)

सेप्टेम्बर २२, २०१६
पत्रकारले लेख्ने, बोल्ने र रिपोर्ट गर्ने विषयका बारेमा धेरै गुनासा, बिरोध र चर्चा हुने गर्छ । पत्रकारले लेखेका विषय, समाचार, गरिएका रेडियो र भिडियो रिपोर्टका बारेमा आचार संहित्ता नाघेको भन्ने आरोपपनि निकै सुनिन्छ । त्यसो त नेपाल...


