राजनीति

भट्टराई बिरुद्द बखेडा झिक्न थालिसके कांग्रेस र एमालेले

सेप्टेम्बर १, २०११

एमाले सरकारबाट झरेको सातापनि भएको छैन । छटपटी शुरु भैसक्यो । सरकारमा हुँदा लूट्न बाहेक नजान्ने नेपाली कांग्रेस उसैगरि अत्तालिएझैं गरेको छ । भट्टराईले मुस्ताङ गाडी चढे । अरुलाई त्यस्तैमा चढ्ने बनाउन नसकेपनि कम्तिमा राम्रो कामको शुरुवात...

बोकाको आँखा हालेका ग्रिहमन्त्रीले कसरि लडाकूको खोट देखाउलान् ?

अगस्ट ३१, २०११

सूरक्षा निकायमा जागिर खान कस्तो ब्यक्ति चाहिन्छ ? शारिरिक रुपमा सक्षम, सबल । दश वर्ष युद्द लडेका माओवादीका करिब चार हजार लडाकूलाई त अनमिनले अयोग्य सावित गरिदियो । ति मध्ये केहि उमेर नपुगेका भएपनि धेरैलाई शारिरिक आधारमा...

कि गुल्ट्याउँछन् कि उल्ट्याउँछन् बाबुरामले

अगस्ट २८, २०११

डा बाबुराम भट्टराइ प्रधानमन्त्रीमा चुनिए । यहिखेर भन्न मिल्छ, ढिलो चाँडो जनताको मतको कदर भएको छ । पूरा भएको छ जनचाहना । जनताको आशाको सानो घिटघिटे आशाले मूर्त रुप पाएको छ । तर यत्तिमै जनताका आशा पूरा...

तीन दलका तीन टाउकेहरुको मात्र बपौती होइन–राष्ट्र

अगस्ट २८, २०११

● सरोजदिलु विश्वकर्मा लोकतान्त्रिक गणतन्त्रका घोषणापछि हामी करिव साँढे ३ वर्षका पुरा गर्न लागेका छौं । तर थपिएका समयहरु वेफाँकमा गुज्रीरहेका छन्, सभासदहरुको मासिक ५० हजारले तलव पाकेको पाक्यै छ । राष्ट्रपतिले सरकार बनाउन दिएको म्याद सकिएर...

भारतीय शसस्त्र समूह नेपालमा हुल्ने मधेशी दलको योजना

अगस्ट २७, २०११

आज बडो गज्जबको, बडो डरलाग्दो खबर थाह पाइयो । विशेष स्रोतबाट आज जानकारी भएको हो । अहिलेसम्मका मधेशीका तालमेल, शर्त र राजनितिक गतिबिधी हेर्दा खबर सत्य हो । माओवादीलाई केहि मधेशी दलले आँखा चिम्लेर समर्थन गर्न खोज्नुको कारण...

यस कारण संभावना भट्टराइकै बढि

अगस्ट २५, २०११

अघिल्लो पटक प्रधानमन्त्रीको चुनावमा १७ पटक हरेका परे कांग्रेस संसदिय दलका प्रमुख रामचन्द्र पौडेल । यता माओवादीका डा बाबुराम भट्टराई धेरै पटक इछ्याइएका । यी दुई प्रधानमन्त्रीको कुर्सी दौडमा नारिएका छन् । जनताले भट्टराइलाई चाहेका छन् प्रधानमन्त्री...

भट्टराईलाई उचाल्दै थचार्दै

अगस्ट २०, २०११

धेरै पटक प्रस्ताव गरिए  बाबुराम भट्टराई । धेरै पटक प्रधानमन्त्री बने । धेरैका मनमा प्रधानमन्त्री बने । नेपाली जनताले त उनलाई चाहेकै थिए । तर जति बेला उनी त्यो कुर्सीमा पुग्न सक्थे त्यो बेला उनैको पार्टीले पुग्न दिएन...

पाए जति सित्तैमा लिँदै जाने बाहुनको सन्तान

अगस्ट १७, २०११

● सरोजदिलु विश्वकर्मा करिव ४ वर्ष अगाडि मोरंग सोमवारे जानेक्रममा आँधीहुरी पछि बेजोड पानी पर्यो । बाटोहरु बाढीले जलमग्न भईसकेको थियो । वीच बाटोमा फसेँपछि म विचल्ली परेर एउटा घरको भुईंतल्लामा रहेको गोठमा ओत लिनपुगेँ । झुम्म...

प्रधानमन्त्री पाउने निश्चित नहुँदै कांग्रेसमा भाले जुधाइ

अगस्ट १५, २०११

पाँच बुँदे सहमती अनुसार प्रधानमन्त्री झलनाथ खनालले तुरुन्त राजिनामा दिनुपर्छ भन्दै नेपाली कांग्रेस लगातार संसद अवरुद्द पार्‍यो । ‘अब प्रधानमन्त्री को हुने हो बिकल्प देउ’ भनिरहे खनालले । त्यतिबेला नेपाली कांग्रेसका नेताले आफ्नो पार्टीमा प्रधानमन्त्री पदकालागि हानथाप...

चुनावको मुखैमा मारपिट गरेर बेल्जियम कांग्रेशको गाइजात्रा

अगस्ट ११, २०११

● देशभक्त खनाल / बेल्जियम  स्थान: कमल पन्थि निवाश / ब्रुज  समय: रातको ९ देखि बिहानको ३ बजे सम्म गत सोमबार तदअनुसार ८ अगस्ट २०११  मुख्य कलाकारहरु: गंगाधर गौतम, कमल सिटौला र राधाकृण्ण अधिकारी  सहायक कलाकारहरु: प्रेम गुरुगं, सुवास...

1 97 98 99 100 101 142