राजनीति
विश्वका खातेहरुलाई फ्रान्सले किन पाल्ने ?

फ्रान्समा अर्को वर्ष राष्ट्रपतीय निर्वाचन हुँदै छ । आआफ्ना नीति, दाबी र उमेदवारी पेश गर्दै छन् फ्रान्सेलीहरु । यो देशलाई कस्तो बनाउने अहिले देखिनै गरमागरम बहस चलेका छन् । फ्रान्सेलीहरु अघिल्ला निर्वाचनहरुमा भन्दा यो पटक ज्यादै सचेत...
कोक्ल्याँटे सोचको अन्त्य गरौं
● सरोजदिलु विश्वकर्मा मुलुकले ३५ औं प्रधानमन्त्रीकोरुपमा डा.बाबुराम भट्टराईलाई पाएको छ । विभिन्न खेल, लुछाचुढी, खिचातानी, आरोह र अवरोहका वीचमा मधेसी मोर्चाको सहयोगमा भट्टराईको सदिच्छा पुरा भएको हो । तथापि भट्टराईका अवका दिन यति सहज छैनन् ।...
बाबुराम सफल भए मुलुकले घुँडा टेक्छ ?

प्रधानमन्त्री डा बाबुराम भट्टराइ जति सफल हुन्छन् उति मुलुक र जनताले राहत पाउँछन् भन्ने आम विश्वास र सोच छ । अहिलेसम्मको उनको काम गराइले पनि त्यहि आशा जगाइरहेको छ । दिनप्रतिदिन उनको काम गराइ जनताले आशा गरे...
हिसिला भाउजूको चमचमनै चर्को

प्रधानमन्त्री चुनिए बाबुराम डा साप । उनी दैवी शक्तिले होइन चुनिएको । राजा महाराजाले नियुक्त गरेकापनि होइनन् । उनको सिंगै पार्टी लागिपर्यो । मधेशी दल र खिस्रा मिस्रा पार्टीलेसमेत समर्थन गरे । आखिर जनताको शक्तिले बनेका न...
राज्यको महत्वपूर्ण तहमा पुग्न क्षमता कि जातिय पहिचान ?

● शिवराज पन्त काठमाडौंको चावहिलमा पासाङ ल्हामुको सालिक छ | म बाहुन हुँ । तरपनि मलाई उनीप्रति श्रद्दा छ । देश र जनताको, कला र संस्कृतिको अथवा भाषा वा संगीतको क्षेत्रमा केहि राम्रो काम गर्नाले नै तिनलाई...
राहत घोषणा गरेकै दिन जातिय बिद्रोहको अपील

संयोग हो की योजना हो कुनै पार्टी, बिरोधी पक्षको । आज प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका लागि राहत कार्यक्रम घोषणा गरेकै दिन एउटा समूहले जातिय मुक्ति जनबिद्रोह अभियान भन्दै जनतालाई जनबिद्रोहमा उत्रिन आव्हान गरेको छ । संयुक्य...
छिर्की हान्न तगडा रहेछन् भट्टराई !

टाठा रहेछन् डा बाबुराम भट्टराई । साँच्चिकै टाठा । पार्टीमा सबैभन्दा बिरोधी आफ्ना पार्टी अध्यक्षलाई त यसै लडाए विश्वासको र दबाबको छिर्की हानेर । यतिखेर उनी सारा दलमा छिर्कि हानिरहेका छन् । यूरोपेली देशका कूटनितिज्ञलाई छिर्की हानेर...
कामरेडहरुको लडाइँ शिविर छिर्यो भने ?
माओवादीको संस्थापन पक्ष र बैध्य पक्ष भनिएको अल्पमत पक्षको झगडा यति उत्कर्षमा पुगेको छ कि त्यो जनसेनाको शिविरसम्म पुग्यो भने के गर्ने भन्ने चिन्ता माओवादी कार्यकर्तालेनै गर्न थालेका छन् । कन्टेरको चाबी बुझाउने सहमती पार्टीको थियो र...
बिदेशीको ईशारामा रातारात झुके प्रचण्ड ?
माओवादी जनसेनाको हतियार राखेका कन्टेनरका चाबी राज्यलाई बुझाउँदा बैध्य पक्ष (माओवादीहरुले भने क्रान्तिकारी स्पिरिट भएको पक्ष भन्छन्) ले देशभर सडक जाम गरे । अस्तिसम्म एक मतले डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा समर्थन गरेको पार्टी, त्यसका मुख्य नेता ।...
भट्टराइलाई असफल पार्ने आफ्नै पार्टी, उनैका आउरे बाउरे
प्रधानमन्त्रीमा टेक्नासाथ भट्टराइले आग्रह गरेका थिए, बन्द हडताल नगरौं, शान्ति र संविधान अनि जनतालाई तत्काल राहतकालागि केन्द्रित बनौं । शान्ति र संविधानका लागि काम अगाडिपनि बढाए । पार्टीले माओवादी लडाकूका हतियार राखेको कन्टेनरको चाबी विशेष समितीलाई बुझायो...


