राजनीति
फेरी यहि राष्ट्रघातीलाई प्रधानमन्त्री ?
माओवादीलाई आफ्नो नेत्रित्वमा सरकार नबने अहिलेको सरकार बदल्नु थिएन । एमालेको संस्थापन पक्षलाई जसरिपनि पाएसम्म सरकारमा बस्नु थियो । नेपाली कांग्रेसलाई कुनै हालतमा सरकारको कुर्सी चाहिएको थियो । संविधान बनाउने चिन्ता कसैलाई थिएन । चाहिएको थियो, कुर्सी...
१६ हजारको हत्या गर्ने प्रचण्ड एक्लै हुन् र ?

लामो समय देखि मैले याद गरिरहेको छु, मूलत पाठक प्रतिक्रियाहरुमा सबैले दोष लगाएका हुन्छन्, १४ हजार नेपालीको हत्या गर्ने प्रचण्ड भन्दै । वेभसाईटका लेख रचना र प्रतिक्रिया देखि पत्रपत्रीकासम्म त्यहि आरोप लगाइएको हुन्छ । मैले बुझ्न नसकेको...
खनाल माओवादीमा र ओली-नेपाल कांग्रेसमा बिलाए हुन्न ?
एमालेका नेता केपी ओली प्रधानमन्त्री माओवादीको इशारामा चलेको आरोप लगाइरहन्छन् । अहिले मन्त्री मण्डल बिस्तारपनि माओवादीकै बहकाउमा गरेको आरोप थेग्दै छन् खनाल । यो आरोप नाजायज जस्तो पनि लाग्दैन । किनभने यस्सो आलटाल र घुर्की दिएपनि अन्तत...
अयोग्य जनसेनाले दिए माओवादीलाई चेतावनी

‘हाम्रो सरकार आएपछि जनसेना जति खर्लप्पै राष्ट्रिय सेनामा समाहित गरिन्छ’ भन्दै जन सेनामा भर्ती हुन हौस्याएका थिए माओवादीले । जनताका छोराछोरी देशको मुहार फेर्न भन्दै ज्यानलाई ‘प्रतिक्रियावादी सेना’ का गोलीसित चुनौती दिँदै हाम्फाले । लडे। भिडे ।...
प्रचण्डप्रति बुढा कामरेडको मोह भंग

नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जिवित नेता हुन् नरबहादुर कर्माचार्य । माओवादीमा जति बेला उनको मोह थिएन त्यतिबेलापनि यी माओवादी थिए । तर काम भने यीनले माओवादीका लागि गरेनन् नेकपा (एकताकेन्द्र) का लागि गरे । किनभने, २०५२...
नमुन्ट्याएसम्म पद नछोड्ने संस्कार

● संविधान सभाको निर्वाचनको परिणाम आउनासाथ माओवादी प्रमुख दल बन्यो । त्यतिखेर नेपाली कांग्रेस सरकारमा थियो । तिन चार महिनासम्मपनि सरकार छोडेन । हतियार नबुझाइ दिन्नम, छोड्दैनम् भनेर हल्लिइराख्यो सरकारमा । सरकार छोड्नुपर्ने भन्दै माओवादीले अनेक आन्दोलन...
जनता होइन ज्योतिषकहिँ धाउनु कामरेड हो !

जयुद्दकालभरि मन्दिरहरु माओवादी कामरेडका निशाना बने । मन्दिर, देवी देवता, धर्म कर्मले मान्छेलाई अफिमको नशा झैं बनाउँछ, भाग्यवादी बनाउँछ भन्दै तिनको नास गर्थे कामरेडहरु । त्यसैले मन्दिरका पूजारीका टुप्पीहरुले कैंची भेटे । शास्त्रका किताबले कामरेडी फलामे हातका...
देउवाको लल्लरी, शुसिलको कपट

सिधा भन्नु पर्दा यी दुबै जनता ढँटुवा हुन् । हिजो खाँचो पर्दा देश भरिका कार्यकर्तालाई भेडा बाख्रा झैं ठानेर काभ्रे लगे । त्यहाँ कार्यकर्ता भेला भन्दै जम्मा पारेर ‘लौ सुझाव देउ’ भन्दै कुर्लिए । आपत परेपछि कांग्रेसको...
हिमालले छोरा फर्काए, कामरेडका छोरा छोरी गाउँ गए हुन्न ?
अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले ठूलो साहस गरे। बाउ आमाको सम्पत्ती नबेची, राज्यको सम्पत्तीमा नंग्रा नगाडी, जनताका छोराछोरीको चन्दा नमुर्क्याइ आफ्ना क्षमताले बिदेशमा पढ्न गएको छोरो फरक्क स्वदेश फर्काए । यद्दपी बाउको राजनीतिको शिकार बनेका छन् उनी...



