राजनीति
कसलाई चाहिएको छ र संविधान बनाउने ?

● कमल रेग्मी / बेलायत तेस्रो पटक थपिएको संविधान सभाको म्याद पनि एक महिना त्यत्तिकै गयो । बाँकि दुई महिना छ । यो संविधान बन्दैन भनेर सबैलाई थाह छ । जनताको आवाज कमजोर देखिएपनि संविधान जनतालाई चाहिएको...
झन टर्ने भो राष्ट्रिय सरकारको संभावना
● विनोद केसी / काठमाडौं काग गराउँदै गर्छ पिना सुक्दै गर्छ भने झैं नेपाली कांग्रेस लगायतका दलले जति झलनाथ खनाललाई राजिनामा दिन दबाब दिइरहेका छन् उति एनेकपा माओवादी र एमालेको संस्थापन पक्ष यहि सरकार बलियो पार्न कस्सिएका...
गूटबन्दि गर्ने अध्यक्षलाई दुइतिरबाट पेलान

पार्टीमा अध्यक्ष भनेको मूली हो । संरक्षक हो । भान्छे र अभिभावक भन्नुपनि उहि हो । परिवारको किचलो मिलाउने काम उसैको हो । परिवारका कोहि सदस्य फुटे, बटारिए मिलाउने काम र सिप उसैमा हुनुपर्छ । तर जब...
महरालाई गृहमन्त्री बनाउनासाथ एमाले नेता असुरक्षित
● सरोजदिलु विश्वकर्मा लोकतान्त्रिक गणतन्त्रमा जनता सार्वभौम हुन्छन् । र, प्रहरी, सेना र कर्मचारी जनताका सेवक, नेताहरु निर्देशक हुन्छन् । त्यस वापत जनताले कर तिरीरहेका हुन्छन् । तर सरकारका सुरक्षाकर्मीले दानवीय शैलीमा उत्रिएर शंकरदेवभित्र विना अनुमति छिरि...
ढुलमुले देउवालाई प्रधानमन्त्री बनाउने के छ माओवादी स्वार्थ ?

आफ्नो, पार्टीमा भन्दा बाहिरी पार्टीहरुमा चलखेल गर्न जति सिपालु छन् एकिक्रित माओवादी अध्यक्ष प्रचण्ड त्यो भन्दा तगडा छन् पद र कुर्सीमा मर्नेलाई लोभ्याउन । लोभक पोका पुन्तुरा मिल्काउँदै नाफा लिने र पार्टीमा फूट पारिदिनेमा तगडा प्रचण्डले यतिखेर...
ईतिहाँस रचे चार सभासदले

यस अघिपनि बडो नाम कमाएका हुन् यी चार सभासदले । यस अघि संसद भवनको कुर्सी फाल्ने । टेबल मिल्काउने । सभासदहरुलाई तथानामा गाली गर्ने । माइक निमोठ्ने । संसदमा नारा र जुलुस गरेर संसद चल्नै नदिने ।...
प्रधानमन्त्री, गृहमन्त्री र एमाले नै गुण्डाराजको बचाउमा

(फोटो-महेश बस्नेतलाई छुटाउन एमाले मुख्यालय अगाडि धर्नादिनेहरुको समूह-कान्तिपुरबाट) ‘पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्नेहरु मेरै सुरक्षामा छन्, सक्छौ भने मलाई कारवाही गर’ भन्दै धम्की दिएका हुन् एमाले युवा संघ अध्यक्ष महेश बस्नेतले । यस्ता गुण्डालाई पक्रन, पक्रेर कारवाही...
लुते गृहमन्त्री !

पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्नेलाई सुरक्षा र संरक्षण दिएर राज्यको न्यायीक प्रणालीमाथिनै चुनौती दिएका महेश बस्नेतलाई पक्राउ गरेर केहि घण्टा वाहि वाहि त पाए गृहमन्त्रीले । तर ति गुण्डा र अपराधीलाई कानुनको नियन्त्रणमा ल्याएको एकदिनपनि बित्न नपाउँदै...
मन भण्डारी हत्यामा मौनधारण : हामी नै हत्यारा हौं कि ?
● सरोजदिलु विश्वकर्मा जननेता मदन भाण्डारीको हत्या भएको १८ वर्ष बितिसकेको छ । म १६ वर्षको फुच्चेले कमरेड भण्डारीलाई खुलामञ्चबाट नारायणहिटीतर्फ फर्केर लल्कारेको देखेको पनि २० वर्ष पुगिसकेछ । तर अभिशाप ! सोही लल्कार उनको मृत्यको कारण...


