राजनीति

घाम ताप्नेहरुको तलव बढ्यो, गणतन्त्रका लागि लड्नेको के बढ्यो ?

जुलाइ १९, २०११

● सरोजदिलु विश्वकर्मा आ.व. २०६८–६९ को वजेटमा अर्थमन्त्रीले कर्मचारीको तलव ३० देखि ४२ प्रतिशतसम्म तलव बढाउनु भएकोछ । तर सर्वसाधारण जनता, जो मासिक तलव पाउँदैनन्, तिनको आम्दानीमा के कति वृद्धि गर्नु भयो त ? राणा आए राणाकै...

कामरेडको प्रचण्ड पूजा !

जुलाइ १६, २०११

मार्क्सवाद, माओवाद, लेलिनवाद लगायतका कम्युनिस्टका पेवावाद जति छन् ति वादमा रमाउने, त्यसका प्रवर्तकहरु बिचार र आदर्शले लैस हुन्छ भन्छन् । भन्थे । त्यहि सुन्दै आएको हो । नेकपा माओवादी त झन हुने नै भो । तर उहिलेका...

भारतीय दलालहरुको संसदमा नांगो नाच

जुलाइ १५, २०११

जसरिपनि अशान्ति मच्चाउनु, देश भाँड्नु, शान्ति संझौता भड्काउनु, लुट्नु, आफ्ना स्वार्थ मात्रै हेर्नु, भारतको दलाली गर्नु, देश बेच्नुनै उद्देश्य भएपछि जे गरेपनि हुन्छ । जुनसुकै परिस्थितिमा कोलाहल मच्चाए भयो । संयुक्त मधेशी मोर्चा नामका दलालहरुले हिजो त्यसै...

फेरी भारतसितै हारगुहार

जुलाइ १३, २०११

कांग्रेस सभापती शुसिल कोइराला बिरामी थिए । उनको रोग सायद नेपाली चिकित्सकले पत्ता लगाउन सकेनन् । नेपाली डाक्टर सक्षमा थिएनन्, भाग्दै, कराउँदै, बैठक गर्दै, आमसभामा कुर्लिँदै गरेका कोइरालाको रोग पत्ता लगाउन । उनलाई एशियाली अरु देशका डाक्टरकोपनि...

वादको होईन, ब्यवहारको राजनीति गरौं कामरेड हो !

जुलाइ १२, २०११

● सरोजदिलु विश्वकर्मा हाम्रो राजनीति चियापसलमा अड्डा जमाएर हाहा र हिहिबाट शुरु हुन्छ । विचार र वादका कुरा पनि सोही चिया–राजनीतिमा पटकपटक हुने गर्दछन् । राष्ट्रिय नीति निर्माण तहदेखि धोतीसम्म लगाउन नजान्ने ढंग नभएका कार्यकर्ता विचारकै कुरा...

बाठो बाँदरको कथा र बेल्जियममा प्रलयको रामकहानी !

जुलाइ ११, २०११

सुन्दा अलि बेमोज लाग्न सक्छ । नेपालीमा एउटा कथा छ, बाठो बाँदरको । बाँदर बाठो भयो भने फुल्लौरा चेप्टिएर मर्छ भन्ने । कथाले भन्छ, बाँदर रुखका पात पात हाम्फाल्छ । हाँगा हाँगा दौडिन्छ । फुर्लुङ्ग उफ्रिएको उ...

बुढा कामरेडलाई चेलाको टेन्सन

जुलाइ ९, २०११

 साँच्चै भन्ने हो भने आफूले सत्तो सराप गर्दै आएका प्रतिक्रियावादीसित भन्दापनि आफ्नै चेला सित बढि झस्किएका छन् अहिले उनी । ‘विश्व भरिका प्रतिक्रियावादीसित, साम्राज्यवादीसित, दलालहरुसित लड्न सकिन्छ जनताको ताकतले’ भन्दै आएका उनलाई आफ्नै चेलाले दिएको टेन्सन भारी भैरहेछ ।...

कसले दिँदै छ ज्ञानेन्द्रलाइ जंगिने ठाउँ ?

जुलाइ ८, २०११

के निहुँ पाउँ कनिका बुकाउँ भने झैं ज्ञानेन्द्रलाई एउटा निहुँ चाहिएको थियो तितो पोख्ने । घुमीफिरी आयो जन्मदिन । निर्मल निवासमा आफ्नै जन्मदिन मनाउने मेसो पारेर उनले त्यो निहुँ पाइहाले । आउरे बारे, पछुवा, पिछलग्गु, दास र...

फ्रान्सेली नेता भन्दा त हाम्रै पो असल हुन् क्यारे !

जुलाइ ५, २०११

हामी नेपाली हाम्रा नेता देखि वाक्क भए झैं लाग्छ । विश्वभरिका नेतामा भएका अवगुणहरु जम्मा पार्ने हो भने ति सबै हाम्रै नेतामा मात्रै छन् झैं लाग्छ हाम्रो गुनासो, हाम्रा आरोप र भनाईले । अरु देशका नेता कति...

खिचातानी कम गरे संविधान बनाउन ध्यान जान्थ्यो कि ?

जुलाइ ४, २०११

संविधान कस्तो बनाउने ? कसले चाहे जस्तो बनाउने ? कस्ता एजेन्डा लैजाने ? जनताकालागि चित्त बुझ्ने एजेन्डा कसले प्रस्तुत गर्ने भन्ने विषयमा दलहरुबिच बहस, छलफल र स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने हो । तर त्यतातिर नभएर प्रतिस्पर्धा र...

1 99 100 101 102 103 142