राजनीति

माओवादी फसाउने यस्तो पो रहेछ बिदेशी योजना

मे २, २००८

धेरै पछि आज यसो एमएसएन खोलेको त लामो समयसम्म भेट नभएका एक जना माओवादी मित्रसँग भेट भयो। निर्वाचनका बारेमा यसो जिज्ञासा राख्दा उनले माओवादीलाई हराउने बिदेशी योजना थियो भन्न थाले। निर्वाचन त सकियो नै तर निर्वाचनका बारेमा...

अब घोक्रेठ्याक हुने पालो कांग्रेसको

अप्रिल २६, २००८

नेपाली कांग्रेसभित्र असल मानिसहरु छैन भन्नु हुँदैन पक्कै पनि। तर मुल रुपमा त्यो पार्टीको नेत्रित्व सत्ता बाहिर बस्नै सक्दैन। शक्तिबाट उ अलग हुनै सक्दैन। यो कुरा अघिल्ला ब्लगहरुमा पनि पटकपटक उल्लेख भएकै हो। सत्ताबाहिर बस्यो कि अस्तित्व...

किन आउँदै छ चिनियाँ टोली नेपाल ?

अप्रिल १५, २००८

नेपालमा असहज वा असमान्य स्थिति हुँदा बिदेशी कुटनितिज्ञ र गुप्तचरको भिड लाग्नु त नियतिनै हो। खुल्लमखुल्ला बिदेशी राजदूतावासमा देशका नेता र दलले बैठक गर्न थालेपछि त्यो त झन सामान्यनै हुने भयो। खासगरि भारत र अमेरिका त्यो विषयमा...

कांग्रेसले लिनु पर्दैन यो हत्याको जिम्मेवारी ?

अप्रिल ९, २००८

राजतन्त्रको पिछलग्गु, खुंखार भ्रष्टाचारी, मन्डलेको नाईके र ज्यानमाराका रुपमा चिनिएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले हिजो दाङमा अनाहकमा झण्डै आधा दर्जन यूवाहरुको ज्यान लिए। चाहे ति जो सुकैका किन नहोउन ति नेपाल आमाका छोराहरु हुन। निर्वाचनको अनुगमनकालागि...

1 140 141 142