राजनीति
दरबार हत्याकाण्ड: सीआईएको करामत?

राजेन्द्र महर्जन नेपालको सामन्तवादी इतिहासको पुरातन धारालाई नै नयाँ मोड दिने विशेष दिन हो २०५८ जेठ १९ गते। सोही दिन राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश गरिएको थियो। नारायणहिटी राजदरबारमा रचिएको वीभत्स हत्याकाण्डकै तार्किक राजनीतिक निष्कर्ष...
नक्कल गर्यो एमालेलेपनि माओवादीकै
माओवादीको यूवा सगठन योङ कम्युनिष्ट लिग (वासियल) बिघटन गर्नुपर्ने माग गर्दै थियो अस्ति सम्म एमालेले । न दिनसक्यो दबाब त्यो बिघटन गराउन । न निर्णय गराउन सक्यो सरकारबाट। तर अचम्म, आफैले गरेको मागबारे न कुनै निर्णय भयो,...
किन आए के भी राजन काठमाडौ ?
भाई फुटे गवार लुटे भनेझै हाम्रा दलहरुको सरकार बनाउने झैझगडा र किचलोबाट फेरी बिदेशीले चलखेल गर्न थालेका छन। नेपाली काग्रेस, एमाले र माओवादीको सत्ता किचलो परेका बेला आज नेपालका लागि पूर्व भारतिय राजदूत के भी राजन नेपाल...
के छ त माओवादीको गोप्य सर्कुलरमा ?
पहिले राजा फाल्ने अनि सत्तामा जान तयार देखिन्छन माओवादीहरु। तर राजा फाल्नपनि सकिएन र सरकारमा जानपनि दिएनन वा सकेनन भने के गर्ने ? के त्यत्तिकै चुप लागेर बस्छन त ? अवश्यै बस्दैनन। त्यसो भए गर्लान के त...
कहाँनेर चुकेका छन डा. भट्टराई ?
यहि जेठ ६ गते अथवा अप्रिल १९ का दिन डा बाबुराम भट्टराईका अति निकट विश्वदिप पाण्डेको कान्तिपुर दैनिकमा एउटा लेख आयो। लेख लेख आफैमा त्यति बलियो र स्पष्ठ त देखिदैन। तर त्यसमा पार्टीभित्र सत्ताकालागि तिब्र विवाद छ...
श्रेष्ठ हत्याकाण्डमा राजनितिक रंग भर्दै छन एमाले कांग्रेस
कोटेस्वरका ब्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डको जति बिरोध र भर्त्सना गरेपनि पुग्दैन। यो जघन्य अपराधको माफी मागेकै भरमा माओवादीले उम्किन पाउनुहुन्न। सत्तामा बसेको पार्टीले उसका भगिनि संगठनमार्फत देशको कानुन हातमा लिने छुटपनि छैन। सगठनबाट निष्काशन गरियो, आन्तरिक कारवाही...
चुनौतिका थुप्रामाथि झलनाथ खनाल
लगातार १४ वर्ष एमाले न्त्रित्वको प्रमुख पदमा रहेका माधव कुमार नेपालले आफ्नो राजनितिक यात्रा मात्रै सकेनन। पार्टीकोपनि चुलिएको साखपनि सके। अब पालो आएको छ झलनाथ खनालको। वास्तवमा एमालेमा सम्भावित दाबेदारहरुको निर्वाचनमा पराजय भएपछि उनी एक्लो प्रतिष्पर्धी बने...
राजापनि वार्ता गर्ने मनस्थितिमा !
नेकपा (माओवादी) ले राजा ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबार छोड्न सन्देश पठायो। माओवादी अध्यक्ष प्रचण्डले राजालाई सम्मानजनकरुपमा गद्दि त्यागेर सामान्य नागरिक सरह राख्नका लागि आवश्यक परे आफु राजासँग सिधै वार्ताकालागि तयार रहेकोपनि बताए। त्यसकालागि राजाका निकट रबिन्द्र शर्मा, कमल...
माओवादी माग खोस्ने भारतिय योजना !
स्वायत्त प्रदेशको माग माओवादीले निकाल्यो। सबै भाषा, भाषी र भाषिकाले समान अधिकार पाउनुपर्छ भनेर उराल्ने माओवादीनै हो। जातिय स्वायत्तता माओवादीकै माग हो। तर आफैले निकालेको, परिचित गराएको माग माओवादीले तराईमा जोगाउन सकेन। एउटा गैर्ह सरकारि संस्थाकारुपमा दर्ता...
को को हुन त माओवादीका तिन शक्तिशाली मन्त्री ?
नेकपा (माओवादी) को नेत्रित्वमा सरकार बन्न नदिए जनतामाझ गएर जनताले जे आदेश दिन्छन त्यहि गर्ने भनिसके माओवादीले। सबैभन्दा ठुलो दलका हिसाबले माओवादीलेनै आगामि सरकारको नेत्रित्व गर्ने भनेर अड्डी पनि कसेका छन। माओवादी नेत्रित्वको सरकारमा जान आनाकानी गरे...


