राजनीति
बिदेशीले उचालेर ब्रुक ब्रुक गर्ने ?

बाबुराम भट्टराईलाई निकै समयदेखि भारतीय बिस्तारवादको नाइके, दलाल भन्ने आरोप लगाउँदै आएका हुन् मोहन बैध्य पक्षका नेताले । बाबुराम भट्टराईमाथि त्यो आरोप त प्रचण्ड पक्षलेपनि लगाएकै हुन्, तर तिनको आरोप आबेग र क्षणिक प्रतिस्पर्धात्मक देखिएपनि बैध्य पक्षको...
फुट्ने नै भो त माओवादी ?
६ हजार ५ सय माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने सहमति गर्दै मुख्य तीन दल शान्ति प्रक्रिया अन्त्य गर्न सहमत त भए। तर देशमा अब के दिर्घकालिन शान्ति कायम होला त भन्ने शंसय भने कायम नै रह्यो ।...
अब हुन्छ प्रधानमन्त्री र अर्थमन्त्रीको वास्तविक परिक्षण

मुस्ताङ गाडी चढ्न त आफ्नै सोच भो । रेडियोमा जनतासित बोल्नपनि खासै कठिनाइ भएन । फेसबूक, ईमेल दिएर संवाद गर्ने काम रचनात्मक त होला तर बहादुरीनै त भन्न मिल्दैन । अरु साना, झिस्ना मिस्ना काम गर्नपनि केको...
नेपालको लुम्बिनी अध्ययन गर्न प्रचण्ड सरकारी खर्चमा अमेरिका
नेपालको लुम्बिनी अध्ययन गर्न प्रचण्ड सरकारी खर्चमा जाने रे अमेरिकाजनताका आँखामा छारो हाल्ने, ठग्ने, झुक्याउनेको पनि एउटा हद हुन्छ नी ! कति भए प्रचण्डका चमत्कार ? कति पटक बनाए प्रचण्डले स्विजरल्याण्ड नेपाललाई ? नेपाली जनतालाई जे भन्दिएपनि...
वीपा र बाबुरामका अन्धभक्तहरुसँग यसको जवाफ छ ?
‘विध्वंस पछि पूनर्निर्माण’ । राष्ट्रिय उध्योग धन्दा र सम्पत्तीमाथि आक्रमण गर्दा यो दिन्थे माओवादीले जवाफ । त्यतिबेला उनीहरुले बहुराष्ट्रिय कम्पनीलाई नेपालबाट लेखेट्ने भन्दै चितवनकै कोकाकोला कम्पनीमाथिनै तिन पटक आक्रमण गरे । बिदेशी उध्योग धन्दालाई त गरेनै, काठमाडौंकै...
बिपा सम्झौता : मालिक रिझाउने मेसो

यस विषयमा धेरै लेखिएका छन् । समर्थन र आलोचना आआफ्नो ठाउँ, सोच, स्वार्थ र बुझाइ अनुसार भैरहेकै छ । तर बुझ्नुपर्ने कुरो के छ भने प्रतिपक्षहरुले यसको बिरोध त गरेकै छन् स्वयं माओवादीकै संस्थापन पक्षले समेत प्रधानमन्त्री...
माग्न जानेलाई कसले दिन्छ त समान हैशियत ?

सामुहिक हित र सामनताको आधारमा नाता भनेर पो के गर्नु ? जतिसुकै क्रान्तिकारी नारा, स्पष्ठ बक्ता र डा साप भएर पो के ? भारतले भुषडी ठान्ने रहेछ । उताका प्रधानमन्त्री होइन राज्यमन्त्री आउँदापनि हाम्रा कम्तिमा उपप्रधानमन्त्री बुर्कुसी...
प्रजातन्त्रका नाममा लिबिया बन्ने भो अर्को ईराक, अफ्गानिस्तान

लिबियाका सैनिक तानाशाह मुआम्मार गद्दाफी मारिएकोमा अहिले अमेरिका, बेलायत, फ्रान्स लगायतका नेटो राष्ट्र प्रफुल्ल छन् । अमेरिका त विश्वभरिका जनताको रगत पिउन पल्केको देश हुने नै भयो । उ आफ्नो देशबाहिर रगत चुस्न पायो कि प्रफुल भैहाल्छ...
प्रचण्डपनि शान्ति र संविधान बिरोधी !
शान्ति र संविधानका लागि अहोरात्र खट्छु, त्यसकालागि पार्टीले कुनै असर बाँकि राख्दैन भन्छन् एकिक्रित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ । त्यहि शान्ति र संविधानका लागि आफूले त्याग गरेर डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको दाबी गर्दै आएकापनि...



