राजनीति

देश लुट्न नपाएपछि सर्बोच्चलाई सत्तो सराप

डिसेम्बर ८, २०११

हाम्रा सभासदले चार वर्ष भन्दा बढि देश लुटे । जनतालाई संविधान दिन्छौं भनेर ढाँटे । राष्ट्रमा शान्ति ल्याउँछौं, देश विकास गर्छौं भन्दै झुक्याए । सरकार फेरी फेरी देशको ढुकुटीमा खुनी नंग्रा गाडेर खाए । ढाँट्दै र झुक्याउँदै...

पुनेको प्यान्ट देख्या धुरुधुरु रोए फ्रान्सेली

डिसेम्बर ७, २०११

          “नेपाली सेनालेपनि मार्छ र निर्दोष मान्छे ?” सामान्य कुनै विषयमा गफ हुँदा प्रसंग निस्कियो ‘पुनेज ट्राउजर (पुनेको पाइन्ट) डकुमेन्ट्रीको । यो बनाएका थिए लेखक, पत्रकार, डकुमेन्ट्री निर्माता दाइ मोहन मैनालीले । यो हेर्ने रहर देखाउँदा उनले...

संस्थापनलाई छोडेर बैध्यतिर लसक्क लडाकू

डिसेम्बर ३, २०११

माओवादी जनसेनाका सर्बोच्च कमाण्डर पार्टी अध्यक्ष प्रचण्ड । त्यसपछि कमाण्डरहरु अर्थमन्त्री पुन, बलदेव शर्मा, नन्दकिशोर पुन । यी सबै प्रचण्डतिर छन् । रामबहादुर थापा ‘बादल’ बाहेक सबै शक्तिशाली कमाण्डर संस्थापन पक्षतिरै लागेका हुन्। सेना समायोजनको निर्णय गर्दा...

माओबादी नेता: सिंह झैं गर्जन लुते कुकुरको चाला

नोभेम्बर २५, २०११

● शिव राज पन्त माओबादी नेताहरु सत्तामा नजाउन्जेलसम्म खुब गर्जीन्थे | शान्ति, संबिधान , देश विकाश आफ्नै खल्तीमा भएको र आफुले सत्ता पाउने बित्तिकै जनतालाई चकलेट झैं बाँड्ने हो कि जस्तो गर्दथे | खरो राष्ट्रबादी भै भाषण...

डाक्टरसापलाई डुबाएपछि चाकरीबाजहरु दम्पट

नोभेम्बर १५, २०११

मान्छे बिगार्न केहि गर्नु पर्दैन । चाकरी, चाप्लुसी, चाटुकारी, चम्चागिरी र सकेसम्म धुरीमै पुर्‍याउने गरि प्रशंसा गरिदिए पुग्छ । सधैं प्रथम हुने हाम्रा डाक्टर सापलाई उनका चाटुकरले त्यसै गरे । मुस्ताङ गाडी किन चढे ? यता मुस्ताङ...

देबी खड्का, तिम्रा दाजुका हत्यारालाई कारवाही गर्ने यहि सरकारले होइन र ?

नोभेम्बर १२, २०११

माओवादी सभासद बालकृष्ण ढुंगेललाई आम माफी दिने मन्त्री परिषदको निर्णय बिरुद्द एमाले र कांग्रेस चर्किएर देखा परे । त्यसलाई मुकाबिला गर्न माओवादी सभासद देबी खड्का जमेर संसदमै प्रस्तुत भईन् । उनले आफ्ना दाजु तत्कालिन माओवादीका केन्द्रिय सदस्य...

प्रधानमन्त्री ज्यू हत्याराहरुलाई माफी दिँदै जाने ?

नोभेम्बर ११, २०११

प्रभु शाह हत्याका आरोपित थिए । एसपी रमेश खरेलमाथि माओवादीको दबाबका बिरुद्दपनि उनले त्यो बुद्दा दर्ता गरिछाडे । जसले गर्दा अन्तत प्रभु शाहले राजिनामा ठोक्नुपर्‍यो । हत्यामा आरोपितलाइ माफी दिनु हुँदैनथ्यो । किनभने उनको संलग्नतापनि जनयुद्द कालमा...

‘एउटा गोली प्रचण्डलाई, अर्को बाबुरामतिर’

नोभेम्बर १०, २०११

चुनबाङ बैठकको निर्णयले माओवादी शान्ति संझौतामा आयो । माओवादीभित्र शंसय, शंका, त्रास र जोखिमका अनेक तर्क बितर्क भए । माओवादी अर्को एमाले बन्छ कि भन्ने प्रमुख त्रास थियो । माओवादीले शान्ति संझौता गर्ने ताक पार्टीका एक हस्ती...

विश्वभरि बेइज्जत गराए प्रधानमन्त्रीका सल्लाहकारले

नोभेम्बर ६, २०११

सगरमाथा क्षेत्रमा झण्डै दुई हजार पर्यटकको बिचल्ली भएको छ । कुहिरोले छेकेर उडान भर्न नपाउँदा ति अलपत्र छन् । बस्ने र खाने ठाउँको अभाव भएको छ । स्थानिय होटेल भरिएर त्यो चिसोमा अब बाहिर लड्नुपर्ने स्थिति स्रिजना...

माओवादी फुटे दुबै पक्ष सर्वनास

नोभेम्बर ५, २०११

ईमान्दारिकासाथ भन्नुपर्दा पार्टी सिंगो देखिएपनि एकिक्रित नेकपा माओवादी सिंगो छैन । मन फुटेका छन् । आत्म बाझिएका छन् । ह्रिदय चिरा चिरा परेका छन् । तरपनि ति एकै ठाउँमा छन् । पार लाग्ने र सक्ने भए संस्थापन...

1 93 94 95 96 97 142