राजनीति
सुशिल कोइरालाको माओवादीप्रति यस्तो मोह किन ?

नेपाली कांग्रेस र माओवादी सौता जस्ता थिए । एउटाले अर्कोलाई छिर्की हान्ने सकेसम्म । जनआन्दोलन त सँगै गरे । तर त्यसपछि यी कहिल्यै मिलेनन् । पाएसम्म एकले अर्कोलाई पछारेर सरकारबाट गिराउने । सकेसम्म झुकाउने, आरोप लाउने अनेक...
बाबुराम र प्रचण्डको कसरि कन्तबिजोक ?
झण्डै दुई दशक सहकर्मी भएका माओवादी कामरेडहरुको अहिलेको संवन्ध गज्जबको छ । एउटै पार्टिमा छन् कामरेडहरु । तर बिचार अब एकै छैन । पार्टी फुट्दैन भनेपनि मन फुटिसकेको छ । आत्म भाँचिइसकेको छ । ह्रिदयमा छिया परेका...
माओवादी, तराई र विहारीहरु

● शिवराज पन्त नेपालको स्वाधीनता र सार्वभौमसत्तामा पहिलोपटक यसरी कालो वादल मडारियो । अखण्ड नेपालमा थुप्रै लोभी पापीहरुले आँखा गाड्दै आएका भएपनि अहिले भने शरद सिंहहरु हाकाहाकी बोल्न थाले, नेपालबाट तराइका २२ जिल्ला छुट्टिने छन् भनेर ।...
देशै ट्क्र्याउनेहरुका अगाडि सुरुङयुद्द लड्नेहरु चुपचाप
टुकुचाको खोलामा भन्दा बढि रगत बगे होला माओवादी जनयुद्दका नाममा । जजसको बगेपनि नेपाली जनताको मुक्तिको नाममा बग्यो । राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने नाममा माओवादीले उचाल्दा धेरै नेपाली छोराछोरीले रगत दिए । कांग्रेसले देश...
नेपाली कांग्रेसमा तानाशाही नाटक र पात्रहरुको भूमिका

अधिबक्ता जगत प्रसाद आचार्य / दुबई, युएई नेपाली कांग्रेसको केन्द्रीय समितीले आफ्ना भ्रातृ संगठनहरु बिघटन गरे लगतै शेर बहादुर देउबा र सुशील कोइराला बीच आन्तरिक विवादको बिजारोपण भएको र भ्रातृ संगठनहरु ९ दिनदेखि अनसन बसको परिस्थिति मुल्यांकन...
माओबादी आत्मरन्जना
(म अहिले आफ्नो कार्यक्षेत्र बाहिर भएकोले आफ्नो कम्प्युटरमा नेट जोड्न सकिन। फ्रान्सेली मित्रको कम्प्युटरबाट नेपाली फन्ट को सुबिधा मिलेन । त्यसैले यो लेखको शुद्दासुद्दी हेर्न नसकेकोमा माफी चाहन्छु -ददि, नेपालप्लस) – शिवराज पन्त आजकाल माओबादी नेताहरुले भन्न...
प्रधानमन्त्रीकै पत्नीको बिर्ता रैछ कि के हो मुलुक त ?

प्रधानमन्त्री डा बाबुराम भट्टराई अहिलेपनि अमेरिकाबाट सुशासनका कुरा गरिरहेकै छन् । आफूले स्वच्छ तरिकाले काम गर्ने भन्दै त्यहाँका नेपालीसामू बताए उनले । कसैको दबाबमा परेर काम गर्दिनपनि भन्छन् । तर उनको भनाई कति पानी माथि छ, कति...
मधेशीसितको संझौता किन राष्ट्रघाती ?
नेपाली कांग्रेस र एमालेको नीति र भनाईसित सबैभन्दा उग्र, पुरै बिरोधी देखिने माओवादी भित्रको कडापन्थी, बिद्रोही र बैध्य पक्ष भनिने धार यतिखेर एउटा विषयमा ट्याक्क मिल्न आइपुगेको देखिएको छ, त्यो हो, मधेशी दलसित गरेको चार बुँदे संझौता...
‘परिक्षण प्रधानमन्त्री’ भट्टराईको अमेरिकामापनि परिक्षण

देश र जनताले जति आशा गरेपनि डा बाबुराम भट्टराई परिक्षण प्रधानमन्त्री हुन् । कुरो उति बाहिर ल्याएर प्रचार प्रसार सार्वजनिक रुपमा गरिएको त छैन नै । तरपनि जनताले आशा गरेझैं पुर्लुङ्गै देशको अवस्था पल्टाउलान् र एकाएक आर्थिक...



