राजनीति
बैध्य पक्षका ढुलमुले कुरा
ढिलो र चाँडोको कुरो मात्रै हो । माओवादी अब ढिलो चाँडो फुट्छ । अझ धेरै धारे हात लगाउँछन् एकले अर्कालाई । आरोपका तह चुलिँदै जान्छन् । जनतासित गरेका बाचा पूरा नहुँदै ति छिनभिन्न हुँदै छन् भन्ने लगभग...
“प्रचण्डले हामीलाइ काठमाडौं ल्याएर वेश्याझैं बेचे”

माओवादीको एक अर्का प्रति आरोप प्रत्यारोप चलेको निकै भयो । अहिले हरेक दिन जसो खुब सुन्न र पढ्न पाइन्छन् एकले अर्कालाई लगाउने आरोप । माओवादीको निकै समयदेखि प्रतिक्षित केन्द्रिय समिती बैठकले गर्दापनि अहिले त्यसको पारो चढेको हो...
प्रचण्डको काइते प्रस्ताब
● अजय खनाल / काठमाडौं जनयुद्द चल्दा आफै पार्टी अध्यक्ष थिए प्रचण्ड । शान्ति संझौतामा ल्याउँदापनि आफै थिए अध्यक्ष । संविधान सभाको निर्वाचन हुँदै अहिलेसम्म पार्टीको अध्यक्षता गरिरहेका प्रचण्ड अहिलेसम्म पार्टी अध्यक्षनै छन् । त्यो हिसाबले पार्टीलाई...
किन पार्टी छाड्दै छन् सच्चा माओवादी कार्यकर्ता ?
• शिवराज पन्त २०५७ / ५८ तिरको कुरा हो, म पशुपति क्याम्पस चावहिलमा स्नातक पढ्दै थिएँ । माओबादीले बेला बेला शैक्षिक हड्ताल गर्थे । बन्द हड्ताल हुँदा दुइ वटा कुराले रमाइलो लाग्दथ्यो : एउटा त कलेज आउनु...
माओवादीसँगै लुट्न पाउँदा त कांग्रेस र एमालेपनि चुपचाप

सरकारमा जान नपाएर रहेछ नेपाली कांग्रेस कुर्लने यो भएन र त्यो भएन भन्दै । प्रचण्ड र बाबुरामले चुस्न नपाएर, आफ्ना कार्यकर्तालाई लुट्न दिन नपाएर रहेछ सरकारको आलोचना गर्यो कि शान्ति संझौता भाँडिन्छ भन्दै धमास दिने । क्रान्तिकारी...
शिव पोडेल प्रकरणमा कांग्रेस किन जुर्मुरायो ?
• शिवराज पन्त धेरै समयपछि नेपाली राजनीतिमा यस्तो समय आयो कि माओबादी सरकारमा र नेपाली कांग्रेस बन्द हड्तालमा । नेपाली कांग्रेस लामो समयसम्म सत्तामा रहिरहेको पार्टी । उसलाई राणा शासनको विरुद्द आन्दोलन गरेको अनुभव छ । २०४६...
कांग्रेसका शहिद यस्ता हुन्छन् ? शान्तिपूर्ण बन्द यस्तो हुन्छ ?
नेपालको सबैभन्दा पूरानो प्रजातान्त्रिक (?) पार्टी रे नेपाली कांग्रेस । मानव अधिकार, प्राजातान्त्रिक मूल्य मान्यता अनि बिधिको शासनमा उ कुनै संझौता गर्दैन रे । शान्तिपूर्ण आन्दोलन मात्रै गर्ने । हत्या, हिंसा, मारपिट र अशान्ति कांग्रेसले जान्दैन रे...
जनता सताउने गुण्डालाइ के को शहिद ?

कहिलेकाहिं यो कांग्रेस पार्टी देखेर अचम्मै लाग्छ । प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शको कुरो । असल शासनको गफ । हामी पुरानो पार्टी भन्छ । तर उसका नेता सबैभन्दा भ्रस्ट छन् । ज्यानमारा भएपनि भयो । लूटेरा भएपनि सकार्यो...
जेलमा कोच्नुपर्नेहरुलाई उल्टै प्रशंसा ?

जनता कतिसम्म नालायक बनाइए । कतिसम्म राज्यको लूट बैधानिक बन्यो । नागरिक कति निरिह बने । देशको सम्पत्ती कति सम्म लूटियो भन्ने यो पछिल्लो उदाहरण हो । सुन्दा आक्रोश जाग्छ । नेता संझेर लाजले मुख छोप्न मन...



