राजनीति
जनतामारा भट्टराई सरकार

“आयल निगमको भ्रस्टाचार र अनियमितता रोकेपनि ईन्धनको मूल्य बढाउनु पर्दैन, जनतालाई सहुलियत दरमा दिन सकिन्छ” । आफू सरकार नजाँदा माओवादीले यसो भन्दै धेरै पटक आन्दोलन गरे । त्यतिखेर कि त एमालेको सरकार थियो । कि नेपाली कांग्रेसको...
बढ्दो अपराध र राजनैतिक आवरण

● राजाराम अधिकारी कानूनले गर्न नहुने भनिएको कार्य गर्ने र गर्न हुने भनिएको कार्य नगर्नेलाई अपराध भनिन्छ भने सामान्य अर्थमा फौजदारी कानूनका नर्महरूले विषेध र दण्डनीय ठहर्याएका कार्य गर्नु अपराध हो । सामाजिक दृष्टिकोणले हेर्दा अपराध सामाजिक...
चिनियाँ प्रधानमन्त्रीको भ्रमण र हाम्रा नेताको दक्षिणी मानसिकता

चिनियाँ प्रधनमन्त्री मंसिरको अन्तिममै आउनुपर्ने थियो । अन्तिम अवस्थामा आएनन् । दुई देशका योजना र गोप्यता सार्वजनिक गरेकाले रद्द गरेको भनिएपनि यथार्थ के हो कसैलाई थाह छैन । किनभने चिनले आफ्नै आन्तरिक कारण देखाएको थियो । माओवदी...
शान्तिप्रक्रियामा भाँजो : सत्ता लम्ब्याउने चाँजो
• शिवराज पन्त होला होला जस्तो भएर फेरी शान्ति प्रक्रिया रोकिएको छ | यसपाली यो प्रक्रिया रोक्न माओबादी नाङ्गो रुपमा उत्रियो | जनार्दन शर्माको जिव्रो प्रयोग गरेर कार्यकारी राष्ट्रपति कांग्रेसले नमाने शान्ति प्रक्रिया अघि नबढ्ने हाकाहाकी चुनौती...
कामरेडका किचलोले जनता वाक्क !
नेपालमा ६० वर्ष भन्दा बढि भो कम्युनिस्ट पार्टी गठन भएको । त्यो बेला देखि अनेक पार्टी, गूट र उपगूट हुँदै आएका नेता मध्ये अधिकांश उनै बासी छन् । नकपा माओवादीले त्यो ईतिहाँस चुँडालेर हामी सुन्दर मुलुक बनाउँछौं...
साँढेको जुधाइ, शान्ति र संविधानको मिचाइ

साँढेको जुधाइ बाच्छाको मिचाइ भने झैं अहिले एनेकपा (माओवादी), नेपाली कांग्रेस र एमाले साँढे झैं जुधेका छन् । चित्रमा भएका साँढे झैं । तिनको मिचाइमा बाँकि झिना मसिना दल त परेका छन् नै । सारा नेपाली जनता...
प्रचण्ड हत्या प्रयास: किन बल्ल सार्वजनिक गरियो ?
यहि साता प्रकाशित जनआव्हान साप्ताहिकको दाबी अनुसार प्रचण्डको हत्या प्रयास गरिएको थियो संविधान सभाको निर्वाचन हुनु अगाडिनै । जनआव्हान संस्थापन पक्ष निकट पत्रीका मानिन्छ । उसले लेखेको छ “मुलुकमा संबिधानसभाको माहौल बनिरहेको थियो । २०६४ चैत १६...
हाम्रा शत्रू बाहुन क्षेत्री हैनन्, सिंहदरबारमा बस्ने एकात्मकवादी शोषक

• कुमार लिङ्देन ‘मिराक’ लिम्बुवानको लडाइँ कुनै व्यक्ति वा पद परिवर्तन गर्ने, चुनाव जित्ने वा हार्ने नभई पूरै व्यवस्था नै परिवर्तन गर्ने लडाइँ हो । लिम्बुवान अरुजस्तो ढाँटछल गर्ने सङ्गठन र आन्दोलन नभई इमान्दार, जुझारु र सशक्त...
जनसेना अयोग्य कि जनसेनाका नेता ?
(नयाँ- सरकारले अयोग्य भनेका लडाकूसित दुई बुँदे सहमती भएको छ । तिनलाई उचित ब्यवस्थापन गर्ने, बिकल्प दिने भनेर सरकार आएपछि तिनले घोषणा गरेको नेपाल बन्द र अन्य आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । मारमुंग्री नमच्चाएसम्म, नेपाल बन्द...


