राजनीति
गुप्ता खोरमा, यी भ्रस्टको पालो कहिले ?

जनताले पत्याएका थिएनन् बहालवाला मन्त्री जेल पर्छ भनेर । तर नपत्याएको काम भयो । मधेशी पार्टीहरुको समिकरणका एक कुशल खेलाडी । बर्तमान सत्ता समिकरणका एक हस्ती । २०४६ सालदेखि नेपाली कांग्रेस, एमाले र अहिले मओवादीसम्मलाइ खेलाउँदै, घुर्क्याउँदै...
प्रजातन्त्र भए पो प्रजातन्त्र दिवस मनाउनु त

फागुन ७ गते मनाइँदै आएको हो प्रजातन्त्र दिवस । यो पटक सरकारले आधा मनायो, आधा मनाएन । बिगतका प्रचलनलाई कायम गर्दै कैदीहरुलाइ आम माफी दियो । प्रजातन्त्र दिवसका रुपमा सार्वजनिक बिदा दियो । तर सर्वजनिक कार्यक्रम गरेन,...
भ्रस्टाचारीलाई नांगेझार पार्न ‘जनतालाई स्याबासी आयोग’
● लुना / बेल्जियम भ्रस्टचार के हो कसरी हुन्छ आदि तिर जान्न म । यस सम्बन्धमा बिगत केही बर्ष देखि नै ब्यापक छलफल / कार्यक्रमहरु भईरहेका छन् । सबैले स्विकारेको कुरा हाम्रा राजनितिक नेता नै भ्रस्टचारमा चुर्लुम्म डुबेको स्विकार्न जनताले...
शोषित जनजाति र शोषक खस जातिकाबिच राष्ट्रिय एकताको कल्पना
● सोमना थारु / बेल्जियम हामी सबैलाइ जानकारी छ, नेपाल एउटा बहुजातिय, बहुभाषिक तथा बहुधार्मिक देश । यहाँ तामाङ, मगर, गुरुङ, थारु, नेवार, खस, राई, लिम्बु, शेर्पा, थकाली, सुनुवार, धामी, जिरेल, ह्योमो, मेचे, कोचे, धिमाल, राजवंशी, हायु,...
संघियता र जातिय राज्य: तर कस्तो ?
● सरोजदिलु मधेसका नेताहरुको भारतसंग प्रत्यक्ष सम्वन्ध रहने र विशेषगरी भारतलाई यिनै मधेसीलाई च्याँखे थापी समग्र मुलुकलाई कमजोर बनाइरहने एउटा निहुँ चाहिएको थियो । त्यसलाई दृष्टिगत गर्दै संघीयताको चारो फालिदिंदा संघीयताको हुईम् चल्यो । तसर्थ संघीयता मधेस...
सुडान काण्ड : यी भ्रस्टाचारीलाई चाहिँ सजिलै उम्किन दिने ?

हामी यस्तो देशमा छौं जहाँ सधैं अपराधीहरु उम्कन्छन् । सोझा साझा घानमा पारिन्छन् । माथिल्ला तहका योजनाकार बच्छन् तर मुनीका पर्छन् । हाम्रो यस्तो देश हो, जहाँ मुलुकको सबैभन्दा भ्रस्टाचारी पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीकापनि सबैभन्दा...
फ्रान्सको राष्ट्रपतीय चुनावमा समाजवादीहरुले जित्छन् कि क्या हो !

नेपालमा संविधान बनाउने र सरकार बदल्न जति गरमागरम छ । त्यत्तिनै फ्रान्समा आगामी राष्ट्रपतीय निर्वाचनको गरामागरम उस्तै छ । उम्मेदवारहरुले आ आफ्ना समर्थक लाई तिब्र खटाएका छन् ठाउँ ठाउँमै । समर्थकहरु नगरपालिका र गाउँ गाउँ खटेका छन्...
द्रव्यको दलदलमा माओबादी
● शिवराज पन्त माओबादीभित्र हुने गरेको चरम आर्थिक चलखेल एक एक गर्दै बाहिर आइरहेका छन् | जनयुद्द र त्यसपछिका सत्तामा भएका वा सत्ताबाहिर रहेका बेलापनि माओबादी भित्रको आर्थिक चलखेल र घोटालाहरु बाहिर सम्म आएर छताछुल्ल हुन्थे | अर्थ...
अझै पदमै टाँस्सिरहने हो र डाक्टर साप ?
के के न गर्छु भन्दै आए डाक्टर साप । त्यो भ्रम उनलाई मात्रै थियो । तर प्रतिपक्षी दलहरुलाई थिएन । त्यसैले तिनले, खुब रटान लगाए, ‘यदि बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने भए हामी समर्थन गर्छौ’ भन्दै । प्रतिपक्षीले...


