राजनीति
यस्तो रैछ र पो बैध्य बाले पेलेका
बाबुराम भटराईको राजिनामा मागेर साना दलसित मोर्चाबन्दि कसेको बैध्य पक्षलाई तह लगाउन बाबुराम र प्रचण्ड पक्षधरले केन्द्रिय समितिको बैठकबाट निर्णय गराएर पेल्न पर्छ भन्दै हौस्याउने गरेका छन् । हुनपनि संस्थापन पक्षको बहुमत छ केन्द्रिय समितिमा । तिनले...
सभासद हो देश लुटुन्जेल तिम्रा दिमाख भेडीगोठतिर चर्न गएका थिए ?
संविधान बनाउने समय सिमा नजिकिँदै छ । अब जेठ १४ सम्म जति नाटक गरेपनि संविधान बन्दैन । बनाउँ भने नसकिने होइन । राजनितिक सहमती भए नाथे संविधान लेख्नैका लागि हप्ता दिनपनि लाग्ने होइन । तर संविधान कस्तो...
दलीय झण्डा फ्याँकेर राष्ट्रिय झण्डा समाउने कि ?

● उदास अनन्त गर्न नसक्ने के छ यहाँ ? जब जोशसित सिर्जनशीलता मिसिन्छ, ज्ञानसित लगनशीलता मिसिन्छ अनि कर्मसित विश्वास र आशा मिसिन्छ । यहाँ सबैथोक सम्भव छ । नेपाल सम्भावना नबोकेको मुलुक होइन । सम्भावनाको उपयोग गर्न...
माओवादी नेता त फेरिएकै हुन् तर कसरि फेरिए ?
● सुलोचना मास्के / पोखरा माओवादी नेताले जनयुद्दमा जनतालाई तान्न खुब आश्वासन दिए । जसलाइ जे खाँचो छ् त्यहि हुन्छ भने । मजदूरलाई काम र माम दिन्छौं भने। सुकुम्बासीलाई जग्गा । व्यापारी र उध्योगपतीलाई राष्ट्रिय अर्थतन्त्रलाई बढावा...
भट्टराई सरकारको ‘मिसन पूरा’ : अब बैद्द पक्षको पालो
• शिवराज पन्त शान्ति र संविधान भट्टराइको लक्ष्य थियो भने उनि बहुमतीय प्रणालीबाट प्रधान मन्त्रि नै बन्ने थिएनन । पार्टीको लागि धन सोहोर्ने र पार्टी प्रति आस्था राख्ने शर्तमा अपराधीहरुलाई उन्मुक्ति दिने उनको लक्ष्य पुरा भएको छ...
सगरमाथाको टुप्पोबाट संविधान आउने भए किन गर्यौ दशक लामो जनयुद्द ?

म राजा अरु प्रजा । म उँचो अरु निच । म ठूलो अरु साना । म बुझक्कि अरु गोबर गणेश । यो देश मेरो बाउको बिर्ता हो । सरकार मेरो खेलको गोटी हो । देश हाम्रो मनपरीमा,...
एकथरी कामरेडको उठिबास अर्का थरीको मस्ती

“धेरै साथीहरु र शुभचिन्तकहरुले निराश नहुन आग्रह गर्दै उत्साहित गरिरहनुभएको छ । सबैप्रति आभारी छु । तर स्वाभिमानको जीवन साँच्चै संकटमा पुगेको छ । कोठा भाडा तिर्न नसकेको समस्या छँदै थियो, चामल र तरकारी पसलको उधारो तिर्ने...
निहूँ मात्र थियो पर्खाल त

● शशी पौडेल /लण्डन वर्लिनको पर्खाल ९ नोवेम्वरको राति भत्काइएको हो । पर्खालको विरोधमा वा पूर्व जर्मनीलाई पश्चिम सँग मिलाउने उद्देश्यले अक्टोवर १९८९ वाट नै आन्दोलन शुरु भएको थियो । र यस निम्ति पूर्व वर्लिन र पश्चिम...
मन्त्री ज्यूले दुबै आँखा खल्तीमा हालेर हिँड्नु भाथ्यो ?

भिसा बिना कतै भ्रमण गरे के हुन्छ ? गैह्र कानुनी । गैह्र कानुनी काम गर्नेलाई छुट्कारा हुन्छ ? किन नहुने ? तर नेपालमा । यूरोपमा हुन्न । यूरोपेली देशले नेपालमा झैं मनपरी गर्नेलाई छुट दिँदैनन् । गैह्र...
कसको रिमोटबाट चल्दै छन् बाबुराम ?
● मदन बज्राचार्य बाबुरामले आफ्नो सरकार टिकाउन मधेसबादी नेताहरु सित तराईमा बिहारिहरुले नेपालको नागरिकता लिनु भन्दा पहिला जन्मेका सन्तानहरुलाई पनि नागरिकता दिलाउन मिल्ने गरि नेपालको अन्तरिम संबिधान संसोधन गर्न सम्झौता गरे भनेको समाचार पढें भर्खरै मैले ।...


