राजनीति

बडे कामरेडमाथि सबैका धारे हात

अप्रिल ३०, २०१२

कुनैबेला लौ विश्वमै नौलो सिद्दान्त प्रतिपादन हुने भो प्रचण्डबाट भन्थे । यतै हाइ हाइ उतै हाइ हाइ । सडकमा प्रचण्ड । यातायातमा प्रचण्ड । कुवामा प्रचण्ड । पधेंरामा प्रचण्ड । घरमा प्रचण्ड । सडकमा प्रचण्ड । भित्तामा...

एमालेका बयालिसे हो, तिम्रा खुट्टा ढोंडका कि हाड र छालाका ?

अप्रिल २७, २०१२

पिपलपाते एमाले नेत्रित्व । चमेरो जस्तो । आफ्नो कुनै अडान छैन । जता काफल पाक्यो उतै एमाले चरी छमछम नाच्ने गर्छ । नीति एकथोक छ काम अर्कै थोक । एमालेले न लेखेको आदर गर्छ । न बोलेको...

जातिय पहिचान भन्नासाथ बाहुन क्षेत्रीलाई लखेट्ने हो र ?

अप्रिल २६, २०१२

के हुन्छ जातिय पहिचान सहितको संघिय राज्य भन्ने टुंगो छैन । धम्की, जबर्जस्ति, बन्द, हडताल, चलखेल, षडयन्त्र, धमिलोपानीमा माछा छोप्ने, यथास्थितिमा राख्ने । यी सबै चलखेल जारी छन् । तर अचम्म लाग्दो कुरो के छ भने जातिय...

फ्रान्सेली निर्वाचनको संकेत : जनता वाक्क !

अप्रिल २२, २०१२

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र । प्रजातन्त्रका अनेक नाम र फ्रान्सेली मोडेल भनेर नेपालमा जति चर्चा गरिन्छ त्यहि मोडेल र प्रशंसा फ्रान्सेली स्वयंले गरेका छैनन् आफ्नै मोडेलको । आज भएको फ्रान्सेली राष्ट्र्पतीयनिर्वाचनको मतदानले त्यहि संकेत गरेको छ ।...

सुरुङ युद्दपछि भारतकै लागि संसदिय युद्द

अप्रिल २१, २०१२

नेपाली जनतालाई कति सम्म पटमूर्ख, अबुझ र भेंडा बाख्रा ठान्छन् माओवादी नेता प्रचण्डले भन्ने यो गतिलो उदाहरण हो । सायद चित्र बहादुर केसीले भनेझैं ‘खास्टोले छोपेको बिरालो म्याउँ गर्छ’ भनेझैं । पछिल्लो पटक शान्तिवार्तामा आउनु अघिसम्म सबैभन्दा...

बर्मामा लोकतान्त्रिक गणतन्त्रका निम्ति आन्दोलन

अप्रिल १७, २०१२

— शशी पौडेल / लण्डन, बेलायत लामो संघर्ष पछि वर्माकी नेतृ आङ्ग साङ् सुची अत्यधिक मतले संसदको निर्वाचनमा बिजयी भएकी छन् । यद्दपी उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी पाटीको संसदमा ठूलो मत हुने छैन किनकि उक्त निर्वाचन एक...

अब लच्किने पालो कांग्रेस एमालेको

अप्रिल ११, २०१२

● शिवराज पन्त हुनुपर्ने समय भन्दा ५ बर्ष ढिला भयो । तर भयो, सेना समायोजन अब टुंगियो । शान्ति प्रक्रिया अब टुंगियो । चैत्र मसान्त भित्र टुंगिने भनिएकोमा २ दिन चाँडै नै भयो । हरेक कुरो ढिलो...

आत्मसमर्पण किन हतारमा ?

अप्रिल ११, २०१२

सेना समायोजनकै मूल विषयमा राज्य संविधान बिहिन अवस्थामा अड्कियो करिब चार वर्ष । तर हिजो अकस्मात एमाले र नेपाली कांग्रेसलाईनै छक्क पार्दै जनसेना नेपाली सेनालाई जिम्मा लगाए प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले । जनसेनाको शिविर, कन्टेनरको हतियार...

लोभ र डरमा फसेको दलितको क्रान्तिकारिता

अप्रिल १०, २०१२

● सरोजदिलु विश्वकर्मा विभिन्न असन्तुष्टी, असमझ्दारी र बाधा–ब्यवधानका वीचमा दलित समुदायमाथि हुने शोषण उत्पीडनकाविरुद्ध ‘सवैका लागि लड्यौं पटकपटक, दलित मुक्तिका लागि लडौं एकपटक’ भन्ने नारासहित हाम्रा आदरणीय दलित नेताहरुको अगुवाई नागरिक संघसंस्थाको सहकार्यमा संयुक्त दलित दस्ता नेपालले...

पूँजीबादी नेता गरिवको वस्तिमा, सुकुम्बासीका प्रचण्ड चाहिँ पूजीवादीकोमा

अप्रिल १०, २०१२

फ्रान्सलाई पूँजीवादी, प्रतिक्रियावादी, सामाज्यवादी देश भन्छन् कम्युनिस्टहरु । उनीहरु यस्ता देशलाई गरिब ठगेको आरोप लगाउँछन् । श्रमिकलाई चुसेको फत्तुर लाउँछन् । विश्वका गरिव, निमुखा, अनाथ, बिपन्न, असहायलाई ठगेर, लुटेर र चुसेर पूँजीवादी देशले सम्पत्ती थुपारेको दाबी गर्छन्...

1 85 86 87 88 89 142