राजनीति
कामरेडी घुसपैठ !

बाहिरबाट हेर्दा नेवा राज्य पक्षधर, आदिबासी र जनजातिको आन्दोलन हो अहिलेको । तर आन्दोलनमा के के हुन्छ बुझ्नै नसकिने । बाहिर बाहिर पत्रकारमाथि हमलाको भर्त्सना गर्छन् प्रधानमन्त्री डा बाबुराम भट्टराई । नेपाल बन्दमा तोडफोड गरिएको सवारी साधनको...
जातिय र सांस्क्रितिक पहिचानसहित संघिय राज्य: भ्रम र यथार्थ
संबिधान बन्ने कि नबन्ने ? बने कहिले बन्ने ? कस्तो बन्ने ? कस्तो संघिय राज्य बन्ने भन्ने बहस र बिबादहरु चलिरहेका बेला सांस्क्रितिक पहिचान सहितको राज्य । जातिय पहिचान सहितको राज्य, आदिबासीका अधिकार, पहिचान र सामर्थ्य (स्रोत,...
हाम्रै नेता भारतका दलाल भारतीयलाई के को दोष ?

नेपालीमा एउटा उखान छ, आफ्नी छोरी नखरमाउली छिमेकीलाई दोष । हाम्रा नेता ठ्याक्कै त्यहि गरिरहेका छन् लाजै नमानी । बीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस डी मेहतालाई पो कारबाही गर्नु पर्ने रे । वीरगञ्जको...
जनजातिलाई अधिकार दिँदा बाहुन क्षेत्री किन तर्सिने ?
एक जना साथीले मलाई सोधे ‘हैन ददी जी, तपाइ बाहुन भएर किन जातिय अधिकारको पक्षमा चर्किनुहुन्छ ? जातिय अधिकार भो भने त बाहुन क्षेत्रीलाई लघार्छन् नी ठाउँ ठाउँबाटै।’ मैले उनैलाइ जिज्ञासा राखें ‘ए जातिय राज्य भन्न खोजेको...
जातिय राज्य : हामीलाई जुधाएर नेताको खाने दाउ

• अपिल देवकोटा / बेल्जियम म कुनै समय बिदेशमा काम नपाएर आजित भैसकेको थिएँ । मसँग खान बस्न सम्मपनि पैसा थिएन । त्यतिबेला मेरो घर अगाडिका एकजना सहृदयी गुरुङ दाइसँग भेट भयो । उहाँले बेल्जियममा खान बस्न मात्रै...
संसदबाटै निस्कने भो जातिय पहिचान सहितको राज्य ?
एमाले र नेपाली कांग्रेस जातिय पहिचानका पक्षमा थिएनन् । एमाले ढुलमुले न हो भर छैन । अल्पमतमा परिने भो भन्ने लागेपछि एमाले ढल्कन्छ । तर नेपाली कांग्रेसको स्थिति भिन्न हो । उ स्पष्ठ देखिन्छ प्रदेश बाँडफाँड र...
समाजबादका बिरुद्ध पुनराबृत्तिबाद
● शशी पौडेल / बेलायत प्रिय कपील जी, तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था, शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु...
माओवादीपनि भारतीय ड्याङकै मुला

राष्ट्रियता र राष्ट्रिय अखण्डता भनेर सबैभन्दा कुर्लिने, हुर्रिने, गुर्रिने पार्टी हो माओवादी । वास्तवमा भारतको चर्को बिरोध गरेकै भरले उसले लोकप्रियता चुल्याएको हो । तर यो माओवादीपनि उहि ड्याङको मुला रहेछ । भारतीयको ड्याङमै फलेको मुला ।...
सत्ताका लम्पटहरुलाई फेरी झण्डा र गाडी
हाम्रा पार्टी कति लोभी छन् सत्ताका र कपटी छन् भने यहिँबाट बुझिन्छ । संविधान बनाउने बेला अब डेढ महिनापनि छैन । यो बेला सबै मिलेर संविधानका बाँकि असहमत विषयमा सहमती कायम गर्नु र संविधान जारी गर्नु हो...


