राजनीति

दुतावासमा दादागिरी (भिडियो सहित)

मे २९, २०१२

आइतबार म बेल्जियम आएँ । केहि साथीहरुले दुतावासमै आउनुस् भेटघाट गरौंला भनेका हुन् । तर मैले उपस्थित हुन मानिन । त्यहि साँझ थक्क थक्क लाग्यो । किनभने गणतन्त्र दिवस मनाइरहेका बेला दुतावासमा हाटहुट भएछ । कार्यक्रममै दुतावासका...

यसकारण मुख्य जिम्मेवार प्रचण्ड र बाबुराम भट्टराई

मे २८, २०१२

शान्ति र संविधानको मुख्य कार्यदिशा थियो, बाबुराम भट्टराईको ।  माओवादीमा एक थरीले जनयुद्दलाईनै अगाडि बढाउने  मार्गका रुपमा लिए संविधान सभालाई । अर्को थरीले शान्ति र संविधान मार्फत जनयुद्द बिसाउने । कार्यनिति पास भयो बाबुराम र प्रचण्डको ।...

जनजातिले नचिनेका पत्रकार

मे २८, २०१२

नेपाल जनजाति महासंघले आव्हान गरेको नेपाल बन्दबारे छलफल गर्न बोलाइएको कार्यक्रममा जनजति नेता आङकाजी शेर्पाले ‘नेपाल पत्रकार महा संघलाई बाँकि राख्दैनौं’ भन्नासाथ तत्कालै तनाब उत्पन्न गरायो हल भित्रै । अहिलेसम्म यसको राप, बहस र मतमतान्तर टुंगिएको छैन...

जनजातिका अधिकारलाई बेल्जियमबाट अन्तर्राष्ट्रियकरण गरिने

मे २७, २०१२

संयोग कस्तो पर्‍यो भने आज बेल्जियम आउने निर्णय अलि पहिलेनै भएको थियो । तर नेपालमा संविधान बन्ने नबन्ने अनिश्चितता र राजनितिक जटिलताका बिच म यता आउनै पर्‍यो । किनभने दुई जना नेपाललाई माया गर्ने बेल्जियनसित अन्तर्वार्ता लिने...

कांग्रेस र एमाले पारा: जनमत छैन, बहुमत नटेर्ने, मतदान पनि अमान्य ?

मे २६, २०१२

लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र जे जे भनेपनि जनताको नामको तन्त्रमा हुने के हो ? सकेसम्म दलहरुले सहमती गर्ने । ठूलो दलले सरकार बनाउने । सानो दल प्रतिपक्षमा बस्ने । बहुमतको निर्णय मान्ने । सहमती नभए मतदानमा जाने ।...

पहिचानसहितको संघीयता नै सबै नेपालीको जीत

मे २५, २०१२

● डा. युवराज लिम्बू क्षेत्रफलको हिसाबले त्यति ठूलो राष्ट्र नभए पनि जातीय, भाषिक र साँस्कृतिक विविधताले सम्पन्न राष्ट्र नेपालमा आज तमाम देशवासी सार्थक राष्ट्रिय एकता र  मजबुत राष्ट्रियता सहितको सम्पन्न नेपाल हेर्न चान्छन् । यसै शिलशिलामा धेरै...

अब के हुन्छ ? जयन्तलाई सोध्नुस्

मे २४, २०१२

     बाबुरामको  दह्रो बिकल्प: संकटकाल घोषणा वास्तबमा कसैलाइपनि थाह छैन अब यहि होला भनेर । थाह छ भने सायद भारतलाइ थाह होला । कि त दलका नेताले भारतसित जे जे सहमती गरेका छन् बन्द कोठरीमा उनैलाई थाह होला...

कांग्रेस र एमालेलाई थाङ्नामा सुताउने प्रचण्डका रोचक खेल

मे २३, २०१२

आखिर कांग्रेस र एमाले जति ब्रुक ब्रुक ब्रुक गरेपनि आखिर केहि सिप नलाग्ने रहेछ । “हामी अब संविधान सभाको म्याद कुनै हालतमा थप्दैनौं” भन्दै उफ्रिएका नेपाली कांग्रेस र एमालेको केहि सिप लागेन । नाकमा नत्थी लगाएर भैंसीलाई...

जातिय पहिचान सहितको संविधान बनाउने सहमती

मे २२, २०१२

अन्तत: माओवादीले पेलेर, छक्काएर, फकाएर, बुझाएर जे भनेर भएपनि आफ्नो मागमा जनजातिसित सहमती गरेको छ । आज जनजातिका नेता र प्रमुख दलका शिर्ष नेताको उपस्थितिमा  सरकारी वार्ता टोली र आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालको वार्ता टोलीबीच भएको...

तराईलाई मधेश बनाउनु कालान्तरमा सिक्किम बनाउने योजना

मे २२, २०१२

● मदन बज्राचार्य नेपालको समस्त तराईलाई मात्र मधेसीको “एक मधेश” बनाउनु पर्छ भन्नेहरु बास्तव मै को हो ? यस भारतीय उपमहादिपमा सन् १९४५ मात्रै स्थापना भएको भारत आफ्नो छिमेकी मुलुकहरुको लागि एउटा “सिङ मार्ने छाडा बैल” बनेको...

1 83 84 85 86 87 142