राजनीति

कांग्रेस वा एमालेले प्रधानमन्त्री पाए देशले निकास पाउँछ कि क्या हो ?

जुन २३, २०१२

पद, पैसा, कुर्सी र शक्तिका लम्पट नेता न परे । जतिखेरपनि यीनले पद बाहेक कुरै गर्दैनन् । अहिले को प्रधानमन्त्री हुने भन्ने उति ठूलो कुरो होइन । देशलाइ चाहिएको अग्रगामी संविधान हो । जनयुद्द र जन आन्दोलनबाट...

कसैले नजितेको युद्ध

जुन २३, २०१२

• शशी पौडेल / बेलायत जो रक्षक उही भक्षक भन्ने उखान यत्र तत्र चरितार्थ हुने गरेको छ । अफ्गानिस्तानमा आतकंवाद, भ्रष्टाचार, अनियमितता, अन्याय र अत्याचारको अन्त्य गरी शान्ति–सुरक्षा दिन भनी खटिएका सेना जो अफ्गानिस्तानका लागि बेलायती राजदुतावासमा...

खाइदेउहरु बुरुक बुरुक गरेपनि दुबै पक्षका चुनौती दह्रा

जुन २१, २०१२

एकिक्रित माओवादी फुट्यो । पहिले सँगै हुँदा संस्थापन पक्ष भनिएका केहि खाइदेउहरु बुरुक्क बुरुक्क गरेका छन् । तिनलाई लागेको छ, सुद्दता, पारदर्शिताको नाममा, भ्रस्टाचारको बिरुद्द, राष्ट्रियताको लागि भन्दै उफ्रिनेहरु गए । ढुक्क भो । मान्छेपनि घटे ।...

माओवादीका केहि नेता पर्ख र हेरको अवस्थामा

जुन १९, २०१२

नेकपा माओवादीको संस्थापन पक्ष भनिने बाबुराम, प्रचण्ड र नारायणकाजी श्रेष्ठको समूहबाट बैध्य पक्ष भनिनेहरु फुटेर अलग पार्टी निर्माण गरेका छन् । यद्दपि पार्टीको नाम आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । आम नागरिक र देशलाई यसले फाइदा दिँदैन...

छुट्टै पार्टी खोल्न बैध्य समूहको भेला, ‘पार्टी फुट्या हैन रे’

जुन १६, २०१२

• योगेन्द्र चापागाइँ एकीकृत नेकपा माओवादीको राष्ट्रिय भेला कार्यकर्ता सुरु भएको छ । अब उहि पुरानो पार्टी नेकपा (माओवादी) गठन गर्ने सुरसारमा देखिएका छन् । कार्यकर्ता खचाखच छन् । भन्न चाहिँ सबै जिल्लाबाट नेता र उच्च तहका...

माओवादी सभाको २७ दललाई सन्देश

जुन १६, २०१२

एमाले र नेपाली कांग्रेस सहित २९ पार्टीको सभा भयो गत २६ गते । २७ गते कमला थापाको एक्लै । हिजो माओवादीको । सबै खुला मञ्चमै भए । जनतालाई अवशरपनि भयो जाँच्ने कुन पार्टीको हैशियत कस्तो भनेर ।...

जिम्मी कार्टरको भ्रमण र एक मधेश एक प्रदेशको माग कागताली थियो ?

जुन १५, २०१२

● शशी पौडेल / बेलायत २०११ साल लाग्दा नलाग्दै अर्थात अहिलेको झण्ढै दुइ बर्ष अघि दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक सचिव विवेक शाहले एक पुस्तक विमोचन गराएका थिए । ‘‘मैले देखेको दरबार’’...

डा. साप, गाउँलेका प्रधानमन्त्री कि साउदी अरबका राजकुमार ?

जुन १४, २०१२

यी डा साप नेपाली जनताका प्रधानमन्त्री हुन् कि सौदी अरबका राजकुमार हुन् भन्ने भ्रम स्रिजना गरिदिएको छ । उनको पद हेर्दा हामी नेपालीका प्रधानमन्त्री हुन् भन्ने लाग्ने । तर उनको पारा, नखरा र बोली सुन्दा कुनै अरबियन...

कमल थापा र माओवादी उद्देश्य : निर्वाचनका नाममा जनताका उपलब्धि ध्वस्त पार्ने

जुन १३, २०१२

बाबुराम भट्टराईले जेष्ठ १४ गते हठात् त्यसको हत्या नगरुन्जेल सम्म नेपाली जनता संबिधान पाउने आशमा व्याकुल थिए । व्याकुल र बेचैन हुनुपर्ने कारण पनि थुप्रै थियो । आम नेपाली जनताले यसबाट ठुलो आश गरेका थिए । यहि...

बोल्नै पर्नेहरु चुपचाप

जुन १२, २०१२

नगरिक समाजका अगुवा र स्वतन्त्र छबी बनाएकाहरु, जनताले औधी माया गरेकाहरु देशमा संकट पर्दा मुख बन्द गरेर बस्दैनन् । बसेकापनि थिएनन् बिगतमा । खास दल, राजनितिक पार्टी, नेता, भविष्यमा पद पाइएला भन्ने लोभ भन्दा तिनलाई समग्र राष्ट्रको...

1 81 82 83 84 85 142