राजनीति

सरकारनै चाहिने भए किन हो पार्टी फोरेको ?

अगस्ट ११, २०१२

गत हप्ता नयाँ माओवादी पार्टी (नेकपा-माओवादी) कि नेत्रि पम्फा भुसाल जंगिँदै थिईन् “कांग्रेस, एमाले र एकिक्रित मावादीले अब देश हाँक्न सक्दैनन् । ति थोत्रा भए । राष्ट्रघाती भए । त्यहि भएर अब नेकपा-माओवादीले हाँक्न पाउनु पर्छ देश...

मधेशी दल र माओवादीको समान बिचार ?

अगस्ट ११, २०१२

संघियताका पक्षधरहरुको गठबन्धन बनाउनासाथ कसैले यसलाई षडयन्त्र देखे । कसैले ‘फेरी प्रचण्डले चारो फाल्यो, अब कोकोलाई फसाउने हो भन्न थाले । एमालेका केपी ओलीले नयाँ जाल मिल्कायो भन्न थाले । कसैलाई सहज लाग्यो । कोहि रिस र...

संघियता पक्षधरसित गठबन्धन गर्न किन हतारियो माओवादी ?

अगस्ट १०, २०१२

एकिक्रित नेकपा माओवादीले अर्को चारो फल्यो हिजो, संघियता पक्षधरहरु बिच गठबन्धन भनेर । सरकारमै रहेक बाहेका पनि २० दलसित गठबन्धन गरेका । तर अचम्म, माओवादीले अहिलेसम्म संघियता र पहिचान भन्दै आएका नेता यो बठबन्धनमा देखिएनन् । आदिबासी...

प्रधानमन्त्रीलाई झ्याप हान्दै राष्ट्रपती ?

अगस्ट ९, २०१२

एकाएक संविधान सभा बिघटन गरे प्रधानमन्त्री डा बाबुराम भट्टराईले । कामको पारा हेर्दै जाँदा बुझियो, उनी आफ्नो कुर्सी सकेसम्म लम्ब्याउने पक्षमा देखिए । राष्ट्रिय सरकार भन्ने तर त्यसकालागि उचित वातावरण नमिलाउने । कहिले अर्को चुनाव नभएसम्म ज्यानजाला छोडिन्न भन्ने...

राजनितिक दलका पकडमा विश्वभरिका एन आर एन

अगस्ट ८, २०१२

● थानेश्वर सापकोटा / बेलायत सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा गठन भएको एनआरएनले विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्ने अभियान सुरु गर्दा युरोप, अमेरिका र जापानमा नेपालका राजनैतिक दलहरुको उपस्थिति शून्यको हाराहारीमा थियो । कताकती काँग्रेस र...

चाबी गुमेपछि होस् खुल्दै डा सापको

अगस्ट ५, २०१२

प्रधानमन्त्री हुँदा के के न सगरमाथाको टुप्पोदेखि फेदसम्मै समथर बनाउँछु एक्लै झैं गर्थे डा साप । हुनत उनका आउरे बाउरेले जुरुक्क उचाल्दा उनी दशौं हात उफ्रिएका होलान् । तिनले जति उचाले त्यति उफ्रिए उनी । त्यो बेला...

किन खुशि हुँदै नेपाल फर्किए पूर्व राजा ?

अगस्ट ४, २०१२

नेपालबाट युरोप आउने बेला पूर्व राजा ज्ञानेन्द्र शाहको अनुहार मलिन थियो । निराश झैं देखिन्थे । उति साह्रै बोलेकापनि थिएनन् । अनुहारमा चमक थिएन । तर आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन लागेका उनी नेपाल फर्किँदा मुस्कुराउँदै गएका...

यहि हो कामरेडहरुको गूट उपगूट तोडिएको ?

अगस्ट ३, २०१२

मोहन बैध्य पक्षले अर्को पार्टी गठन गरेपछि माओवादीमा एक खाले नेता हर्षित भए । भने ‘यसले केहि फरक पर्दैन । पार्टी झन अगाडि बढ्छ ।’ तर भेलामै मारमुंग्री भो । हानहान । कुटेर एम्बुलेन्स बोलाउनुपर्ने । प्रहरीले...

संघियताका बिरोधी बेल्जियमका नेपाली राजदूत

अगस्ट १, २०१२

 ● विष्णु भुजेल / बेल्जियम हिजो सांझ ६ वजेतिर हो हामी काम विशेषले कतै जादै थियौ । राम दाइले वुद्धको प्रसंग निकाल्दै हुनु हुन्थयो र भन्दै हुनु हुन्थयो “वुद्ध धर्म भौतिक वादवाट प्रेरित छ,उनका आठवटा उपदेशलाई हेर्दा...

कामरेडी भिडन्तको गाँठी कुरो

जुलाइ २१, २०१२

(राजधानी दैनिकमा आज प्रकाशित कार्टून) गुट उपगुट अन्त्य गर्ने भन्थे कामरेडहरु । मञ्चबाट अघिलो दिन “अब सबै गुट उपगुट अन्त्य हुन्छ “भनेर गुर्रिएपनि । तर लाजको मर्नु भो भोलीपल्टै । देशको प्रधानमन्त्री, पार्टीको उपाध्यक्ष र अध्यक्षनै बिस्तारित...

1 79 80 81 82 83 142