राजनीति
बेपत्ता परिवारका टाउका टाउकामा विद्वान प्रधानमन्त्रीका लाठा

हिजो सँगै बसेर दुखियाका दिन ल्याउने, यो मुलुकलाई स्वर्गसरी बनाउने, रुन्चे अनुहारमा हाँसो छर्ने, हेपिएकालाई सम्मान गर्ने, तँ ठूलो म सानो, उ महान म झारपात, उ महान म निच, उ अग्लो र म होचो । यि सबै...
चार अर्ब झ्वाम पार्ने त प्रचण्ड पो रहेछन् ?

एकिक्रित नेकपा माओवादीको पालुङटार भेलामा मोहन बैध्य किरणले आफ्नो दस्ताबेजमै पार्टीमा भ्रस्टाचार भएको उल्लेख थियो । त्यसलाई छानबिन गर्नु पर्ने माग राखेका थिए । अहिले पार्टी फुटेर नेकपा-माओवादी बनेपछि त्यो भ्रस्टाचार प्रचण्डले गरेको खुलासा गरेका छन् ।...
‘गोरासाहेब’ले पहिलेनै चिनेका माओवादी !

‘के खाने ?’ । घरको पहिलो सिँढी उक्लिनासाथै बैठक कोठामा टुसुक्क गर्नासाथ उनले सोधे । ‘पानी’ ‘पानी ?’ आँखि भौं उचाले । ‘हो पानी, तर एकदम चिसो । कि त जुस’। ‘ए ए बाहुनले रक्सी नखाने भएर...
प्रचण्ड हौवा
गत संविधान सभाको निर्वाचनमा नेकपा माओवादी पहिलो दल बन्यो । त्यो बेला स्वभाबिकै हो, पहिलो दलको पहिलो नेता शक्तिशाली हुने नै भए । यतै उतै हाइ हाइ हुने नै भो । तर अहिले सबै भन्दा ठोलो दल...
महामहिम जंगिँदा हलमै हुटिङ

पेरिसमा नेपाल पत्रकार महा संघ युरोप शाखाको पहिलो अधिबेशन हुँदै थियो । यो आम पत्रकारको साझा कार्यक्रम न हो । न आयोजकको एक्लो न अधिबेशनमा आउनेको मात्रै । त्यसैले यसमा कसको कोसित कस्तो संवन्ध छ भन्ने अर्थ...
जनजाती चाहना : छुट्टै राज्य होईन, भाषिक सांस्कृतिक शोषणको अन्त
• मदन बज्राचार्य नेपालमा जातीय राज्य बनाउने कुरा भित्र मह दलेर जस्तो सुकै कुराले नेपालीलाई भुलाउन खोज्ने यि नेताहरु सबै दिल्लीमा लिलाम भैसकेका नेताहरु हुन् । तराईको श्रोतहरु एक पछी अर्को भारतले आफ्नो हातमा पार्दै गएकोमा नेपाल...
संघियता र जातिय पहिचानबारे केहि भ्रम र यथार्थ
∙ शेखर ढुंगेल / राम लिम्बू, अमेरिका नेपालमा के हुन्छ जातिय राज्यको बहस ? त्यो भन्दा बढि हुन्छ बिदेशमा सायद । नेपालमा संघियताबारे जति चासो र छल्फल गरिन्छ त्यो भन्दा धेरै गुणा सायद बिदेशी भूमिका नेपालीहरुले गर्छन्...
भट्टराई समक्ष माग तेसार्दै अर्को जनयुद्दको तयारी !

हिजो बैध्य पक्षिय भनिने नेकपा-माओवादीले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई जनजिविका र राष्ट्रियता संवन्धि ७० बुँदे माग बुझाए । होइन भनेपनि यो अर्को जनयुद्दको तयारि स्वरुप आएको हो । तत्कालै शुरु नभएपनि यो माग बुझाएर नेकपा-माओवादीले कुनैपनि समयमा...
पूर्व राजालाई हुन्छ हुन्छ भन्दै यस्तरि धोका दिने ?
नेपाली कांग्रेस र एमाले नेताहरुले माओवादीहरु दरबारिया हुन् भन्थे । कहिले दरबारबाट सञ्चालित हुन् भन्थे । राजतन्त्र मासेर गणतन्त्र ल्याउने उद्घोष गर्दै युद्दमा उत्रिएका माओवादीलाई “किन भन्छन् होला दरबारिया ?” भन्ने लाग्थ्यो । पछि माओवादीका उपाध्यक्ष बाबुराम...



