राजनीति
माओवादी निति : न साम्यवादी, न पूँजीवादी, नत समाजवादीनै
मुलुकमा यति खेर कम्युनिष्ठ नेत्रित्वको सरकार छ । सरकारमा सहभागि मधेशकाकेहि मोर्चा भएपनि सरकारको मुली कम्युनिष्ट नेता छन् । त्यस बाहेकका अन्य महत्वपूर्ण मन्त्रालयपनि कम्युनिष्टहरुलेनै हाँकेका छन् । अझ महत्वपूर्ण, देशको आर्थिक अवस्था राम्रोसित बुझेका भनिने प्रधानमन्त्री...
महामहिम ज्यु झुट र चाकरीको सहाराले कतिदिन चल्ला र ?
∙ प्रेम पाठक / बेल्जियम “माइती गाउँको ढुंगा पनि प्यारो ” भन्ने नेपाली उखान जस्तै हामी प्रवासी नेपालीलाइ नेपाल र नेपाली भन्ने बित्तिकै ह्रिदय र मस्तिस्क दुबैलाई छुन्छ । त्यसमापनि नेपालको कुटनैतिक विकास र प्रवासी नेपालीको हितको...
लडाकुजस्ता बेल्जियमका राजदूत !

(दाहिनेबाट तेस्रोमा राजदूत पोखरेल, चौथो अस्ति पत्रकार धम्क्याउने सुरेन्द्र भुसाल र त्यसपछि प्रचण्ड । अक्टोबर १४ मा भएको प्रचण्ड पक्षिय नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमको अधिबेशनमा) राजदूत भनेको सबैको साझा । त्यो पदमा बस्नेले सबै नागरिकलाई समान ब्यवहार...
संकटमा युरोपेली युनियनको भविष्य
(गत बुधबारको जनआस्था साप्ताहिकमा छापिएको मेरो लेख । जनआस्थामा भने ‘संघीयता खोज्नेहरूले यता हेरून्’ शिर्षकमा छापिएको थियो ।) प्राचीन सभ्यताको थलो भनिन्छ ग्रिस । नेपालीका लागि अहिलेको सपनाको महादेश युरोपेली मुलुक । तर, अब यो मुलुक सपनाको...
बेल्जियममा माओवादी कामरेड बहुलाएपछि

कतिसम्म सहने धम्कि ? कहिलेसम्म सहने गुण्डागर्दी ? प्रचण्डले कहिलेसम्म दिने हुन् आफ्नाकार्यकर्तालाई मनपरि गर्न ? नेपालमा त खपे खपे, सहे सहे अब युरोपमैपनि एकिक्रित नेकपामाओवादीका कार्यकर्ताले दिन दहाडै युरोपमा पत्रकारलाई धम्कि दिन थाले । थर्काउन थाले...
प्रवाशी नेपालीका समस्या समाधानको प्रश्न र नेताको भ्रमण
∙ प्रेम पाठक / बेल्जियम आज अक्टोबर १४ , आइतवार । बेल्जियमवासी नेपालीहरुले मुलत : दुई मुद्दामा ध्यान दिनु जरुरी ठान्छु म । हामीमा आआफ्ना राजनैतिक विचार भिन्न छन् । आआफ्ना छन् । भावना अलग अलग हुनसक्छन...
किन आए प्रचण्ड युरोप ?

∙ महेन्द्र पौडेल / बेल्जियम प्रिय पाठकहरु तपाईहरुलाई लाग्ला नेपालका नेता इमान्दार छन् । तिनीहरुले दुइकरोड नेपाली र आफ्नो मातृभुमिप्रति सचेत छन् भन्ने लाग्या होला । यथार्थ त्यो हो वा होइन त्यसको समिक्षा होला । तर वास्तवमा...
प्रचण्ड बेल्जियम नओर्लिँदै चन्दा आतंक

∙ किशोर भट्ट / बेल्जियम प्रचण्डले युरोप टेक्न नपाउँदै चन्दा आतंक चाएको छ बेल्जियममा । यो चन्द्रा आतंक फैलिएर अहिले युरोपका धेरै मुलुकमा पुगेको छ । नेकपा माओवादीको जनवर्गिय संगठन नेपाली जन प्रगतिशिल मञ्चको अधिबेशनकालागि भनेर मञ्चले...
बाघ नबनुन् मुसा जस्ता राष्ट्रपती

• राजन कार्की हठातः संविधानसभा बिघटन गरेर बाबुराम नेतृत्वको सरकारलाई पदच्यूत गर्ने बैधानिक बाटाहरु बन्द गराएर प्रचण्ड–बाबुरामले राज्यका सबै अंगहरुमा सर्वाधिकार कायम गरेको आत्मरति गरिरहेका छन् । तिनको यो आत्मरतियुक्त रणनीतिक अभिष्टलाई प्रतिपक्षी कांग्रेस, एमालेहरुले राजनीतिक रुपमा...



