राजनीति
“कसरि यति छिट्टै राजतन्त्र गयो नेपालबाट ?”
स्विजरल्याण्ड बसाईको छोटो क्रममा मलाई यो प्रश्नले साह्रै अचम्मित पार्यो । नेपालका विविध क्षेत्रमा काम गर्न, विविध परियोजना लिएर जाने भनिएका विदेशीहरु जाने बुझेका हुन्छन् । पढेलेखेका शिक्षित यस्ता विदेशीहरु हाम्रो देशको अवस्थाबारे छिटो बुझ्छन् भन्ने सोच्छौं...
देश बनाउने हैन, राष्ट्रिय झण्डा ओढेर आर्यघाट पुग्ने रहर

● धनेश घले / पेरिस, फ्रान्स देशको बिग्रँदो राजनितिक अवस्थाले च्वास्स छोएपछि लामो समयपछि आज फेरि एउटा राजनैतिक लेख लेख्न गइरहेको छु । आज देशको बिग्रँदो परिवेशले विश्वभरी ३५ लाख भन्दा बढी नेपालीहरु रोजगार, व्यापार व्यवसाय र...
भुत्ते हतियार सावित भयो, प्रचण्डको बहिष्कृत मोर्चा
● शिवराज पन्त प्रचण्डको लीला अपरम्पार छ ! सधै नेता बन्न र उच्च पदमा बसिरहन मन पराउने प्रचन्डले फेरी अर्को मोर्चा खोलेका छन्, संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा । आफ्नै पार्टी दुइ चिरा नहुँदा अनि मधेशी जनाधिकार फोरम...
एक नेपाल, एक नेपाली, अखण्ड नेपाल ? असम्भव

फ्रान्सका पूर्व राष्ट्रपती ज्याकसिराकले अफ्रिकामा गएर भनेका थिए “हामीले एक देश, एक भाषा, एक संस्क्रिति अँगालेर गल्ति गर्यौं । फूलवारीका सयौं थरी सुन्दर फूलहरु फुल्न नदिएर एकै खाले मात्रै राख्यौं । बाँकिलाई निमिट्यान्न पार्यौं । अहिले फ्रान्सका...
करोड खाने नेता जेल गए, अरबौं खानेको पालो कहिले ?
नेपाली कांग्रेसका नेता भटाभट जेल जाँदै छन् भ्रस्टाचार गरेको आरोपमा । पछिल्लो पटक गाजाबाजा बजाउँदै गए खुम बहादुर खड्का । उनी किन नजाउन् ? सरकारकै महत्वपूर्ण पद संचार मन्त्रालय सम्हालीरहेका बेला जय प्रकाश गुप्ता त जेल गए...
दरबार काण्डपछिको ठूलो हमलाको तयारी

भरत दाहाल [माओवादी र अन्य दलबिच दिल्लीमा भएको १२ बुँदे सम्झौत हुँदै संविधान सभाको निर्वाचन सम्म कसरि र किन माओवादी नेपाली कांग्रेस र एमाले सित मिल्यो ? त्यसपछि किन तिनको बिरोधी भयो ? राष्ट्र बिखण्डनबादी भनिएका मधेशी...
लोकतान्त्रिक गणतान्त्रिक मोर्चा कि लोभी पापीहरुको गठबन्दन ?

मुख्य गरेर बिदेशी आडमा चल्ने मधेशका बिबिध दलको समर्थनमा ब्रिहद मोर्चा बनाए एकिक्रित माओवादीले । पहल गरे प्रचण्डले । जो मह काढ्छ उहि हात चाट्छ नै । सबैभन्दा ठूलो दलका नाताले त्यसको हर्ताकर्तापनि उनै बन्ने नै भए...
भ्रस्टाचारीलाई बचाउ, कांग्रेस सिध्याउ

सर्बोच्च भनेको त्यसै होइन । सर्बोच्च हो र न सर्बोच्च भनियो । विशेष अदालतले सफाइ दिँदैमा कांग्रेस नेता खुम बहादुर खड्का चोखिएका थिएनन् । किनभने आम नागरिकलाई थाह थियो, उनी देशका उपल्लो तहका भ्रस्ट नेता हुन् ।...
पूर्व राजाको युरोप भ्रमणको बास्तविकता सार्वजनिक हुँदै
पूर्व राजा ज्ञानेन्द्र शाह फ्रान्स आए । गए । केहि समाचार सार्वजनिक भए । तर बास्तविकता कसैले मेसो पाएन । केहि नेपालीसित भेटे भनियो । तर ककसलाई भेटे ? त्यो भेटमा के के भने ? कसैलाई पत्तो...
न राष्ट्रियता मागिखाने भाँडो, न त देशनै तिम्रा बाउको बिर्ता डा साप

हिजो कान्तिपुर दैनिकमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले लेख लेखे “राष्ट्रियता कसैको मागी खाने भाँडो हुन सक्दैन” भन्दै । धेरैले वाही वाही गरेका छन् । समग्रमा त्यो लेख वाही वाही गर्ने भन्दापनि प्रधानमन्त्रीको कुर्सी हेरेर प्रशंसा गरिएको प्रतित...


