राजनीति
कांग्रेस, एमाले र माओवादी सबै अपराधीका पक्षमा

माओवादी सरकारमा छ । बौद्दिक प्रधानमन्त्रीलाई यतिखेर मौका छोप्नु परेको । किनभने उनको मत पार्टीमा कमजोर छ । भोली निर्वाचनका बेला आफ्ना पक्षका मन्छेलाई जिताउन हतियार देखाउनु पर्छ । त्यो काम असल, बुझक्कि, बौद्दिक, देश र समाजको...
स्याबास आबुधाबीका प्रहरी हो, हाम्रा मन्त्रीको चेत खुलाइदिएकोमा !

हाम्रा पर्यटन मन्त्री लोकेन्द्र बिष्ट आबुधाबीको प्रहरी नियन्त्रणमा परे । अरुलाई दुख लागेहोला । मलाई त सारै स्वाद लाग्यो । दिल हाँस्यो । मन रमायो । ह्रिदय गदगद भयो । किन ? कुरो सोझो छ । धेरै...
एमालेको निकास भित्र सत्ताको हस्को ठ्वाँस्स

बेला बेला त खुबै नाटक गर्छन् एमालेका नेताले । जनता अगाडि देखेपछि त जे भन्दे’नी हुन्छ । जस्तो भनेपनि पत्याउँछन् । हनुमान शैलीमा केहिले ताली पिटेपछि साराले पत्याउँछन् । समग्र नेपाल भनेको निधार जत्रो खुला मञ्च हो...
अबको प्रधानमन्त्री पद जनजातिबाट किन ?

नयाँ संविधान बनाउने कुरो जति सुकै गफ चुटेपनि जेठ १४ भित्रमा सम्भव छैन । प्रधानमन्त्री बाबुराम भट्टराईको चाहना र एक्लो बुताले धान्ने कुरोपनि यो होइन । अहिले प्रतिपक्षी त के भट्टराईकै पार्टीका नेताले भन्न थालेका छन्, संविधान...
जातिय र क्षेत्रिय आधारमा राज्यको पुर्नसंरचना किन ?
● सोमना थारु नेपालमा विभिन्न जात जाति तथा जनजातिहरु छन । तिनीहरुमध्ये हिन्दु उच्च जातहरु (बाहुन, क्षेत्री, ठकुरी र राणा लगायत) उत्पीडकको रुपमा र अन्य आदिबासी जनजाति तथा दलितहरु उत्पीडीतका रुपमा रहेका छन । नेपालको राज्यसत्तामा शदिऔं...
‘मधेश’को ऐतिहासिकतामाथिको हस्तक्षेप
● उपेन्द्र झा नेपालको इतिहासमा पौराणिक कालदेखि दक्षिणी सीमामा रहेको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मको समथर भूभागलाई “मधेश” शब्दले सम्बोधन गरेको पाइन्छ । देशको समथर क्षेत्रलाई अन्तर्राष्ट्रिय मान्यता अनुरूप तराई भत्रे चलन अनुसार “तराई” शब्द पनि उल्लेख...
लाज नभएको ग्रिहमन्त्री, बेकामको सुरक्षा संयन्त्र

बबरमहल जस्तो ब्यस्त ठाउँ । पिठ्युँमै छ सिंहदरबार । देशको मुख्य प्रशासनिक केन्द्र । छेउमै प्रहरी कार्यालय छ । बाटैमा प्रहरीहरु उभिएका हुन्छन् । आयल निगमकै गेटमा दिउँसै सयौं मान्छे हिँड्दा हिँड्दै बम बिस्फोट गराएर आनन्दले बाटो लागे...
बाँकि भ्रस्टाचारी जोगाउन सर्वोच्चलाई धम्क्याउने ?
दुनियाँलाई थाह छ, जय प्रकाश गुप्ता अपराधी हुन्, भ्रस्टाचारी हुन् । उनले दिएको सम्पत्तीको बिवरण कुनै हालतमापनि मान्य नदेखिएपछि भएको भन्दापनि अझ कम हेरेर सर्बोच्चले कारवाहीको फैसला गरेको हो । जनतालाइ थाह छ, उनी एक कलंकित हुन्,...
जुन जाति होस्, शोषितपिडितको साझा शत्रु सामान्तवादी राज्यब्यवस्था
● सोमना थारु / बेल्जियम नेपालका जनजातिहरु राज्यको हरेक क्षेत्रमा शोषित र पिडित छन । तिनिहरु सामाजिक, राजनितिक, आर्थिक तथा अन्य हरेक क्षेत्रमा पछाडी पारीएका छन । हिन्दु अहंकारवादी र सामन्तवादी शोषणमा आधारित राज्य व्यवस्थाले जनजातिहरु तथा...



