राजनीति
म बैध्यबा तिर लागें रामु

● सुकिया थारु ”उषा ” /बन्डाभार, बर्दिया प्यारो श्रीमान, स्वास्थ्य र दिर्घायुको कामना ! तिम्रो पत्र प्राप्त गरें । पत्र खोलेर पढदा खुसी र खल्लो दुबै लाग्यो । रामु पहिले तिमीलाई हजुर, तपाइँ भनेपनि अब देखि तिमि नै भन्ने...
डेकेन्द्र थापा काण्डपछि माओवादीसमर्थकपनि मैदानमा
पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणले देश तातेको छ । यसले धेरैलाई तर्साएकोपनि छ । माओवादीहरुले यो हत्या प्रकरणमा एमाले र नेपाली कांग्रेसका नेताले माओवादीलाई फसाउने, शान्ति संझौता तोडेर फेरी जनयुद्दमा धकेल्ने नियतका रुपमा बुझेका छन् । यहि...
डेकेन्द्र हत्या काण्ड र अपराधीहरुका राजनितिक स्वार्थ

● राजन कार्की पत्रकार डेकेन्द्र थापाका हत्याराले ‘हामीलाई कारवाही गर’ भन्दै स्विकार गर्दापनि तिनलाई बचाउन निर्देशन दिने प्रधानमन्त्रीको कदम निन्दनिय छ । हत्यारा आफैंले कारवाहीको लागि भागिदर रहेको स्विकार गर्दापनि प्रधानमन्त्रीले बचाउन खोज्नु हत्या र हिंसालाई प्रश्रय...
शहिदका लास झिक्दै बखेडा मच्चाउँने खेल

● डा कवीताराम श्रेष्ठ चियापसलमा एउटा ठिटो फोटो देखाउँदै जंगिएर बोल्दै थियो- “यो २०६० साल साउन ३१ गते यूद्धबिरामको अवस्थामा भएको दोरम्बा हत्याकाण्डको तस्विर । यो हत्याकाण्डमा माओबादीका २१ जना कार्यकर्तालाई चरम याताना सहित मारिएको थियो ।...
हत्यारालाई कारवाही : एकथरीको प्रशंसा अर्काथरीलाई चाहिँ जेल ?

● आस्थाकेसी यो रक्तरञ्जित ईतिहासलाई नर्बिसौं साथीहरु । हामी सोझो बाटोबाट होईन निकै बांगोटिंगो बाटो हुंदै यहाँसम्म आईपुगेका छौं । पत्रकार डेकेन्द्र थापाको बिषयमा मात्र होईन । यो सिंगो देशको संक्रमणकालिन अवस्था प्रति सम्बेदनशील बनौं । नेपाली...
खतरनाक खेलको यस्तो खुलासा
राष्ट्रपतिको तामझामपूर्ण भारत भ्रमणले पनि बाबुरामलाई बर्खास्त गर्ने अभियानमा सफलता हात नलागेपछि दिल्लीले दिएको अभूतपूर्व दर्शनको अन्तर्य केलाउन थालिएको छ । रामवरण फर्किएलगत्तै तीन ठूला दलबीचको सात बुँदे गोप्य सहमतिको सार्वजनिकीकरण, प्रधानसेनापतिको दिल्ली दौडाहा र बेलायतमा कर्णेल...
भारतीय धोतीमा लपेटिएका क्रान्ति र भोको राख्ने संघियता
● मदन बज्राचार्य सुन्नमा यो कुरा तितो लाग्न सक्ला । तर आजसम्म भएको कुनै पनि क्रान्ति पछि बनेको यि नेताहरुको सरकारले जे गरे त्यसबाट यहि कुरा प्रमाणित हुन्छ । (क) राणा बिरुद्धको क्रान्ति सन् १९३९ मा सुरु...
जनजाती बिरोधी छाँयाहरु बेल्जियमको इपरमा

● बमबहादुर पुडासैनी / बेल्जियम अधिकांश आदिबासी जनजातिका छोराहरुलाई युद्दमा होमेर, बेचेर कमिसन खाने सामन्ती शासकहरुका पृष्ठपोषकले । अहिले तिनका छाँयाहरुले बेल्जियमको इपरमा प्रथम युद्दलडि शहादत प्राप्त गर्ने नेपालीहरुको सम्झनामा स्मारक बनाउने एतिहासिक काममा भाजोहाली बाधा अड्चन...
बेल्जियममा नेपाल, नेपाली र राजदूत
● पि जी शेर्पा / वेल्जियम २०१२ जुलाइमा आदिवासी जनजाती महासंघ, वेल्जियमको स्थापनाको दिन “पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान” भन्ने नारा सहित पहिलो अधिवेशन सम्पन्न भएको थियो । यही अधिवेशनमा विशेष अतिथीको हैसियतवाट वेल्जियमका लागि...



