राजनीति
एउटा राष्ट्र कोचल्गाँडाको हातमा
● आनन्दराम पौडेल “हामीले फेरि आन्दोलन गरिदिनुपर्ने ?” पुतलीसडकमा भेटिएका प्रौढले प्रश्न गरे। “कुनै खास मौसममा युवाभित्र रोमान्सभाव प्रवल हुन्छ भनेजस्तै अहिले आन्दोलनको मौसम छ। देख्नुभएन, सत्तारूढ पार्टीसमेत् आन्दोलनमा उत्रिएका ?” अर्का प्रौढले जवाफ दिए। “सत्तारूढ पार्टीले...
राजतन्त्र फर्काउने भित्री रहर
कसैले आफूलाई काँध थापिरहेको छ भने ऊप्रति काँध थापिनेले निश्चिन्त हुनुपर्ने हो । तर, पूर्वराजा ज्ञानेन्द्रमा भने त्यस्तो कुरामा निश्चिन्त हुने बानी रहेनछ । राजतन्त्र पुनःस्थापना पक्षधर कित्तामा प्रष्टसँग उभिएको राप्रपा नेपालले गएको पुस २ देखि ११...
नेपाली राजनीतिमा भारतसितका अपरिवर्तित झुकावहरु

● मोहनराज बराल “मुन” / बेलायत सन्धी तथा सम्झौताहरु गर्दा दुबै पक्षको व्यक्तिहरु आमने सामने भएर गरिन्छ । त्यो बेलामा पाउने र गुमाउने हुन्छ नै । र यसमा दुबै पक्ष खुशी पनि हुनु पर्छ । यदी एक...
प्रचण्ड र बाबुरामलाई नारायणकाजीको टक्कर
● ध्रुब नेपाल / हेटौंडा एकिक्रित नेकपा माओवादीको महाधिबेशनबाट सिक्किमिकरणको प्रक्रिया शुरु हुन्छ कि भन्ने त्रास थियो, धेरैलाई । देशको सबैभन्दा ठूलो भनिएको पार्टीका अध्यक्ष प्रचण्डलेनै सिमा बिबादबारे जनमत संग्रह गराउने भन्दै चोर बाटोबाट हाम्रो भूमी भारतलाई...
अराजक बनेको छ हाम्रो पार्टी
● पुष्पकमल दाहाल “प्रचण्ड” पार्टी विभाजन र सातौं विस्तारित बैठक वरिपरि हाम्रो पार्टीमा अराजकता, अस्वस्थता, अन्योलता, गुटबन्दी व्यापक बढिरहेको थियो । विस्तारित बैठकले यसलाई सच्याउन बल गर्यो । तर, आज पनि यो सच्चिएको छैन । महाधिवेशन तयारीसँग...
माओवादी केन्द्रिय नेतालाई मैले पठाएको खबरदारी पत्र
प्रिय युवराज चौलागाईजी नमस्कार, म ददि सापकोटा फ्रान्सबाट । पेरिसमा तपाईसित भेटेर मैले सानो बातचित गरेको सम्झना हराइसकेको छैन होला भन्ने आशामा छु । तपाईसित गरिएको लामो राजनितिक कुराकानी केहि अन्तर्वार्ता र केहि लेखका रुपमा प्रकाशित गरेको...
माओवादी महाधिबेशनबारे सामाजिक सञ्जालमा बहस

मुलुकको सबैभन्दा ठूलो भनिएको पार्टी, सरकार सञ्चालक दलको अहिले हेटौंडामा राष्ट्रिय महाधिबेशन भैरहेको छ ।यसले धेरैको ध्यान तानेकोपनि छ । सिंगो मुलुक त्यहिँ केन्द्रित छ । त्यसैले एकिक्रित नेकपा माओवादीले यो महाधिबेशनबाट कस्तो बाटो लिन्छ ? के...
आफ्नै भूमी फिर्ता लिन जनमत संग्रह किन ?

एकिक्रित नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिबेशन यतिखेर हेटौंडामा तामझामका साथ भैरहेको छ । हेटौंडा बजार नव दुलही झैं बनाएका छन् सुकुम्बासीका नेता र तिनका पार्टीले । पूँजीवादी पार्टीका सभा, सम्मेलन र महाधिबेशनभन्दा निकै गुणा तामझामपूर्ण, महँगो र...
माओवादी र एमालेको बैचारिक निति एउटै !
सबैका लागि यो खुशिको खबर हो, एमाले र एकिक्रित नेकपा माओवादीको बैचारिक धरातल नजिकिएको मात्रै होइन, समान बन्न पुग्दै छ । खुशिको कुरा किन हो भने माओवादीले चाँडैनै आफ्नो बैचारिक निति स्पष्ठ पारेको छ । अब उसले...
राजा त्रिभुवनले यसरि सुन्नु भो राजतन्त्र बिरोधी हाम्रा कुरा

● प्राध्यापक माणिकलाल श्रेष्ठ राजा त्रिभुवनले हामी दुवैजनालाई “देशको तत्कालीन स्थितिबारे र राजतन्त्रबारे पनि” निसङ्कोच भन्नु होला भन्नुभयो । केही बेरसम्म प्रेमबहादुरजी केही नबोली चुप लागेर बस्नुभएको देखेर राजाले “भन्नोस्, प्रेमबहादुरजी, किन चुप बस्नुभएको ?” भनी सोध्नुभयो...


