राजनीति
चुनावी सरकार बनाउन पाए धाँधली गर्ने दाउ

नेपाली कांग्रेसलाई जसरि पनि चुनाबी सरकार नभैभएको छैन । एमाले पाएसम्म आफ्नै नेत्रित्वमा होस् भन्ने चाहने । नपाए नेपाली कांग्रेससित मिलेर भएपनि चुनाबमा आफ्नो दल सरकारमा हुनैपर्ने । एकिक्रित नेकपा माओवादी बाहिर जे भनेपनि चुनावसम्म ज्यानजाला सरकार...
आन्दोलन केकालागि ? राजनितिक निकास कि कुर्सी मोह ?

माओवादीकै नालायकी, लूट र अदूरदर्शिता, बिदेशि चाकरि र भ्रस्टाचार, नितिहिनता, राष्ट्रघाती कामले गर्दा प्रतिपक्षीहरुको आन्दोलन तात्दै गएको देखिँदै छ । एमाले र नेपाली कांग्रेसले योजना बनाएको आन्दोलनमा पेशागत संघ संगठन थपिँदै छन् । झिनामसिना अन्य दलहरुपनि मिसिँदै...
हाकधाक नयाँ नेपाल

● आनन्दराम पौडेल / काठमाडौं दुई महिनाअघि चितवन जाँदा जे सुनियो त्यो अर्को बिडम्बनायुक्त लाग्यो । ८-९ बर्षदेखि तराई र भित्री मधेशका जिल्लाहरुमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले आयोजनाहरु निर्माण गर्दिईरहेको यथार्थ त सर्वसाधारणका लागि समेत् सामान्य भैसक्यो ।...
दैलेखी माथि अन्याय

पत्रकार डेकेन्द्र थापाको परिवारले हत्यारामाथि कारवाहीको आशा राखे । डेकेन्द्रका परिवारले कहिल्यै र कहिँ क्रिष्ण सेन लगायतका पत्रकारका हत्यारा नखोज । कारवाही नगर भनेनन् । सुनिएन त्यसो भनेको । कुन पत्रकार कसको, कुन पार्टीको, कुन नेताको लगौंटिया,...
दैलेखझैं पीडित झापाका पत्रकार

● गणेश पाण्डे / झापा [झापाका अधिकांश पत्रकार जो सम्साँझै घर पुग्छन । बेलुकी अन्य व्यक्तिलाई भेट्दैनन् । न अपरिचत स्थानमा जान्छन् । रातको समयमा हुने कार्यक्रममा त पत्रकारको उपस्थिति शुन्यप्रायः हुन्छ । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको...
चुनावकै अगाडि पोलापोलको रहस्य
● मदन बज्राचार्य चुनाव हुने हुने स्थितिमा एकले अर्कोलाई नागरिकहरु माथि अत्याचार गरेको आरोप लगाउन थालेका छन् । यो पोलापोल हुनुमा केहि स्वार्थ त पक्कै लुकेको छ । नेपालमा अहिले अर्को चुनावमा फेरीपनि जनताको मत झुक्याएर लिन...
जनजातिको त नाममाथिपनि अतिक्रमण

● बडका थारु / बेल्जियम यस पंतिकारको फ्रान्समा बसोबास गर्नु हुने एक जना पत्रकार संग भेट भएको थियो करिब ७ ,८ वर्ष पहिले । परिचय पश्चात वहाँले मलाइ भन्नु भयो ” सोम जी तपाइको नाम माथीपनि हिन्दु...
यस्तो नी हुन्छ ? सिंगो युरोप माओवादीको जिल्ला रे !

● गमन बहादुर घले / बेल्जियम एकिक्रित नेकपा माओवादीले यो गण्डक, यो भेरी कर्णाली, यो तमुवान, यो मिथिला, यो थारुवान, यो खम्बुवान, यो सिस्ने, त्यो जलजला भन्दै राज्य बाँडेको त सुनेकै हो । आफ्नो देशलाइ जति जे...
कमरेडहरूले यसरी मच्चाए किचलो

‘आफू ताक्छ मूढो, बञ्चरो ताक्छ घुँडो’ भनेझैं भएको छ, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको महाधिवेशन । राजनीतिक कार्यदिशासम्बन्धी अन्योल चिर्न महाधिवेशन गर्ने कम्युनिष्ट पार्टीहरुको परम्परा हो । असारमा पार्टी विभाजन गर्दा प्रचण्ड नेतृत्वको पार्टीभन्दा फरक के कारणले हो...



