राजनीति
राष्ट्रपतीलाईपनि भारतकै चिन्ता

यो भारतसित यति बिघ्न झुक्नुको कारण के छ ? हाम्रा नेताले लिनुसम्म सुविधा लिएर हो कि खानुसम्म दानापानी खाएर हो ? किन गर्छन् यतिबिघ्न भारतको पिरलो । देशमा यतिबिघ्न संकटको अवस्था हुँदा नाति पनातीसम्म ओइरो लाएर भारत...
“भ्रस्टाचारीहरुमाथि सशक्त कारवाही गर्दै छौं” शिव सेना नेपाल

-रेपब्लिक मेडियाको कार्यालयमा हामी सम्झाउन, बुझाउन र चेतावनी दिन गएका थियौं । तर हाम्रा साथीहरुलाई उहाँहरुले उत्तेजित गराउनु भयो । त्यसले अलिकति झाक्कल झुक्कल भएको हो, त्यस्तो आक्रमण गरेको होइन । -जुनसुकै पार्टीका नेता, कार्यकर्ता किन नहोउन्...
बाबुरामले नटेरेर प्रचण्ड हैरान
● राजन कार्की राष्ट्रपतीले पछिल्लो पटक म्याद थपे सहमतीका लागि । अब चुप नबस्ने अड्कल काटिएपछि बाबुरामलाई राजिनामा गराएर सुशिल कोइरालाकालागि बाटो खुलाईदिने निर्णयमा एकिक्रित नेकपा माओवादी अध्यक्ष प्रचण्ड पुगेछन् । तर पहिले सहमती भएका संविधानका विषयवस्तुमा...
लेण्डुपे प्रवृतीलाई नारायणकाजीको लोप्पा
जे होस् यो मन्त्रीमण्डलमा कोहि न कोहि मन्त्री त रहेछ देशको लागि अलि सोच्ने । थोरै भएपनि गम्भिर । आफुले सकेको गरौं भनेर कोसिस् गर्ने । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सिस्टम अपग्रेडको काम भारतलाई दिने भन्दै गोप्य...
आवरणमा हामी सवै नेपाली, भित्र कति निर्दयी र विभेदकारी !
● विष्णु भुजेल / वेल्जियम सायद पृथ्वी नारायण शाहको राज्य एकिकरण अभियान पछि होला, “चार जात छत्तिस वर्णको फुलवारी, हामी सवै नेपाली” भन्दै नेपाली जनतालाई घोक्न लगाइएको थियो । जव जव नेपालमा राजनैतिक संक्रमण गहिरिंदै जान्छ र...
माओवादी भारतबिरुद्द बोल्दै गर्दा भट्टराईद्वारा प्रचण्डको बिरोध किन ?

● मदन बज्राचार्य बाबुराम जस्तो सबैबाट प्रशंसित नेताले गालि खानु पनि गोली खाएको भन्दा कम छैन । बाबुरामको बारेमा लेख्न म मावोबादिकै बिचारलाई आधार बनाउँछु । किन भने अरु दलको बिचारलाई आधार बनायर बाबुरामको बिरोध गरे “बिरोध...
प्रधानमन्त्रीकै भनाई ‘हामी देश टुक्र्याउन चाहन्छौं’
कान्तिपुर दैनिकमा पत्रकार कनकमणी दिक्षितको लेख पढ्दै थिएँ । एक ठाउँमा पुगेर आँखा अडिएको अडियै भए । उनले उल्लेख गरेका रहेछन् ‘वर्तमान राज्यलाई टुक्रा-टुक्रा पारेर नयाँ राज्य स्थापना गर्नु हाम्रो लक्ष्य हो ।’ यो बाबुराम भट्टराईले भनेको...
सत्ताकै कुर्सीमा गोली खान किन तयार भए भट्टराई ?
“बरु बालुवाटार भित्रै गोली खान तयार छु, सरकार छोड्दिन” भनेर कुर्सीमोह देखाएका थिए प्रधानमन्त्री डा बाबुराम भट्टराईले । पार्टीको पहरेदार, सिपाही हुँ भन्थे पहिला पहिला । तर त्यो कुर्सीमा नपुगुन्जेल रहेछ । कुर्सी पाएपछि प्रधानमन्त्री छोड्नुभन्दा गोली...
समग्र पार्टीलाई विश्वासमा लिएर काम गर्न सरकार असफल
● युवराज चौलागाई (माओवादी केन्द्रिय नेता) अहिलेको सरकार न पूर्ण कम्युनिष्ट चरित्रको सरकार हो । न पूर्ण पूंजीवादी वा बुर्जुवा सरकार हो । दुई वटै चरित्रको पूर्णता यो सरकारमा छैन । त्यसो भन्दा माओवादी पार्टीनै के कुनैपनि...



