राजनीति
प्रतिपक्षीहरुको गलत दौडधुप
∙ शिव पन्त अहिलेका प्रतिपक्षीहरु विशेष गरी कांग्रेस एमालेले आफ्नो शक्ति र दौडधुप गलत ठाउँमा खर्च गरिरहेका छन । उनीहरु बाबुराम भट्टराईलाई हटाउने, सहमतिको सरकारको निर्माण गर्ने मुख्य मुद्दा लिएर अघि बढेका छन । तर भट्टराई सरकार...
हाम्रो स्वाभिमानको सम्मान गर्न भारतसितको बिकल्प
∙ मदन बज्राचार्य नेपालमा भएको राष्ट्रिय श्रोतहरु नेपालले आफ्नै लगानी बाट परिचालन गर्नु अलि मुस्किल काम हो । तर नेपालको प्राकृतिक सौन्दर्य र नेपालीको कला र संस्कार पनि त एक प्रकारको राष्ट्रिय स्रोत नै हो । यहि...
अहिलेको राजनितिक संकटका केहि बिकल्प

● योगेश भट्टराई (एमाले केन्द्रिय सदस्य) पहिलो विकल्प १. विघटित संविधानसभाका राजनीतिक दलको बीचमा गोलमेच बैठक । २. उक्त बैठकमा राष्ट्रपतिले संविधानको धारा ३८ (१) अन्तर्गत सहमतिको सरकार निर्माणका लागि गरेको आव्हानलाई समर्थन गर्दै नेपाली काँग्रेसका सभापतिलाई...
एन आर एन बेल्जियमको रकम बाँडिचुँडी हिनामिना

(आज २०६९ साल मंसिर २७ गते बुधवारको जनआस्था साप्ताहिकमा “विदेशमा समेत डरलाग्दो बदमासी” शिर्षकमा प्रकाशित समाचार) • ददि सापकोटा एन आर एन केन्द्रिय कार्यालयको जल बिद्दुतमा लगानी गर्ने आव्हानमा पाँच करोड रकम लगानी गर्ने भन्दै एन आर...
थप्पड हान्नेलाई माफी दिएनौ, जनताका सयौं छोराछोरी मार्नेलाई कसरि माफी दिने ?

(अपडेट : आज बिभिन्न ठाउँबाट उनका समर्थक र सहानुभूतीहरुको सहयोगमा जम्मा भएको रकम धरौटी राखेर कुँवर छुटेका छन् जेलबाट ।) आर्थिक समस्याले गाँजेर छट्पटिएको, सूदुर बस्तीको एउटा सन्के केटो आज जेल गयो । प्रचण्डहरुले दिएका आश्वाशन पुरा...
भारतलाई गलाउन माओवादी सफल
● राजन कार्की एकिक्रित नेकपा माओवादी भारतसित झुकेको ? बेक्कारको कुरा । माओवादीले बरु भारतलाई झुकाएको । बबन्डर ताते यो सुनेर ? पहिले तर्क र प्रमाण त हेर्नुस् । संसदिय ब्यवस्थामा आउनु अघि सबैभन्दा ठूलो शत्रु को...
महामहिमको धम्की र मैले भोगेको नेपाली दुतावास
∙ सोमना थारु / बेल्जियम म एउटा साधारण मजदुरी गरेर जिविकोपार्जन गर्ने साधारण नेपाली । नेपालको सोझा लाटा सरल इमान्दार जे भने पनि थारु जातिको छोरो । म कुनै पत्रकार होइन । कुनै लेखक पनि हैन । नेपालको...
ठाउँ हेर्दै कमरेड, यसरी दिनहुँ कुरा फेर्दै
प्रचण्डले हिजो नाम माग्नुअघि नै भावी प्रधानमन्त्रीमा पार्टीबाट अनौपचारिक निर्णय गराएर उम्मेदवारीको घोषणाचाहिँ नगरी बसेका सुशील कोइराला के अब निराश भएकै हुन् ? वीरगन्जमा केहीअघि भारतीय महावाणिज्य दूत आशुतोष अग्रवालले अमर्यादित हर्कत देखाएपछि दक्षिणका दूतसँग आफ्नै निवासमा...
चौबिस घण्टा नबित्दै कांग्रेस र एमाले थाङ्नामा
एक्कासि प्रचण्डले कसरि ‘लौ ल्याओ तिमेरको प्रधानमन्त्री’ भने ? सुन्दै पत्यारिलो थिएन । तर मन्त्री हुन खुट्टो उचालेका कांग्रेसका लोभीहरुले सोझा सुशील कोइरालालाई उचाले “अब प्रधानमन्त्री तपाइनै हुनुपर्छ सुशील दा” भन्दै । पत्याए सुशीला दाजुलेपनि । प्रचण्डलेनै...


