राजनीति

आइतवार जनजातिका नेताहरु बेल्जियममा गर्जिने

फ्रेब्रवरी २१, २०१३

नेपालको काठमाडौं जस्तै केन्द्र हो, बेल्जियम । नेपालीकालागि । युरोपेली परिषदको कार्यालय भएको यो ठाउँमा युरोपेलीहरुको राजनिति मात्रै हुन्न । नेपालीहरुको राजनितिपनि हुन्छ चर्कै यहाँ । नेपालमा नभेटिएका, नदेखिएका, दर्ता नभएका राजनितिक दलका भात्री संगठनपनि भेटिन्छन् कहिलेकाहिँ...

लाउने बिदेशी लूगा, बोल्ने अंग्रेजी, पिउने बिदेशी रक्सी, खोज्ने पहिचान ?

फ्रेब्रवरी २१, २०१३

फेसबूकमा केहि बिद्वान, पढेलेखेका, जानेबुझेका, अझ विश्लेषण गर्नेहरुले छपक्कै पारेको फोटो हो । आफ्नो धर्म, संस्क्रिति, चलन, परम्परा र आफ्नो पहिचानको खोजि गर्नेहरुलाई होच्याउन, शिक्षा दिन, सम्झाउन वा ब्यंग्य गर्न । अर्थ जे जसरि लगाएपनि यो दुई...

सिक्किमलाई भारतमा मिलाउँदापनि अहिलेको जस्तै अवस्था

फ्रेब्रवरी २०, २०१३

● केशव न्यौपाने सन १९७५ अगाडि सिक्किममा राजतन्त्रात्मक व्यवस्था थियो । सन १९७५...

रेग्मीलाई उभ्याएर ककसको छिर्कि हान्ने दाऊ ?

फ्रेब्रवरी १९, २०१३

● ध्रुब नेपाल किन राजनितिक दलहरुलाइ उछिनेर एकिक्रित नेकपा माओवादीले बहालवाला सर्बोच्च दालतका प्रधान न्यायधिशलाई एकाएक प्रधानमन्त्रीमा प्रस्ताव गर्‍यो ? नेकपा एमाले त यसैपनि सधैं पिपलपाते निर्णय गर्ने पार्टी भैहाल्यो । स्वतन्त्र न्यायालय, शक्ति पृथक्कीकरण र प्रजातन्त्रको...

प्रचण्डको भाषण सुन्दा स्विसहरू मूर्छा

फ्रेब्रवरी १८, २०१३

● ददि सापकोटा नेपालमा एक दशकजति स्विस परियोजनाअन्तर्गत काम गरेका एडोल्फ मुलेमान प्रचण्डको नाम सुन्दा अहिले पनि मुस्कुराउँछन् । तर, व्यंग्यले भरिएको मुस्कान । प्रचण्डको नाम, काम वा प्रसंग सुन्नासाथ उनलाई स्विटजरल्यान्डमा प्रचण्डले दिएको हावादारी भाÈणको झल्को...

लौ गरौं मुख्य नेता र दलहरुको काजक्रिया !

फ्रेब्रवरी १७, २०१३

देशमा जब संविधान सभाको निर्वाचन भयो त्यसपछि देशमा अपराध बढ्यो । असुरक्षामा वृद्धि भो । बन्द र हडतालमा वृद्धि भयो उसैगरि । घरेलु हिंसामा वृद्धि भयो । दण्डहीनता चुलियो । भ्रष्टाचार आकाशियो, महँगीमा वृद्धि भयो । देशमा...

के गगन,रबिन्द्र र हेम भण्डारी निष्ठाको राजनीति गर्ने नेता हुन ?

फ्रेब्रवरी १६, २०१३

● मोहन राज बराल “मून” / बेलायत  कुनैबेला पत्रकार रबिन्द्र मिश्रले भनेका थिए “नेपालमा आश गरिएका र निष्ठाको राजनिती गर्ने तीनजना युवा नेताहरु छन, ती हुन गगन थापा, रबिन्द्र अधिकारी र हेम भण्डारी ।” विगतमा भएको विद्यार्थी...

कांग्रेसको ब्यक्ति केन्द्रित रोग माओवादीमा सरुवा

फ्रेब्रवरी १४, २०१३

● मदन बज्राचार्य माओको सिद्दान्त बोक्ने पार्टीभित्र व्यक्ति र व्यक्तिगत नीति हाबी छन् । व्यक्तिलाई महान बनाउने । व्यक्तिको नीति र निर्णयलाई निर्विकल्प मानिने र व्यक्तिले चलाएको दल तथा देशलाई सामन्तिको महल सित मात्रै तुलना गर्न सकिन्छ...

जनजातिका विषयमा आँखा नखोले जिब्रो थुतेर भुस्याहा कुकुरलाई

फ्रेब्रवरी १२, २०१३

● बाल कुमार छन्त्याल (फोटो पनि) / बेलायत बेलायतमा पहिलो पटक जनजातिको तर्फबाट १३६ औ लखन थापा शहीद दिवस मनाए । प्रमूख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे थिए । नेपाल आदिबासी जनजाति महासंघका महासचिब...

प्रचण्ड र बाबुरामलाई बेपत्ता परिवारको चिठ्ठी

फ्रेब्रवरी १०, २०१३

● गोपाल कुमार पोखरेल नेपालमा भएको २०५२ साल फाल्गण १ गते देखि २०६३ साल माघ ५ गते शान्ति सम्झौता सम्म आइपुग्दा जनयुद्धको उचाई माथिसम्म पुगेको थियो । त्यस समयमा आम नेपालीले अब शान्ति समृद्ध नेपाल हुन्छ भन्ने...

1 68 69 70 71 72 142