राजनीति

असारमा चुनाव : ठट्टा गरेको ?

अप्रिल ६, २०१३

अरुलाई भुसुना माने एमाओवादी, एमाले, कांग्रेस र जोडजाम गरेर बनेको मधेशी दलले । निर्वाचन घोषणा गर्ने बेलामा देशका अन्य ठूला पार्टीलाई वास्तासम्म गरेनन् । ठूला भन्नाले नेकपा-माओवादी, संघिय समाजवादी पार्टी र मधेशी जन अधिकार फोरम हुन् ।...

अखण्डवादीहरु नतर्स ! संघियतावादीहरु नमात्तेउ !

अप्रिल ६, २०१३

● शशांक लामा / अमेरिका मुखले जतिसुकै संबिधान सभाको अपरिहार्यताबारे दुहाइ दिएपनि संबिधान सभा तुहिएपछि जातिय राज्यको माग मत्थर भएकोमा जातिय पहिचान बिरोधी, संघियता बिरोधी बाबुसाहेब, नवबाबुसाहेब र राजासाहेबहरु आफ्नो कुत्सित मनसाय सफल भएकोमा भित्रदेखी गदगद भएका...

दुतावास बेचेर भ्रष्टाचार गर्नेहरुलाई नांगेझार पार्ने यस्तो छ योजना

अप्रिल ४, २०१३

● ददि सापकोटा ‘गण्डकी बेचेर खाए । कोशीपनि बेची खाए । बाँसबारी छाला जुत्ता, हेटौंडा कपडा उध्योग, भ्रिकुटी कागज कारखाना पनि खाए । नेपालको सबैजसो बेचेर खाए । अब बिदेशका दुतावासपनि बेचेर खान घुस्याहाहरु टोली लिएर बिदेश...

खस जातिलाई शोषक जाति भन्न मिल्ने कि नमिल्ने ?

अप्रिल २, २०१३

● सोमना थारु / बेल्जियम ‘बाहुन क्षेत्रीले पनि देश र विदेशका गल्ली गल्लिमा भारी बोक्ने काम गरेका छन । बाहुन क्षेत्रीले पनि ज्याला मजदुरी गर्न बाध्य छन । खस जातिहरु पनि शोषित र पीडित छन । अर्थात...

ब्यंग्य : पदाधिकारी-विशेष व्यवस्था

अप्रिल १, २०१३

● आनन्दराम पौडेल “केहो हेडसर, जिल्लास्तरीय परीक्षाका प्रश्नपत्रहरु त अघिल्लै दिन निकालिने गरेको रहेछ ?” याम थापाले सोधे । “चारवटा बिषयको निकालियो होला ?” मदन अर्यालले जवाफ दिए । “चारवटा हैन पाँचवटा बिषयको प्रश्नपत्र निकालिएको देखिन्छ त।”...

देश बनाउन हैन लोभीहरु तान्ने प्रतिस्पर्धा

मार्च २९, २०१३

मन बदलियो । बुझाई अलग भो । विश्वास ढल्यो । नैतिकता र आस्था रहेन । आत्मविश्वास गुम्यो । ब्यक्तिगत लोभ, पद र पैसोको आकांक्षा चुलियो । एकाएक माथिल्लो पदमा आसिन हुने चाहना झ्यांगियो । आफुले वर्षौं सिंचिएको...

नेपालीका लागि नेपाल बनाउने कि आरक्षण खोज्ने ?

मार्च २८, २०१३

● मदन बज्राचार्य अवसरलाई मौका पनि भनिन्छ । सामान्यत मौका योग्य व्यक्तिलाई दिईन्छ । योग्य व्यक्तिले अवसर पाउने ब्यबस्था भएको समाज र देशमा योग्य बन्न सबैले बराबर र बिना भेदभाव मौका पाउनु पर्छ । तर यदि योग्य...

भोट माग्नेका घुँडा फुकाल्न कुन कुन दलको मोर्चाबन्दि ?

मार्च २६, २०१३

चार वर्षसम्म भत्ता खाएर संविधान नबनाई संविधान सभालाई बिघटन गरेका दलले अब संविधान बनाउने ? बनाउने भए त्यहि बेला बनाउने थिए । बनाएनन् । कमसेकम किन बनेन त संविधान ? कारण के थियो ? दोष कसको थियो...

‘पहिले कम्युनिष्ट थिएँ अहिले होइन’

मार्च २४, २०१३

असाध्यै ब्यस्तताका बिच संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राई पेरिस आए । अन्तर्राष्ट्रिय नारी दिवसका दिन संयुक्त कार्यक्रम गरियो । कार्यक्रमपूर्व केहिलाई शंका थियो, कतै अशोक राई आएर नारी दिवसमा आफ्नो र आफ्नै पार्टीको बखान छाँटेर हिड्ने...

पाखण्डी संस्कृतिविरुद्ध

मार्च २३, २०१३

● आनन्दराम पौडेल सरकार परिवर्तनको भोलिपल्टै प्रहरीको अपराध अनुसन्धान व्युरोले ५ जना डनको फाइल सम्पति शुद्धिकरण विभागमा वुझायो। अपराधबाट आर्जित सम्पतिको छानबिन गर्ने क्रममा व्युरोले यी ५ जना डनहरुको अनुसन्धान ६ महिनाअघि नै टुङ्ग्याईसकेको थियो। अघिल्लै सरकार...

1 66 67 68 69 70 142