राजनीति

कहाँबाट आयो कामरेड छोरीलाई कार उपहार दिने रकम ?

मे ३, २०१३

गएको नयाँ वर्ष तपाईहरुको कस्तो भयो कुन्नी ! घरमैपनि राम्रो सित, अलि खर्च गरेर, तामझामले मनाउन सकेनन् होला धेरै नेपालीले । घनीमानी भनिनेहरुको पनि त्यत्रो तामझाम देखिएन । गरिब जनताको त झन के कुरो गर्ने ? तर...

प्रचण्ड भ्रमण : झ्याली पिटेर कूटनितिक हल्ला

मे २, २०१३

● आनन्दराम पौडेल  दिल्ली जाने बेलामा पत्रकारहरुसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, “म राष्ट्रकै प्रतिनिधित्व गरेर भारत भ्रमणमा जाँदैछु” भन्नुभयो । त्यसो त देशबाहिर जाँदा हरेक नागरिकले राष्ट्रकै प्रतिनिधित्व गरिरहेको हुन्छ । तर, उहाँको आशय आधिकारिक प्रतिनिधित्व नै गरिरहेछु...

कान्छी बिनालाई छोडेर प्रचण्ड पूत्र एक्लै राजनितितिर

मे १, २०१३

एक्लो ब्रिहस्पती जस्तो एक्कासि प्रचण्डपूत्र प्रकाश आफ्ना ‘सर्वश्रेष्ठ राजानितिक नेता प्रचण्ड’ सँगै विमानस्थलमा देखिए । बाबाको कुम जोड्दै उनी राजनितिक कार्यक्रममा पुगे । उता प्रचण्डले आफ्नी पत्नी सितालाई सँगै लिएर हिँड्छन् । तर प्रचण्ड पूत्र प्रकाशले भने...

पहिला मन परेन, अहिले माया बस्यो

अप्रिल ३०, २०१३

● सोमना थारु / बेल्जियम ‘संसदिय व्यवस्था खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । यो व्यवस्था फालेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नु पर्छ । तब मात्र नेपाली जनताको मुक्ती हुन्छ । बहुदलिय व्यवस्थामा नातावाद कृपावाद...

निर्वाचन : दुई तिहाई कि रोइ कराइ ?

अप्रिल ३०, २०१३

● शशांक लामा / न्युयोर्क निर्वाचनको कुरा उक्काउने बितिकै मलाई २०५२ सालमा नेपालमा भएको आम-निर्वाचनको झलझली याद आउँछ । त्यतिबेला म धनकुट्टाको हिले बजारमा थिएँ । त्यो सानो बजारमा देखिएको चुनावी प्रचार प्रसारको रौनक बढो उल्लेखनिय छ...

सुशीलदाको अन्तरङ्ग

अप्रिल २८, २०१३

● आनन्दराम पौडेल   नेका वाँकेले बैशाख ९ गते आयोजना गरेको क्षेत्रीय कार्यक्रममा भाग लिएर काठमाडौं फिरेको राती सुशिलदा एक्लै घोत्लिए । उनले सोचे, “९ गते प्रचण्डले लिफ्ट नदिएका भए किमार्थ नेपालगञ्ज पुग्नसक्ने थिइन । नेपाली कांग्रेस...

प्रचण्डको भ्रमण: संवन्ध सुधार र चुनावी चारो

अप्रिल २७, २०१३

प्रचण्ड यति खेर सरकारको कुनैपनि मुख्य नेत्रित्वमा छैनन् । चार दलिय सिण्डिकेटका हर्ताकर्ता भनेको सरकार प्रमुख होइन । त्यहि चार दलले मुख्य हौं भनेपनि नेकपा-माओवादी, संघिय समाजवादी पार्टी र उपेन्द्र यादवको दललाई सम्म्मिलित नगराएकोमा गल्ति स्विकार गरिसके...

उपहार समेत बेचेर खानेले देश बनाउने ?

अप्रिल २६, २०१३

यस्सो बिचार गर्नुस् त, तपाईलाई कसैले राम्रो काम गरे बापत उपहार दियो । त्यो उपहार सजाउने खालको मात्रै होइन । कोठा र खोपामा ठाउँ मात्रै लिने । हेर्न मात्रै काम लाग्ने होइन । बरु कमाएर खान हुने...

माओवादी विद्रोहको लज्जास्पद खुलासा : भारतमा बिन्तिपत्र नेपालमा हिंसा

अप्रिल २५, २०१३

● सुवास देवकोटा जासूसी संस्थाहरू ‘आईबी’ र ‘रअ’ को माध्यमबाट भारतीय प्रधानमन्त्रीको कार्यालयमा भारतको हित प्रतिकूल केही नगर्ने लिखित प्रतिबद्धता जनाएको माओवादीले त्यसपछि भारतविरुद्ध सुरुङ युद्धलगायत कैयन् उग्र क्रियाकलाप अघि बढायो भने नेपालले हजारौं नागरिकको अकाल मृत्यु...

सल्लाह गरेरै राष्ट्रपतिलाई सन्काइएको रहस्योद्घाटन

अप्रिल २४, २०१३

 ‘अब यसरी काम गरौं कि राष्ट्रपतिले ‘कु’ गरुन् । काम गर्न नदिने, सरकार छाड्न पनि नदिने गरेर माओवादीलाई न गरिखान दिने, न मरिजान दिने अवस्थामा पुर्‍याई घिटिघिटी बनाउन खोजे’–आइतबार बिहान थानकोटमा विद्यार्थीहरूलाई आन्तरिक प्रशिक्षण दिँदै एमाओवादी अध्यक्ष...

1 64 65 66 67 68 142