राजनीति
इफ्तिकार मोहम्मद चौधरीको तुलनामा हाम्रा न्यायाधिश
● आनन्दराम पौडेल न्यायपालिका सत्ताप्रति मेहरबान र नागरिकप्रति कठोर भएको महसुस भैरहेछ । हुन त यो स्वाभाविकै होकि जो सत्ताप्रति जति मेहरबान हुन्छ, त्यो त्यति नै जनताप्रति कठोर हुन्छ । एकातिर डेबिट हुँदा अर्कोतिर क्रेडिट हुने हिसाबको...
‘भाडाका टट्टु’ कि बिर गोरखाली सेना ?
● मदन बज्राचार्य ती बेलायतीका तर्फबाट युद्ध गर्ने बिर नेपाली “भाडाका टट्टु” होईनन् । अपितु ब्रिटिश सितको युद्धमा हारेको तत्कालिन नेपालको सरकारले नेपालको स्वाधिनता इस्ट इन्डिया कम्पनिबाट बचाउन ब्रिटिश सरकारसित विनिमय गरिएका मानवीय श्रोत हुन् । त्यतिबेला...
तमुहरुकै पहिचानका बिरुद्द उभिएर तमुहरुलाई संगठित गर्ने ?

● मेख तमु / बेल्जियम गत १३ मई २०१३ मा नेदरल्याण्डको आम्र्सटरडममा गुरुङ्ग समाज नेदरल्याण्डले युरोप भरिका तमुहरुलाई भेला गरी संगठित गर्ने योजना वनाएको खवर पाउँदा खुशि भएँ । उक्त भेलालाई अर्थपुर्ण वनाउन र युरोपका तमुहरुलाई पनि...
जिउँदा शहीदको कथा-ब्यथा
● आनन्दराम पौडेल धेरैपटक भेटेर कर गरेपछि बल्ल सुनिता भण्डारी (दाहाल) बोल्न तैयार भइन् । “हाम्रो दु:खका कथा मेडियाले जति प्रसार गरेपनि, एकपल्ट सानो प्रभाव परेको बाहेक, त्यस्को असर रत्तिभर परेको छैन। यहाँ कसैलाइ भनेर पनि केही...
बेल्जियम आएर ज्यान जानेको आत्माले अब चाहिँ शान्ति पाउँछ कि ?
पहिलो र दोस्रो विश्व युद्दमा भारतीय सेनामा भर्ति भएर बेलायतका तर्फबाट धेरै नेपाली युरोप छिरे । ति मध्ये बेल्जियमको ईपेर भन्ने ठाउँमापनि धेरै नेपाली मारिए । कि त बन्दि बनाइए । ति रहरले भन्दापनि बाध्यताले, झुक्याएर वा...
‘प्रगतिशिल राष्ट्रवादी जनदिशा’ र मदन भण्डारी
● सिद्धिचरण भटराई ‘बैदेशिक दासत्व र पराधिनता हामीलाई स्वीकार्य छैन, शत्रुता हाम्रो चाहना होइन । पञ्चशिल र पारस्परिक लाभमा आधारित संझौताहरुको नविकरण’ नै हाम्रो विदेश सम्वन्धको दृष्टिकोण हो । ‘देशको आधारभुत स्थितीको निर्णायक तत्व उत्पादन पद्धति हो...
राज्य र विद्रोहीले पिसेको चटनी
● आनन्दराम पौडेल आज राधा घर्तीले मनको बह र गुम्सिएका भावना पोख्ने निश्चय गरिन् । ३ दिनअघि घरमा आएकी दिदीले उनीहरुको दुर्दशाप्रति चिन्ता प्रकट गरिरहेकी थिइन् । उनको विगत जीवन कोट्याउन खोज्दैथिइन् । घाम डुबिसकेको थियो, र...
चुनाब घोषणा हुनासाथ डाङडुङको तयारि

चुनाव चुनाव भनेका अधिकांश दलले । पख्लास भन्दै बटारिएका बैध्यबाको नेकपा-माओवादी पार्टीले गर्ला चाहिँ के त ? सबैलाई कौतुहलता हुनेनै भयो । ठूलो पार्टी दाबी गरेको एकिक्रित नेकपा माओवादीको दाउ छ, चुनावमा बैध्यबाको पार्टी नआए भोट सोरिएर...
चुनावी तानातानमा बैध्य बा
बैध्य बा यतिखेर चौतर्फी तानातानमा परेका छन् । निर्वाचन निर्वाचन भनेर जति दलहरु कुर्लिँदै छन् । जति तिनले भनेको निर्वाचन तात्दो छ, उतिनै उनको भाउ बढ्दो छ । निर्वाचनमा सरिक भएर सरकार बनाउँला, पद लिउँला, संबिधान सभाबाट...
आफूलाई मन नपर्ने मेडिया कसरि ठिक ?
● आनन्दराम पौडेल तिन दिन अघिदेखि पत्रकारहरुलाइ सर्वोच्च अदालतमा प्रवेश गर्न रोक लगाइराखेको बिषयमा कामु प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माजीलाइ जानकारी रहेनछ । १७ गते मङ्गलबारदेखि नै सर्वोच्च अदालतले पत्रकारहरुलाइ निषेध गरिरहेको थियो। निषेधको कारण अर्थोक केही...


