राजनीति
संविधान सभा – २ मा कसको कती सिट : मेरो विष्लेषणको आधार
● हर्क पुन मैले मध्य पश्चिमको कालिकोट, दैलेख र सुर्खेत देखी लिएर बाँके बर्दिया, सुदुर पश्चिमको अछाम हुँदै डोटी, डडेलधुरा र कैलाली अनि पश्चिमाञ्चलको धेरै जिल्लाहरु, अझ गाउँहरुमा गएर राजनीतिक कार्यकर्ता र सामान्य नागरिकसँग छलफल गर्ने मौका पाएको...
संविधान सभा – २ मा कसको कती सिट : एक विश्लेषण
● हर्क पुन चाहेर वा नचाहेर सम्विधान सभाको निर्वाचन भएरै छाड्ने भो । जनजाती र मधेसी नामधारी भुत्लाहरु एकएक गरी झर्न थालेपछि सकेसम्म निर्वाचन टार्न चाहेको एमालेले बुद्रुक्क बुद्रुक्क उफ्रेर सबभन्दा बढी निर्वाचनको आवश्यकता नेकपा एमालेलाई रहेको...
आफ्ना पक्षका सदस्य बढाउन नेपाली कांग्रेसका दुई पक्षबिच बेल्जियममा हानथाप
पार्टी एउटै हो । क्रियाशिल सदस्य जहाँ बनेपनि खासै फरक पर्दैन । किनकि केन्द्रमै ति एकै ठाउँमा सूचिक्रित हुन्छन् । नेपाली कांग्रेस पार्टी उता नेपालमा बिभाजितपनि छैन । तर अचम्म के भने बेल्जियमको नेपाली कांग्रेस पार्टी दुई...
दश लाखको मल्हमले निको नहुने घाउ
● आनन्दराम पौडेल जेठ ९ गते (२०७०) बिहान आफ्नै कामले वीर हस्पिटल पुगेका पत्रकारले जे दृश्य देखे त्यस्ले उनको पाइला अघि बढ्न दिएन । पुर्जी काट्ने काउण्टर अगाडी भूईंमा एकजना प्रौढा लडिरहेकी थिइन्। झुस्स लामा दाह्री भएका...
चुनाव त होला तर ? रक्तपातपूर्ण !
हुन्छ हुन्न । हुन्छ हुन्न भन्ने आँकलन गर्दा गर्दै संविधान सभाको चुनाव घोषणा भयो । मंसिर चार गतेकालागि । नढाँटी भन्दा यो चुनाव जनमत लिन गरिएकै होइन । संविधान बनाउनपनि होइन । भन्नाले जनताको संविधान । देशमा...
नागरिक समाजप्रति किन जनताको मोह भङ्ग ?
● आनन्दराम पौडेल राष्ट्रिय सरोकारका बिषयमा नागरिकहरुको तर्फबाट शालीन तर सशक्त हस्तक्षेप यो पङ्क्तिकारले सर्वप्रथम जनवरी २००३ मा देखेको हो । ११ सेप्टेम्बर २००१ मा ट्वीन टावरमा भएको आक्रमणको प्रतिकृयास्वरुप अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गरिसकेको थियो । इराकमाथि आक्रमण...
कांग्रेसले कांग्रेसलाईनै सामाजिक बहिस्कार गर्न आव्हान
नेपालको डोटी, बाजुरा, अछाम वा अन्य कुनै बिकट पहाडी गाउँ । बिकट ठाउँ । नबुझेका, अशिक्षित टोलको कथा भन्ने लाग्यो होला । तर होइन । असाध्यै बिकसित मुलुक । प्रजातान्त्रिक परिपार्टी, लोकतान्त्रिक मूल्य मान्यता भएको देशको वास्तबिक...
पाषाणहृदय
● आनन्दराम पौडेल २०७०\ ०२\ ०८ गते मुडिकुवाको सिर्सुवा जङ्गलमा भेटिएको बेवारिसे बच्चाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विजयराज पण्डितलाइ घटनाको सुत्र पत्ता लगाउन कठिन भएन। पर्वत,मुडिकुवाका गाउँलेहरुले अघिल्लो दिन (जेठ ७ गते मङ्गलबार) मात्रै एउटी युवतीले यही तन्नामा बेरेको...
सिक्किमीकरण कि भुटानीकरण ?

● बी के पाण्डे /बेलायत नेपालमा अहिले सबभन्दा बढी छलफलको विषय नेपालमा भइरहेको भारतीय हस्तक्षेप बन्न पुगेको छ । सीमामा रहेका छिमेकीहरु चीन र भारतमध्ये नेपालको व्यपारिक, सामाजिक, सास्कृतिक, धार्मिक लगायतका सम्बन्धहरु भारतसँग बढी भएकोले पनि भारतसँग सम्वाद...



