राजनीति
खोलो तरेपछि बिर्सेको लौरो
● आनन्दराम पौडेल पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु । तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ , आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो । २०७०...
थेप्चो छ नाक ? उसो भए प्रवेश निषेध

● मिलन साङपाङ राई / न्युयोर्क हिजो न्युयोर्कमा एमालेको भात्रि संगठन लोकतान्त्रिक नेपाली मञ्चको पहिलो अधिबेशन थियो । त्यसमा एमाले अध्यक्ष झलनाथ खनाल र नेता भिम रावल आए । प्रवासीहरुको संगठन भनिएपनि एमाले नेताहरु थेप्चो नाक हुनेदेखि...
देउवा कांग्रेसलाई टक्कर दिन कोइराला कांग्रेसको भित्रि तयारि

बेल्जियमका नेपालीले हरेक दिन नभएपनि हरेक हप्ता हसाउँछन् । कि त्यहाँ बस्ने नेपालीको बेइज्जति गराउँछन् । कुनै न कुनै खाले मारामार, तानातान, कारवाही र धम्की नसुनिएको त कुनै हप्तानै हुन्न । अहिले नेपाली कांग्रेस बेल्जियमम फेरि कारवाहीको...
नेपालमा सर्वाधिक भारत परस्त नेता अहिले

● मदन बज्राचार्य यसलाई हामीले बिडम्बना नै मान्नु पर्छ, नेपालको इतिहासमै यति साह्रो भारत परस्त भएको नेताहरु कहिले पनि नेपालमा हाबी भएको थिएन । जति आज हुँदै आएको छ । यस्तो लाग्छ, २०४६ को जनआन्दोलनलाइ जसरि भारतले आफ्नो...
जनताका छोरा छोरीलाई एक आपसमा भिड्न गाउँबाटै प्रचण्ड उर्दी
पहिले एकै मोर्चामा लडे । सँगै हाँसे । रोए । एउटा घाइते हुँदा अर्कोले साथ दियो । जनताका दुस्मन भन्दै भिडेका वाई सि एल अब आफु आफुमै भिड्ने भएका छन् । जनयुद्दकालको अधिकांश समय भारतमा सुरक्षित भएर...
निर्वाचन आचार संहिता कडा पारे निर्वाचन होइन, शुरु हुन्छ भिडन्त

दार्चुला बाढि पिडितका नाममा राहत बाँड्न पूर्व राजा ज्ञानेन्द्र शाह जाँदा निर्वाचन आचार संहिता भंग भएको आरोप लगाइयो । माओवादी नेता डा बाबुराम भट्टराईले त उनलाई जेल हाल्नुपर्ने, कारवाही गर्नुपर्ने सम्मको डिङ हाँके । तर त्यो डिङ...
केटाकेटी पो जिम्मेवार
● आनन्दराम पौडेल असार (२०७०) तेश्रो हप्ताको एक दिन जगदीशजी बझाङ चैनपुरको सडक छेउमा बसिरहेका थिए । परबाट एकहूल मानिस आएको देखेर त्यतै आँखा तन्काए । प्रौढ र युवाभन्दा केटाकेटीको संख्या बढी थियो । एउटा कलिलो केटो...
महिला जनसेनाले कल्पना गरेको नेपाल

● नसिर खान / बेल्जियम जनसेनाले बेनी सदरमुकाम हिर्काई सकेर करिब १४/ १५ दिन पछि हिर्काउने समुहहरुको लहरो सल्यान, रुकुम र सुर्खेतको संगम (डी एस पी ठुले राईलाई महिनौ बन्दक बनाएर राखिएको क्षेत्र) सल्ली बजार हुँदै सुर्खेतको...
संविधान बन्दैन, बनेपनि अमान्य ?

फेसबुकमा जर्मनीबाट खबर पठाएछन्, लु महेन्द्र लावतिसितको प्रत्यक्ष प्रशारण सुन्नु र उहाँलाई केहि प्रश्न सोध्नुपर्यो भन्दै साथीहरुले । दिनभरि कुनै प्रतिक्रिया नदिएपछि साँझ फेरी फोन गरे दिपकजीले । बेलुका चराको आवाज सुन्दै जंगलको स्वच्छ हावा खान हिँडेका...


