राजनीति

पतनको दिशामा अघि बढ्दै छ एमाले

अगस्ट २०, २०१३

● जनक मान डंगोल घर चलाउन र घरलाई अनुशासनमा राख्न नेतृत्वको आवश्यकता पर्दछ । घरमुली अर्थात पिताको आदेशानुसार चलेको घरमा बिग्रह उत्पन्न हुँदैन । घरमुली पिताले गरेको राम्रा निर्णयलाइ समर्थन र यदि अपाच्य निर्णय छ भने त्यसलाई...

भारतीय सरकारलाई घूँडा टेकाउन तात्दै सिक्किम र आसामपनि

अगस्ट १९, २०१३

 (गोर्खाल्याण्डको समर्थनमा सिक्किममा निकालिएको मार्चपास) गोर्खाल्याण्ड माग गर्दै दार्जिलिङबाट शुरु भएको आन्दोलन अब भारतीय सरकारकालागि गलपासो भएको छ । जसरि भारतले बिगतदेखि दबाउँदै, फुटाउँदै र हेल्चेक्र्याइँ गर्दै आएको थियो त्यसरि अब गोर्खाल्याण्डको माग नदब्ने स्पष्ठ आधार तयार...

किउलको खेतालो-बाहुन

अगस्ट १८, २०१३

● आनन्दराम पौडेल    जीवनभरी सङ्घर्ष गर्दापनि आफ्नो भागमा दु:ख, कष्ट र पीडा मात्रै परेकोले र कम्युनिष्ट पार्टीले सधैं सीमान्तिकृत वर्गको कुरा गरेकोले होला सोमप्रसाद भण्डारीलाइ कम्युनिष्ट पार्टीसँग अलि बढी नै  आशा र भरोशा थियो । तर, ५\६...

मरिचमानको गुणगान गाउँदा राजा वीरेन्द्रको उपेक्षा

अगस्ट १५, २०१३

पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठ बिते ७१ वर्षको उमेरमा । रोगले थलिएर गए । पूर्व प्रधानमन्त्रीका रुपमा पनि धेरैले संझना गरे । नेपालीहरुको बानी, पराक्रम नै हो, देह त्याग गरिसकेपछि खुब प्रशंसा गाउने । उनकोपनि धेरैले गाए ।...

नेता डाक्टरका अनेक पराक्रम

अगस्ट १३, २०१३

बाबुराम भट्टराई समकालीन नेपाली राजनीतिमा अध्ययनशील र बौद्धिक मानिन्छन् । समाजको मान्यताअनुसार भेडा भेडासित र बाख्रा बाख्रासित भनेझैँ हुने हो भने उनको वरिपरि विद्वान र अध्ययनशील राजनीतिकर्मीको भेला हुनुपर्ने हो । विज्ञानकै नियमानुसार पनि पानीमा हालेको घ्यू...

गंगा बहादुरको अन्तरङ्ग

अगस्ट १२, २०१३

● आनन्दराम पौडेल सधैंझैं आजपनि गङ्गाबहादुर लामाले भारी हालेर उन ल्याए । मिहेनत गरेर सम्पूर्ण उन रङ्ग्याए । रङ्ग्याएको उनलाइ पुन भारी हालेर पु-याए । त्यती सकेर घर फर्कंदा चार, साढेचार बजिसकेको हुन्छ । सधैंको तालिका अनुसार...

दमनले दब्ला गोर्खाल्याण्ड ?

अगस्ट १२, २०१३

साता भन्दा बढि भयो, दार्जिलिङ पुरै बन्द भएको । स्कूल, क्याम्पस, यातायात सबै बन्द छन् । दिनदिनै नारा जुलुस, भागाभाग, राँके जुलुस हुन्छ । आठ दिनदेखि आम हडतालले जनजिवन कठिन बनेको छ । प्रहरी दमन तिब्र छ...

पार्टीको झण्डा ओढाएर बिदेशमा दाह संस्कार

अगस्ट ११, २०१३

यो पहिलो पटकनै त हो वा होइन थाह छैन । तर नौलो भने हो, सात समुद्र पारी कुनै नेपालीको दुखद निधन हुँदा पार्टीको झण्डा ओढाएर संस्कार चलाउने । स्पेनमा एक नेपालीको दुख निधन भयो । उनी पार्टीकै...

जबजको सिर्जनात्मक विकासका चुनौती

अगस्ट ८, २०१३

● सिद्धिचरण भटराई १९८०  अघि ३ जना बेलायति समाजशास्त्रीहरुले पश्चिम नेपालको सामाजिक विकासको अध्ययन गरे । मार्क्सवादी समाजशास्त्रीय पद्धति अपनाइएको उक्त अध्ययनलाई अक्सफोर्ड युनिभर्सिटीले १९८० मा ‘नेपाल इन क्राइसिस’ नामक पुस्तकमा प्रकाशन गरेको थियो । उक्त पुस्तकमा...

कसले कसलाई फसाउने भो त यो वार्तामा ?

अगस्ट ७, २०१३

मोहन बैध्य अध्यक्ष रहेको नेकपा-माओवादीसहितका ३३ दल चार दलिय सिन्डिकेटको उच्च स्तरिय राजनितिक संयन्त्रसित बार्ता शुरु त भएको छ । केहिले यसलाई नेकपा-माओवादीले संविधान सभा निर्वाचनमा भाग लिने निति पास गरेको भनेर बुझेका छन् । तर उनीहरुले...

1 58 59 60 61 62 142