राजनीति
चुनाव नहुँदै अर्को हिसात्मक संघर्षको खतरा !

देशलाई फेरि अर्को हिंसात्मकतातिर धकेलेरै छोड्ने भए ! मुख्य चार दल जसरिपनि मंसिर चारमै निर्वाचन गराउने । ड्यास माओवादी लगायतका ३३ दल यसलाई जसरिपनि निर्वाचन बिथोल्ने । एकातिर सरकारले यो निर्वाचनकालागि प्रहरी शक्तिले सुरक्षा दिन दिन नसक्ने...
डा साप, नेपाली गाडी नपाएर कि भारत भक्ति देखाउनलाई हो यो ?

आफ्नो उमेअदवारी दर्ता गराउन जाँदा आज डा बाबुराम भट्टराईले भारतीय नम्बर प्लेटको गाडी चढेर गएछन् । नेपाली गाडी नपाएर हो कि निर्वाचनमा उमेदवारी दर्ता गर्ने दिनदेखिनै भारतभक्ति देखाउन हो कुन्नि ! ...
निर्वाचनबादी र बहिस्कारबादी दुबै रनभुल्ल
● जनक कँडेल / चितवन निर्वाचन नजिकिँदै छ । उमेदवारि दर्तापनि गराए दलहरुले । तर उमेदवारि दर्ता गराउनैमा जति उत्साहित देखिनुपर्ने हो त्यति दलहरु, कार्यकर्ताहरु देखिएनन् । संविधान बनाउन भनेर गर्न लागिएको संविधान सभाको निर्वाचन हो यो...
जघन्य अपराधीका लागि नेपाल स्वर्ग
● आनन्दराम पौडेल सिष्टम, सभ्यता तथा राष्ट्रिय बृहत्तर हीतका लागि आफूले लामो समयदेखि चलाइराखेको अभियान, अर्कै देशमा अरुले शुरु गरिकन सफलतामा पु-याएभने कस्तो अनुभव होला ? एकातिर आफू सफल हुन नसकेको पीडा, अर्कोतिर अन्यत्रै भएपनि सफल...
सारजउद्दिन सामतको दु:ख
● आनन्दराम पौडेल होमजी नेपाली दूतावास, कतार पुग्दा तिनीहरु आ-आफ्ना दु:खका गाथा सुनाउँदैरहेछन् । दु:खी नेपालीहरु ३२ जना एउटै कोठामा बसेका थिए। होमजी पुग्दा आफ्नो व्यथा-कथा भन्ने पालो सामतको थियो। सामत, अर्थात् सारजउद्दिन सामत । आफ्नो विगत...
रुँदै रुँदै पार्टी छाडेको रात

● राजु क्षत्री न कुनै आवेग न कुनै निराशा, पूर्ण विवेक एवं एक आत्मिक उल्लासका साथ एमाओवादीसँगको दुई दशक लामो सम्बन्ध तोड्ने निर्णय गरें । मध्यरात जब निर्णय गरें कोठामा रहेका पुस्तकको चाङमा आफैंले लेखेको ब्यारेक ब्रेकतिर...
बैद्यबाको अन्तरङ्ग
● आनन्दराम पौडेल आकाश छ्याङ्ग भएर होला, बाक्लो बादल देखिनासाथ गह्रुङ्गो भैहाल्ने बैद्य बाको छातिपनि आज हलुका भएको छ । साँझ छिप्पिसकेको छ । पार्टीका नेताहरु आज चाँडै हिंडेकाले बैद्य बालाइ आज फुर्सद मिलेको छ । आज...
‘पहिचान’ को शिकार
● आनन्दराम पौडेल भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो । बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो । कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो । अर्धनिन्द्रामै नारी आकृति देखें । औसतभन्दा...
बन्द, हडताल रोक्न नसक्ने सरकारले कसरि गराउला त चुनाव ?

सरकारले निर्वाचन आचार संहित बनायो । दलहरु आफैंले पालना गरेनन् । त्यसपछि नेकपा-माओवादी लगायत ३३ दलिय मोर्चा लगायतका दलले त्यसलाई दिनदिनै भंग गरिरहेका छन् । तैपनि सरकार केहि गर्न सक्ने हुति राख्दैन । अहिले निर्वाचन बहिस्कारमा लागेका...



