राजनीति

फिनल्याण्डका नागरिकले सोधे ‘के भैरहेको छ हँ नेपालको चुनाव ?’

नोभेम्बर २१, २०१३

नेपाली जहाँका होउन् आफ्नो देशमा भैरहेको चुनावको चासो त हुनेनै भयो । तर आफूलाई खासै प्रभाव नपर्ने नेपालको चासो फिनल्याण्डका नागरिक (फिनिस) हरुलेपनि राखेका छन् । नेपालमा करिब चालिस वर्ष सामाजिक काम गरेकि ९१ वर्षकी आन्नालिसपनि नेपालमा...

देश जलाएरै खाओ दलालहरु हो !

नोभेम्बर १८, २०१३

देश अन्तत ठूलो हत्या हिंशा र द्वन्दमा फस्ने देखियो । यसलाई रोक्न न कुनै नागरिक समाज उत्रिएको छ । पहिले उत्रिने कलाकार त नेतामा बदलिईहाले । लेखक, बिश्लेषक, टिप्पणीकार, पत्रकारले उहि समर्थन जनाउने कि बिरोध वा कसको...

भारतलाई रिझाउने कांग्रेस देखि कम्युनिष्ट नेताका अनेक रुप

नोभेम्बर १६, २०१३

● मदन बज्राचार्य बैद्यले छविराम गुटको माओवादिलाई लगाएको आरोपमा बहस त गर्न सकिएला । तर बिबाद गर्न सकिँदैन । किनभने छविराम गुटको बाबुराम सत्तामा पुगेपछि आफ्ना नीति मात्रै होइन आफ्नो शैद्दान्तिक अडान त्यागेको र दलीय प्रव्रित्ती समेत...

संविधान सभाको निर्वाचनबारे के भन्छन् त युरोपका नेपाली ?

नोभेम्बर १५, २०१३

● सन्तोष न्यौपाने / बेल्जियम  नेपालमा निर्बाचन समय नजिकिँदै गर्दा जति प्रचार प्रसार र रनौकता बढेको छ बिदेशमा रहेका नेपालीहरुमा पनि उत्तिकै उत्साह छाएको छ । अझ यहाँ रहेका नेपालका राजनैतिक भात्री संगठनहरुका कार्यकर्ताहरुमा देशमा भन्दा बढी चुनाव...

अनन्त द्वन्द्वको जाइगोट चुनाव

नोभेम्बर १४, २०१३

● लेखनाथ न्यौपाने देश फेरि अनन्त द्वन्द्वको चक्रव्यूहमा फस्ने निश्चित प्रायः भयो जुन निर्वाचनको पक्षमा युद्ध कालको जस्तै गाउँगाउँमा सेना परिचालन हुदाँ र विरुद्धमा आगो दन्दनी बलेको देखेर जनमनले निकालेको अव्यक्त निष्कर्ष हो । निकै ठुलो जनधनको...

समानुपातिकबाट सभासद बनाउने भन्दै यूरोको बाढी

नोभेम्बर १४, २०१३

“साथीहरु, पार्टीलाई प्रवासमा बसेर योगदान दिएको । नेपाल र नेपालीको हितमा काम गरेको, सहयोग गरेको । पार्टीप्रति प्रतिबद्द । नेपाली पासपोर्ट भएको हाम्रो पार्टी सामर्थक, कार्यकर्तालाई आगामी संविधान सभाको निर्वाचनकालागि समानुपातिक सभासदको उमेदवारमा पार्टी प्रवाशका तर्फबाट नाम...

मतदाताको पाटोबाट

नोभेम्बर १३, २०१३

● आनन्दराम पौडेल गञ्जी किन्नुपरेकोले बानेश्वर, भीमसेनगोला, भत्केको पूलनिर लुगापसलमा छि-यौं। ग्राहकहरु धेरै थिए। निर्वाचनको प्रसङ्ग चल्यो। मत हाल्ने बिषयमा एउटा अचम्मको साझा धारणा देखा प-यो। त्यहाँ अधिकांश कांग्रेसी मतदाता रहेछन्। भन्दैथिए, “हामी त पुर्ख्यौलि कांग्रेस। तर,...

‘नत्र संविधान’ बन्दैन भन्दै थर्काएर पाइन्छ र भोट ?

नोभेम्बर १२, २०१३

एकिक्रित नेकपा माओवादीले आजकाल हाकै भन्ने गरेका छन्, ‘हामीलाई मत दिनुहोस् । हामी जनताका पक्षमा संविधान बनाउँछौं ।’ यो चाहिँ तिनले मेडिया र शहरतिरका कार्यक्रममा भन्ने गर्छन् । तर गाउँतिर गएर चाहिँ मत माग्दै धम्काउने रहेछन् ।...

निर्वाचन रोकिने चर्चा, भाइहालेपनि मान्यता नपाउने आँकलन

नोभेम्बर ९, २०१३

मंशिर चारमा तोकिएको दोस्रो संविधान सभाको निर्वाचन नहुने अंशका त थियो नै । पछिल्लो पटक यो निर्वाचननै रोकिने चर्चा छ । भित्र भित्रै निर्वाचन रोक्ने ग्रिहकार्य भएको तर ड्याम्मै बाहिर ल्याउन नसकिएको सुनिएको छ । यो चर्चा...

एसियामा अमेरिकी उपस्थिति कुन हदसम्म मान्य ?

अक्टोबर ३०, २०१३

● बासुदेव मिश्र सातौं अमेरिकी राष्ट्रपति एण्ड्रयू ज्याक्सन (Andrew Jackson) को पालामा सन् १८३२ मा सुमात्रा (इण्डोनेसिया) बाट सुरु भएको एसियामा अमेरिकी हस्तक्षेपको इतिहास आज पर्यन्त जारी छ । १९ औँ शताव्दीमा अमेरिकाबाट एसियामा हुने यस्ता हस्तक्षेपहरु...

1 54 55 56 57 58 142