राजनीति
बन्यो संविधानसभा, बन्ला त संविधान ?
● बी के पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनबाट दोस्रो संविधानसभा गठन भएको छ । यसपटकको संविधानसभामा पहिलो संविधानसभाको पार्टीगत समिकरण पूर्णरुपमा भताभुङ्ग भएको छ । पहिलो संविधानसभामा धेरै अन्तरले सबभन्दा ठूलो पार्टी बनेको एकीकृत नेकपा माओवादी...
जिसस, अल्लाह र बुद्द बन्न खोज्नेलाई चुनावको सन्देश

● मदन बज्राचार्य जनता नै देश र व्यबस्थाको बास्ताविक निर्णायक शक्ति हो । यो कुरा नमान्ने कुनै व्यक्तिलाइ नेता मान्न सकिँदैन । नेता तथा दल त्यही हो जसले जनताको बहुमतको प्रतिनिधित्व गर्छ । सरकार र व्यबस्थाको बिरुद्ध...
बहिस्कारबादीहरुलाई फुटाउन र चुटाउन सभासदको ललिपप !
● किशोर लिम्बु/ हङकङ जनताले मत दिए । जनताको ढोका, बारी र कान्लामा घाँस काट्दापनि नेताहरु भोट माग्दै त्यहिँ पुगे । मत मागे । अनेक आश्वाशन दिए । तर जित्नासाथ तिनले जनताको दैलो । जनताको भावना अनुसार...
चुनाव जित्न करोडौं खर्च गर्ने सुकुम्बासी नेता को को ?

कम्तिमा मोटर साईकल दिनै पर्यो । मासुभात त न्युनतम भैहाल्यो । जाँडपानीको ब्यवस्था नगरि आजकाल कोहि डेग चल्दैन । क्षेत्र, जनताको मानसिकता हेरि दाम पनि लि हाल्छन् । नदिए जसको खान पाइन्छ उसैकोमा ताँती लाग्छ । धेरै...
भूईंमान्छेले देखेको पार्टी
● आनन्दराम पौडेल साँझ परिसकेको थियो । उकाली-ओराली हिंडेर प्यूठान, जुम्रिकाँठा-९ को बस्तीनिर आइपुग्दा थकाइले लोद भएका थिए । बाटाको छेउमा एउटा घर देख्नासाथ शशिधरको गोडाले अगाडी बढ्न इन्कार ग-यो । गाईगोठबाट निस्केर आउँदैगरेका एकजना किशोर देखिए...
राजिनामा दिएर लिखित माफी माग्दै पार्टी सच्याए एकता !

● देबेन्द्र खरेल उखान छ नेपालीमा ‘पोलेपनि घामै जाति । पिटेपनि आमै जाति ।’ हो रहेछ । सामान्य मानिसमा मात्रै होइन, ठूला भनिएका नेतामापनि लागू हुने रहेछ । यो उखान फेरि हाम्रा नेता प्रचण्डमा लागू भयो ।...
संविधान सभामा झन ठूलो टक्कर हुने संकेत
● देबेन्द्र खरेल सरकार ढाल्ने । फाल्ने । समिकरण अनेक अनेक दलको बनाएर दह्रा दह्रा मन्त्री पदको बार्गेनिङ गर्ने बिगतको परम्परा फेरि देखिने संकेत यो संविधान सभाको निर्वाचनले दिएको छ । किनभने अहिले कुनैपनि दलको बहुमत आएन...
सिंहदरबार सिण्ड्रोम
● बिके पाण्डे / बेलायत अब समानुपातिकको मतगणना सुरु भएको छ । वास्तवमा हरेक राजनीतिक दलको हैसियत यसले बताउँछ । प्रत्यक्ष निर्वाचनमा पार्टी मात्र नभएर उमेदवारको व्यक्तित्व, प्रयास, नातागोताको सक्रियता, स्थानीयको उमेदवारी आदिको पनि महत्वपूर्ण भूमिका रहेको...
आफैंले गरेको चुनाब मान्य नहुने ?
एकिक्रित नेकपा (माओवादी) को भात्री संगठन योङ कम्युनिष्ट लिगले यो चुनाव मान्य नहुने हुंकार गरेछ । अचम्मको कुरो होइन । मतगणनामा सहभागि नभ इ फर्केउ भन्दै माओवादीलेपनि निर्देशन दियो । त्योपनि ठिकै हो, हार्ने निश्चित छ अधिकांश...


