राजनीति

अबको राजनीतिको यो जटिलता

जनवरी २३, २०१४

● पदम गौतम / डेनमार्क नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का बिबिध बिषयमा पछिल्ला केही साता यता नेपाली मिडियाले बिभिन्न कुरा लेखिरहेका छन् । यस पछिल्लो समयमा आएका बिभिन्न कुरामध्ये धेरैजसो त उनी र उनको पार्टीको विपक्षमा छन्...

यता-न-उता

जनवरी २१, २०१४

● आनन्दराम पौडेल पार्टीले निर्वाचनको जिम्मा दिएकोले निर्वाचनअघि मोहन ज्ञवालीजीलाइ सास फेर्ने फुर्सद थिएन। दशैंतिहार समेत् मनाउन पाएनन्। कास्कीमा यस्पाली निर्वाचन निकै प्रतिस्पर्द्धात्मक रह्यो। त्यसैले पनि दौडधुप अलि बढी पर्न गयो। निर्वाचन सकिएर प्रत्यक्षको परिणाम आएपछि बल्ल...

सभासद्का प्रकार

जनवरी ११, २०१४

● भवानी बराल उहिल्यै नेपाली साहित्यबारेको लेखापढीमा महाकीि लक्ष्मीप्रसाद देवकोटाको प्रसङ्ग आउादा ‘महाकवि देवकोटालाई नचिन्ने विरलै नेपाली होलान्’ भनी पढ्नु पर्दथ्यो । संविधानसभा सदस्य चुनिने, छानिने प्रकारका बारेमा राजनीतिमा लागेका जो कोही पनि यसरी नै जानकार छन्...

यस्ता हुन्छन् जनताका नेता

जनवरी ९, २०१४

हाम्रा नेता जनताको ढाडमा चढ्छन् । खोलो तर्नु पर्दा त जुत्ता फुकालेर तर्न सक्दैनन् । कार्यकर्ताको ढाडमा चढेर नभिजि तर्छन् । ति खोला तर्न मात्रै होइन, पार्टी जोगाउन । पद हत्याउन । नेत्रित्वमा पुग्न । भ्रस्टाचार गर्न...

खुसी हुनै पर्ने कारणबारे बन्द कोठामा खुलासा

जनवरी ८, २०१४

‘चीनले अडान लिएर नरोकेको भए हामीलाई आतंककारी घोषणा गरिसक्थे’ माओवादी अध्यक्ष मोहन वैद्य‘किरण’ले विद्यार्थीहरूको भेलामा उपस्थित कार्यकर्तालाई स्तब्ध पार्दै खुलासा गरे, ‘चिनियाँ प्रतिनिधिहरूसँग लगातारको भेटघाट र कुराकानीबाट यो कुरा थाहा पाएपछि हामी प्रचण्ड–बाबुराम समूहप्रति आक्रामक भएका हौँ...

माओवादी झुठको अर्को पर्दाफास

जनवरी ६, २०१४

● दिनेश पोख्रेल / बेलायत एकिक्रित नेकपा माओवादीले कसरि जनतालाई ढाँटेको रहेछ । प्रवाशमा रहेका नेपालीलाई कसरि गुमराहमा पर्दै साखुल्ले, प्रिय बन्न खोजेको रहेछ । कसरि प्रवासी नेपालीको अधिकारका पक्षमा बोलेझैं गरेर समर्थन बटुल्न खोजेको रहेछ भन्ने...

बुढा हो अवकाश लेउ

जनवरी ५, २०१४

क्यास र ड्यास दुबै माओवादीका यि बुढा नेताहरुले नेत्रित्व लिएको धेरै वर्ष भयो । चौथो महाधिवेशन । मोटो मशाल । पातलो मसाल । नेकपा एकताकेन्द्र । जनमोर्चा । नेकपा माओवादी । अनेक नामका कम्युनिष्ट पार्टी, दल र...

बिर्खे गोठालो भन्दा भट्टराईको राजनिति पछौटे

जनवरी ४, २०१४

● ललीत केसी दशक भन्दा बढि राजनितिक सहयात्रा गरे डा बाबुराम भट्टराईले एकिक्रित नेकपा माओवादीका  अध्यक्ष प्रचण्डसित । भारतमा बसे । नेपालका गाउँ चहारे । सँगै खा । बसे । सुते । अनेकौं बैठक गरे । दस्ताबेजमा...

युरोपको सत्ता कब्जा गर्न एमाओवादीको उर्दी

जनवरी १, २०१४

● ददि सापकोटा आफ्नै देशको संविधानसभा निर्वाचनमा नराम्रोसित हार खाएका एमाओवादीले युरोपको सत्ता कब्जा गर्न सुझाव दिएका छन् । नेकपा माओवादीको भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चको वार्षिक साधारणसभा क्रिसमसका दिन राखिएको थियो । बेल्जियमको आन्तर्पेन सहरमा भएको...

समानुपातिक सभासदको नाम छान्दा तिन गूटको मारमुंग्री

डिसेम्बर ३०, २०१३

नेकपा माओवादीले २६ सिट मात्रै जित्यो । संविधान सभाको गत निर्वाचनमा । यो सिट प्रत्यक्ष तर्फको हो । समानुपातिकमा भने ५४ सिट जितेको छ । हो, ति सिट छान्नकालागि माओवादीबिच लामो समयदेखि बिबाद परेको थियो । उनीहरुले...

1 51 52 53 54 55 142