राजनीति

बल्खु दरबारबाट सभासद बिक्रि

डिसेम्बर २८, २०१३

दुखियाहरुको सानो कोटरी छ काठमाडौको बल्खुमा । गरिब दुखियाहरुको आशाको केन्द्र हो त्यो । मजदूर, सुकुम्बासी, श्रमिकहरुको आशाको मुल थलो हो । कम्युनिष्ट पार्टी एमालेले । भन्नेले दरबार भन्छन् । तर सानो कुटुरो हो त्यो । पार्टी...

आफैंभित्र वर्गशत्रु

डिसेम्बर २८, २०१३

● आनन्दराम पौडेल  सधैंझैं यसपालि पनि महिला हिंसाविरुद्ध १५ दिने अभियान शुरु भयो । अमूर्त नारा मात्र घन्काउनुभन्दा यशोदाजीले महिलामाथि भएका हिंसा, अत्याचार र पक्षपातका बिबरण सङ्कलन गर्ने निधो गरिन् । बिवरण सङ्कलन गर्न सोधखोज गर्दै जाँदा...

बिदेशमापनि माओवादी पत्तासाफ

डिसेम्बर २६, २०१३

उता हेलिकोप्टर मोहले प्रचण्ड कामरेड आफैं काठमाडौंबाट पत्तासाफ भए । पार्टी देशैभरिबाट पत्तासाफ भयो । यसबाट पाठ सिक्नु त कता कता तिनै प्रचण्ड कामरेडको अहं देखाउन खोज्दा, निति र बिचार ढुलमुलिँदा माओवादीहरु बिदेशमापनि पत्ता साफ बनेका छन्...

रित्तो भाँडो बढी बज्छ

डिसेम्बर १९, २०१३

● आनन्दराम पौडेल नेल्सन मण्डेलासँग नेपालको संयोग कस्तो परेको छभने २०४७ सालमा नेपालमा व्यबस्था परिवर्तन हुँदा दक्षिण अफ्रिकामा पनि व्यबस्था परिवर्तन भैरहेको थियो । १३ प्रतिशत गोराहरुले ८७ प्रतिसत कालाहरुमाथि चरम पक्षपातपूर्ण शासन गरेको ३०० बर्षको अध्याय...

आरोप प्रत्यारोप र खिचातानीमा माओवादी शिर्ष नेता

डिसेम्बर १८, २०१३

अब माओवादीलाई सरकारमा जान कसैले रोक्न सक्दैन भन्थे नाराणयकाजी श्रेष्ठ । प्रचण्डले त हाकै भनेका हुन् ‘अब माओवादीले ४० वर्ष शासन गर्छ’ भनेर । त्यसैले बाबुरामले मुख मात्रै मिठ्याएनन् ‘राष्ट्रपती हुँला भन्ने दाउ’ गरेर । तर संविधान...

भँडुवालाई संयन्त्रको नेत्रित्व ?

डिसेम्बर १८, २०१३

अहिले संसदमा पुगेका राजनितिक पार्टीहरुले राजनितिक संयन्त्र बनाउने घोषणा गरेका छन् । त्यसले बिभिन्न राजनितिक विषयमा राजनितिक सहमती गर्ने । मूलत संविधान कस्तो बनाउने ? कसरि बनाउने ? कसरि अन्य दलहरुलाई सहमतीमा ल्याउने ? यहि प्रयोजनकालागि हो...

राजतन्त्रका नाममा भोट लिएपछि राजाबादीलाई लोप्पा

डिसेम्बर ११, २०१३

● जनक पौडेल राजा फाल्न गरिएको गत जनआन्दोलनताका धेरैले आस्था त्यागे । स्वार्थ परुन्जेल राजा, राजदरबार र राजतन्त्रको छत्रछायाँमा बसेर सत्ता र शक्तिको फाईदा लिएका धेरै गणतन्त्रबादी बने । राजा फालिएपछि । तर कमल थापा यस्ता एक्ला...

नेताचिन्तन

डिसेम्बर १०, २०१३

● आनन्दराम पौडेल प्रत्यक्ष निर्वाचनको परिमाण प्राप्त भैसकेको छ। समानुपातिकतर्फ पार्टीका सभासदको संख्या समेत् निर्वाचन आयोगले खुलाइसकेको छ । निर्वाचन परिणामले नेपाली कांग्रेसलाइ ठूलो पार्टी बनाएको छ । नेपाली कांग्रेसका सभापतिको काँधमा राष्ट्रिय जिम्मेवारी थपिएको छ ।...

उपचार नगरे क्रोनिक

डिसेम्बर ६, २०१३

● आनन्दराम पौडेल  गुरुप्रसाद मैनालीको ‘नासो’ कथामा एउटा पात्रले अनुभवको निचोड व्यक्त गर्दै, “ज्ञान र अनुभव अरुलाइ उपदेश दिनमात्र काम लाग्दोरहेछ, आफूलाइ पर्दा होइन” भन्छन् । राज्य सञ्चालनको ड्राइभिङ सिटमा बसेका पार्टीका नेताहरुको व्यबहार हेर्दापनि यही सूत्रवाक्य...

धाँधली-रोइलो

डिसेम्बर २, २०१३

● आनन्दराम पौडेल    दिल्लीको तिलकमार्गमा बसेर छोरी ज्ञानुले उपचार गराइरहेकी थिइन् । ३ दिनदेखि प्रचण्डले छोरीलाइ नछाडी बसे । यताउती कतै गएनन् । राजनीतिक भेटघाट मात्र हैन, राजनीतिक कुरासमेत् गरेनन् । बरु छोरीको उपचारमा संलग्न डा....

1 52 53 54 55 56 142