राजनीति

नेपालमा सामाजिक आन्दोलन र राजनैतिक दल निर्माण प्रक्रिया

मार्च १२, २०१४

● सञ्जय चौधरी / पोल्याण्ड लिपसेट र रोकनको भनाईलाई उध्रित गर्ने हो भने, समाजमा रहेका विभिन्न खालका दरारहरु, असहमतिहरु, असन्तुष्टिहरु, सामाजिक समूहहरु, सामाजिक र राजनैतिक आन्दोलनहरुले लोकतान्त्रिक चुनावको पूर्वसन्ध्यामा राजनैतिक दलको संगठानिक रुप धारण गर्छ । अन्ततः...

हत्याभन्दा चर्को

मार्च १०, २०१४

● आनन्दराम पौडेल  “हामीले लेखेको कस्ले पढ्छ ? हाम्रो कुरा कस्ले सुन्छ ?” भनेर पन्छाउँदापन्छाउँदै पनि गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी फेरि आए । विपनामा त के आउँथे, सपनामा आए । यस्पालि पनि हेटौंडा, नवलपुरमा भिनाज्यु (बैकुण्ठ बलामी)...

कस्तो होला एमाले महाधिवेशन र निर्वाचन प्रणाली ?

मार्च ५, २०१४

● राजेन्द्र पुडासैनी / बेलायत मुलुकमा हालै दोस्रो पटक संविधानसभा निर्वाचन सम्पन्न भएको छ । यस पटकको निर्वाचनले विजय र पराजयको कोणबाहेक पनि हरेक पार्टीभित्र बर्तमान निर्वाचन पद्दतिबारे बहश सिर्जना गराएको छ । यो बहशले बिस्तारै पार्टीमा मात्र...

निराश छन् हरि फुँयालहरु

मार्च ३, २०१४

● आनन्दराम पौडेल  हरि फुँयाल जतिपटक उत्साहित भए त्योभन्दा कैयौंगुना बढी निराश भए । पार्टीराजनीतिमा लाग्ने विचार दिमागमा कहिल्यै पलाएन । पञ्चायतकालमा नेपाल विद्युत कर्पोरेशनमा जागिरे थिए । आफ्नो पेशागत कर्ममा निष्ठापुर्वक समर्पित भएर काम गरिरहेका थिए...

गुटको राजनीति, को भन्दा को कम ?

मार्च ३, २०१४

काठमाडौं÷प्रधानमन्त्री सुशील कोइरालाले दुई हप्ता समय लगाएर बल्ल आफ्नो सरकारलाई आकार प्रदान गरेका छन् । सुरुदेखि एमालेका वामदेव गौतमलाई गृहमन्त्री नदिने अडानमा रहेका कोइरालालाई आखिरमा एमालेले गलाई छाड्यो र गौतम गृहमन्त्रालय हेर्ने गरी उपप्रधानमन्त्री भएका छन् ।...

प्रधानमन्त्रीका आँखा फुटेका छन् भने पढ्न लगाएर सन्धि सुन

मार्च १, २०१४

● भरत दहाल सुगैाली-सन्धिलार्इ आधार मानि सन् १८६० मा नेपाल र भारतका बीचमा भएको अन्तिम सिमा सन्धि अनुसार सन् १९६४ मा तयार पारिएको नक्सामा महाकालि नदि यताको सम्पूर्ण भूभागलार्इ नेपाल भनिएको छ । यसैका आधारमा ३ दशक...

एकाबिहानै सिटौलाले ध्यान सकेर

फ्रेब्रवरी २४, २०१४

● आनन्दराम पौडेल  बिहान ध्यान सकिएपछि कृष्णप्रसाद सिटौलाजी घोत्लिए । आत्मलीन भएर गम्न थाले । सोचे, “आफ्नै पार्टीभित्र साथिहरुले ममाथि इर्ष्या राखेको त गन्ध पाएको थिएँ, तर षडयन्त्र ठूलै भैसकेको रहेछ । षडयन्त्रकारीहरुले सुशील’दालाइ पनि प्रयोग गरेछन्...

प्रचण्डहरुमा विकृति आउँदा हाम्लाई परेको पीर

फ्रेब्रवरी २१, २०१४

– आनन्दस्वरुप बर्मा, (भारतीय पत्रकार)  प्रचण्डलाई मैले क्रान्तिकारी पार्टीको अध्यक्षका रुपमा हेरेको थिएँ । उहाँसँग मेरो परिचय पनि थिएन । जब मैले प्रचण्डजी र नेपाली क्रान्तिका बारेमा लेख्न थालें, त्यतिबेलासम्म मेरो बाबुराम भट्टराईशिवाय अरु कसैसँग परिचय थिएन...

सुशील’दाको अनुहार

फ्रेब्रवरी १७, २०१४

● आनन्दराम पौडेल   बालुवाटारको हर्पे ऐनाअगाडी उभिएर हेर्दा सुशील’दाले आफ्नो अनुहार नैनसुतको कपडा जत्तिकै सफा पाए । पुलकित भएर आरामकुर्सीमा बसे। र सोच्न थाले, “विगतका दिनमा मेरो जीवनमा कम हिलो छ्यापिएन । पार्टीभित्रै मलाइ सकुनी भनेनन् कि...

नेपाली धर्तीमा क्रान्ति आवश्यक र सम्भव दुवै

फ्रेब्रवरी १६, २०१४

● मोहन बैध्य ‘किरण‘ / बेल्जियम २०७० साल मंसिर २३ देखि २९ गतेसम्म हाम्रो पार्टी नेकपा–माओवादीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा “विचारधारात्मक, राजनीतिक तथा साङ्गठनिक रुपमा एकताबद्ध हुँदै नयाँ जनवादी क्रान्तिलाई नयाँ...

1 49 50 51 52 53 142