राजनीति

सीपीजीको एकान्तचिन्तन

मार्च ३१, २०१४

● आनन्दराम पौडेल “मनमस्तिष्कमा तरङ्गिरहेको विचार फुत्त निस्किहालेछ। के-के न स्कुप भेट्टाएको ठानेर मेडियाले टपक्क टिपेर फिंजाएछन्। बबालै गरे नि। त्यस्तो नीतिगत र ठूलो सैद्धान्तिक कुरा बोलेको पनि होइन। यो क्रिकेट भन्ने खेललाइ, साँच्चै भन्नुपर्दा, मैले त डण्डिबियो भन्दा फरक...

सञ्जयको भूमिगत जीवन

मार्च २४, २०१४

● आनन्दराम पौडेल    भूमिगत भएपनि भारतको सीतामढीमा सञ्जय साह ‘टक्ला’ सँग भेट्न जगदीश महरालाइ कठिन भएन। सञ्जय बसेको घरमा पुग्दा घाम डुब्नैलागेको थियो । टाढाको नाता पर्ने व्यक्तिको घरमा बस्नेखाने बन्दोबस्त मिलाएकै रहेछन् । त्यहाँपनि त्यत्तिकै...

‘रिबल रोड’ हेर्ने पश्चिमेलीका थरी थरी आँखा

मार्च २२, २०१४

माओवादीको जनयुद्दका बेला रोल्पाको तिला देखि सदरमुकाम लिबाङसम्म मोटर बाटो बनाउने, खन्ने ब्यापक प्रचार प्रसार भयो । विश्व भरिका सञ्चार माध्यमहरु केन्द्रित, आकर्षित भए । बिपन्न देशका नागरिक, नेताले जे काम गरुन् पश्चिमी देशका लागि आलोचनाकै विषय...

सुन र डलरको रास थुपारेर युरोपमा सुशासनको गफ हाँक्दै अर्थमन्त्री डा महत

मार्च २०, २०१४

उता आफ्नो देशमा डलरको रास छ । सुन र चाँदीको चाङ छ अर्थमन्त्री डा रामशरण महतसित । पटक पटक मन्त्री बनेका उनले सोहोर्नु सम्म सोहोरेका छन् । कमाउन पाएसम्म, भेटेसम्म धन लिएका छन् । बिदेश भ्रमणको डलर...

को हुन वन अतिक्रमणकारी ? के हो यसको समाधान ?

मार्च १९, २०१४

● सिद्धिचरण भटराई बाबुराम सरकारले २०६८ सालमा जारी गरी कार्यन्वयनमा ल्याएको ‘वन अतिक्रमण नियन्त्रण निर्देशिका’ले देशको जैविक विविधता जोगाउनका ४० प्रतिशत वन कायम गर्न अतिक्रमण क्षेत्र खालि गराउने घोषाणा गरेको छ । उक्त निति अन्तरगत कतिपय ठाउँमा...

राजनितिक स्वार्थकालागि बेक्कारको बन्द

मार्च १८, २०१४

भोली उपत्यका बन्द रे । १८ विध्यार्थी संगठनका तर्फबाट । किन ? सरकारले इन्धनको भाउ बढाएकोले । त्यो घटाउन भनेर अल्टिमेटम दिँदापनि नटेरेकाले रे । उनीहरुको आव्हान -सम्पूर्ण यातायात, उद्योग, कलकारखाना, शिक्षणसंस्था, बजार र विभिन्न सरकारी तथा...

कुमारजी आज्ञा गर्नुहुन्छ

मार्च १८, २०१४

● आनन्दराम पौडेल कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनी ! म अब नेपाल भन्ने राष्ट्रको बर्णन गर्दछु, ध्यान दिएर सुन्नुहोस् । हिमालको काखमा बसेको नेपाल देश अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जैविक बिबिधता, सांस्कृतिक बिबिधता तथा...

नयाँ राज्यको खाका कोर्ने नयाँ पुस्ता

मार्च १६, २०१४

● बिनोद न्यौपाने ‘भैरे‘ / इटाली तपाईं यहि राज्य भित्र हुनुहुन्छ । राज्य अहिले खोक्रो छ ।  आफ्ना आफ्ना रणनिति, योजना पास गराउन शक्तिहरु तानातानमा छन । बिवादहरु बढ्दै गैरहेका छन । यसले समाधानका बाटाहरुपनि खोज्दै गईरहेको...

माओवादी झैं एमाले सिद्दिने मेसो

मार्च १६, २०१४

माओवादीलाई पहिलो संविधान सभाको निर्वाचनमा जनताले सबैभन्दा बढि मत दिए । पहिलो पार्टी बनाए । त्यसको मात लाग्यो । सरकारमा गएपनि उसले जनताको पक्षमा, जनताको सेवा र सुबिधाकालागि सिन्कोसम्म भाँच्न सकेन । बरु दोस्रो निर्वाचनमा उसले जनताको...

नयाँ पुस्ता र नयाँ शक्ति

मार्च १५, २०१४

● पदम गौतम गत साता नेपाल सरकारका सचिव किशोर थापाको सेतोपाटीमा प्रकाशित एउटा लेख पढेर म आफैं धेरै बिषयमा गम्दै थिएँ । यो एक सातामा मुलुकमा साना तर पछिसम्म नजीर बन्ने केही घटनाक्रम विकसित भए । स्वच्छ...

1 48 49 50 51 52 142