राजनीति
सत्ताको रसबाट बाहिरिनासाथ जुहारी

न निति, न सिद्दान्त, न आदर्श न त दस्ताबेज केहि मिल्छ एकिक्रित नेकपा माओवादी र मधेशी दलको ? कम्युनिष्ट सिद्दान्त र देश टुक्रा पार्न खोज्ने पार्टीबिच सहकार्य हुन सक्छ ? लिखित दस्ताबेज र निति हेर्दा कहिँ मेल...
ज्याद्रो च्याँसे बाहुन
● आनन्दराम पौडेल “ओह्रालो लागेको मृगलाइ बाच्छाले पनि खेद्छ भन्थे । हो रहेछ । ४ बर्ष यता मैले टेकेको धर्ती भासिएको र दायाँबायाँ पहिरो गएको त महसुस गरिएको हो । तर यत्तिकैमा भुसुनाहरु शेर बनेर देखा पर्लान्...
शान्ति संझौता नटुंग्याएकाले फेरि द्वन्दको खतरा

संसदिय राजनितिमा रहेका र केहि बिदेशी सरकार अनि मानव अधिकारकर्मीलाई लाग्यो, माओवादीलाई शान्ति संझौतामा ल्याउन मात्रै पाए सबै समाधान हुन्छ । माओवादीका जनसेना मुख्य समस्या हुन् । तिनलाई बिघटन गराउन पाए बाघका दाह्रा भाँचिन्छन् र शिकार गर्न...
सकेसम्म युवाजति बिदेश लघार, बाँकिलाई देशभित्रै भिडाउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकले भन्छ ‘लगभग प्रत्येक दिन आठ सय नेपाली बाहिरिन्छन् ।’ बिदेशमा श्रम गर्न । ति मध्ये ९० प्रतिशत युवानै हुन्छन् । गाउँ खाली छन् कतै । काम गर्ने सक्षम मानिस नभएर कति ठाउँमा खेत...
प्रहरीसमक्ष मैलासाफ
● आनन्दराम पौडेल प्रहरी हिरासतबाट कारागार सरेको पनि ३ महिना भएछ। चन्द्रिका राउतले हिसाब गरे। यो ३ महिनामा मनचित्तका कलुष निकै पखालिएछ। निकै कञ्चन महसुस गरे। मन जति चङ्गा भयो दिमाग त्यति नै सन्तुलित हुँदोरहेछ। सन्तुलित दिमागले...
प्रचण्ड कामरेड मुलुकमारा कि भोट नहाल्ने मेरा जस्ता लाखौं सोझा बाउ आमा ?
संविधानसभा निर्वाचनको विरोध गर्नेहरु जनता र मुलुकविरोधी भएको बताउनुभएछ महान नेता, राजनेता प्रचण्डले । मलाई असाध्यै निको लागेन । प्रचण्डको बोली र मेरा बाउ आमा सम्झेर । अनि मेरा बाउ आमा जस्ता हजारौं अन्य बाउ आमा र...
असङ्ख्य भगन र पार्वतीहरु
● आनन्दराम पौडेल पत्रकारिता पेशामा आउँदा रविले सञ्जयलाइ आदर्श बनाएको थियो । महाभारतका सञ्जयले कुरुक्षेत्र युद्धको रिपोर्टिङ गरिरहँदा घटनाको प्रभावबाट आफूलाइ मुक्त राखेका थिए । युद्धमा सञ्जयले सर्वाधिक माया गरेका आफन्तजन र दुश्मनहरु सामेल थिए । युद्धमा...
बैध्य माओवादीसहित ३३ दललाई चुनावमा आउन यो हो मुख्य अप्ठेरो
गोलमेच सम्मेलन गर्ने भनेर मुख्य चार दलको सिन्डिकेट र बैध्य माओवादी सहितका ३३ दल सहमत देखिएपछि एकएक चर्चा भो, लौ अब चुनाव गज्जबले हुन्छ । बैध्य सहितका ३३ दलपनि चुनावमा होमिन्छन् । अब मंशिर चारको चुनाव जम्ने...
चरप्प चरप्प पाखुरा नअँठ्याइ पार्टी प्रवेश गर्न नपाइने ?

केहि दिन अघि एकिक्रित नेकपा माओवादीमा यूवाहरु प्रवेश भन्दै एउटा फोटो देखियो । अचम्म लाग्यो त्यो देखेर । किनकि माओवादी अध्यक्ष प्रचण्डले रातो टिका लगाएर पार्टी प्रवेश गराउँदा ति यूवकको दुबै पाखुरा अँठ्याइएको थियो । पाखुरापनि कार्यकर्ताले...
अख्तियारको पुनर्स्थापन
● आनन्दराम पौडेल आशा मारिसकेको थियो। यो देशमा भ्रष्टाचार नियन्त्रण, स्वच्छ प्रशासन र सदाचारी समाजको अपेक्षा राख्नु भनेको भट्टीपसलमा बसेर गङ्गाजल-महात्म्यको बखान गर्नुझैं भएको थियो। दु:खद बिडम्बना के भैरहेको थियोभने जस्ले बाहिर शून्यसहनशीलताको नारा भट्याइरहेका थिए,...


