राजनीति
सफल होला जनजाति पार्टी ?
● राजेन्द्र राई एकल जातीय पहिचानसहितको संघीयता निर्माण गर्नेलगायतका जनजातिका मुद्दाहरूलाई देशका पुराना र ठूला पार्टीहरूले सम्बोधन गर्न नचाहेको, नसकेको र भविष्यमा पनि सम्बोधन गर्ने कुनै सम्भावना नभएकाले नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखिएको भन्ने निष्कर्षसहित विभिन्न...
एनआरएन वेल्जियमको राजनीतिक अन्तर्रकृया र यसले उठाएका सवालहरु
● रामबहादुर गुरुङ / बेल्जियम [वेल्जियम लगायत युरोपका नेपालीहरु पहिचान सहितको संघियताको पक्षमा उत्साहित हुँदै सचेत रुपलेनै संगठित भइरहेकाले यो माहौलवाट अत्तालिएर ती समर्थकहरुलाई भ्रम सृजना गर्न सकिन्छकी भन्ने प्रयासस्वरुप कार्यक्रम आयोजना गरिएको हो । पहिचान सहितको...
गगन थापाको नाममा
● मोहनराज बराल “मुन” / बेलायत कुनैबेला मानवशास्त्री सुरेश ढकाल भन्थे ‘सञ्चारमाध्यमले एउटा छवि निर्माण गरिदिएका कारण गगन, बाबुराम र रमेशको लोकप्रियता चुलिएको हो ।’ त्यसैले त गगन गैरकांग्रेसी, बाबुराम गैरमाओवादी र रमेश गैरप्रहरीमा बढी मन पराइएका...
तराई टुक्र्याउन दहि चिउरा बाँडेझैं नागरिकता
● मदन बज्राचार्य सानो बल्छीमा ठुलो माछा अल्झिँदा माझीले जसरि अलिकति छोड्दै अनि अलिकति कस्दै ति माछालाई बिस्तारै आफ्नो पकडमा ल्याउदै गर्छ । ठिक त्यसरिनै नेपालको सार्वभौम सत्तालाई “मधेसी”बल्छीमा अल्झाएर नेपालको सार्वभौम सत्ता भारतले आफ्नो कब्जामा लिंदैछ...
नेपाली ईतिहामा कालो दिन

सर्बोच्च अदालतका प्रधान न्यायधिश खिलाराज रेग्मी मन्त्री परिषदका अध्यक्ष अर्थात् प्रधानमन्त्री बनेको दिन नेपालको इतिहासमा कालो दिन बनेको छ । न्यायिक सिद्दान्त, प्रजातान्त्रिक परिपाटी, शक्ति सन्तुलनको सिद्दान्त र जन भावना, न्यायिक सिद्दान्त, कुनैसितपनि मेल नखाने यो कदम...
हुगो चाभेज र नेपालका माओबादी
-मोहन राज बराल “मुन” / बेलायत सन् २००३ मा प्रकाशित नोम चोस्कीको बहुचर्चित पुस्तक “हेगेमोनी और सरभाब्बल” मा अमेरिकी विदेश नीतिको कडा आलोचक समेत रहेका उनले उक्त पुस्तकमा दोस्रो बिश्वो युद्द पछि सन् १९४५ देखि सन् २००३ सम्म...
बाहुन, ब्राह्मणवाद र शासक बाहुन

● आङकाजी शेर्पा बाहुनबाद भनेको सर्व साधारणले बुझ्ने भाषामा भन्ने हो भने आफै मात्रै खाउँ । आफैं मात्रै लाउँ । सबै स्वार्थ आफैंमात्रै सिद्द गरौं । सबै नेत्रित्वमा आफैं मात्रै पुगौं । अर्थात् अरुको बारेमा पटक्कै नसोच्ने ।...
जोन लेननको विश्वास, हाम्रा नेता र आगामी चुनाब
● मोहन राज बराल “मुन” / बेलायत प्रख्यात गायक जोन लेननले ११ डिसेम्बर १९७० मा रिलिज गरेको आफ्नो गीत “गड” मा भनेका छन् । “आई डन्ट बिलिभ इन ज़िम्मरम्यान आई डन्ट बिलिभ इन बिटल्स आई जस्ट बिलिभ इन मि योको एंड मि एण्ड द्याट...
समान अधिकार र जनसंविधानका लागि अष्ट्रियामापनि गरमागरम बहस

● शिव सापकोटा / भियना, अष्ट्रिया नेपाली आदिबासी जनजाती एकता समाजले गत हप्ता ल्होछार पर्ब मनायो । अस्ट्रियाको राजधानी भियना सहरको ओट्टो बाउयर गास्से हाउस डेरबेगेग्नुंग हलमा आयोजना गरिएको थियो । संस्थाका उपाध्यक्ष मुक्त गुरुङ तथा युलिका...
नेपालका बाहुन क्षेत्री कसरि भए शरणार्थी ?

● बासुदेव लोहनी / अमेरिका बहुजातिय बहुसान्स्क्रितिक बहुभाषिक देश नेपालमा तागाधारीहरुले (जङ बहादुरले जनै लगाउने पहाडेहरुलाई जनाउन मुलुकी ऐन मार्फत चलाएको शब्द) राज्यसतामा कब्जा जमाएकै छन् । बर्तमान राज्यसता बिभेदकारी छ । एक भाषा नीती खारेज हुनु...


